Journalist from Itahari
Uncategorized

सन्दीपले आईपीएल दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

२९ कात्तिक, काठमाडौं । सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । १२औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गरेको हो । गौतम गाम्भीर लगायतलाईका खेलाडीलाई रिलिज गरेको उसले सन्दीपसहित १४ जनालाई भने रिटेन गरेको छ । गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका थिए । दिल्लीको अघिल्लो […]

Uncategorized

केरुङ्ग नाकामा एकै साथ ३० वटा आईसर कन्टेनरहरु संचालन हुने

२९ कात्तिक, काठमाडौं । ३० वटा आईसर कन्टेनरहरु, सिल्क ट्रान्सपोर्टेशनद्वारा संचालनमा ल्याइएका छन् । उक्त कन्टेनरहरु आइएसओ सर्टिफाईडका साथै कम्पनी बडि विल्ड, राम्रो माईलेज, हुक सिस्टम, सिल्पर क्याबीन, १४७ हर्ष पावर भएको (जसले गर्दा ड्राइभरलाई गाडी चलाउन र सामान लोड/अनलोड गर्न सहज हुने) ले गर्दा दुबै चालक र व्यापारीलाई फाइदाजनक हुने निश्चिन्त रहेको सिल्क ट्रान्सपोर्टेशनका […]

Uncategorized

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफरः नवौं र दशौं हप्ताका विजेताले पाए एक/एक लाख

२९ कात्तिक, काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसर पारेर संचालन गरेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत बिहीबार (कार्तिक २९ गते) नवौं र दशौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ अफर भाऽ १७ गतेबाट कार्तिक २४ गते सम्म १० […]

Uncategorized

चिनियाँ पर्यटनमन्त्रीले गरे भक्तपुरको भ्रमण

२९ कात्तिक, भक्तपुर । नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधिमण्डलले बिहीबार भक्तपुरको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ । भक्तपुर नगरपालिकाको स्वागतमा बिहीबार भएको अवलोकनमा चिनियाँमन्त्री सुआङसहितको टोलीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारस्क्वायर, यस क्षेत्रका पचपन्न झ्याले दरबार, गोल्डेन गेट, टौमढीको पाँचतले मन्दिर, भैरब मन्दिरलगायत क्षेत्रको अवलोकन गरेको छ । […]

Uncategorized

स्वस्तिमाको उपस्थितिमा ओपोले सार्वजनिक गर्‍यो नयाँ मोडेल ‘ए-सेभेन’

२९ कात्तिक, काठमाडौं । ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो ए-सेभेनको आधिकारिक रुपमा बिक्री शुरु गरेको छ । ओपोको पाको, न्यूरोडस्थित आधिकारिक शोरुममा फस्र्ट सेल्स कार्यक्रमको आयोजना गरी अगि्रम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेको छ । हालै ओपोको ब्राण्ड फ्रेण्डका रुपमा अनुबन्धित नायिका स्वस्तिमा खड्काले कार्यक्रममा आफ्नो उपस्थिती जनाउँदै अगि्रम बुकिङ […]

Uncategorized

सिटी एक्सप्रेसको चुक्ता पूँजी ८० करोड पुर्याउने प्रस्ताव पारित

२९ कात्तिक, काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा यही कात्तिक २९ गते विहिबार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष चन्द्र टण्डनले आब ०७४७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी […]

Uncategorized

सुन तस्करी प्रकरण : सिलवाल र खेतान धरौटीमा रिहा

२९ कात्तिक, मोरङ । उच्च अदालत विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा थुनामा रहेका दुई जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले तस्करीको सुनको लगानीकर्ता भनिएका सञ्जय खेतान भनिने प्रभाव अग्रवाल र मदन सिलवाललाई जनही ५–५ लाख धरौटीमा […]

Uncategorized

सुरु भयो राजदूतलाई फिर्ता बोलाउन प्रक्रिया, कोको छन् लिस्टमा ?

२९ कात्तिक, काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । थापाको फिर्तीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले नियुक्ति गरेका राजदूतहरु फिर्ता बोलाउने प्रक्रियाको शुभारम्भ मात्र भएको एक मन्त्रीले बताए । फिर्ता बोलाइएका राजदूत थापा पूर्वमन्त्री तथा राप्रपाका नेता हुन् । थापाको स्थानमा अन्जान शाक्यलाई सिफारिस […]

Uncategorized

राइनो गोल्डकपको उपाधि विमल घर्तीको च्यासल युथ क्लवलाई

२९ कात्तिक, नवलपरासी । नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालन भएको राइनो संरक्षण गोल्ड कपको उपाधि विमल घर्ती मगरको च्यासल युथ क्लबले हात पारेको छ । नेपाल पुलिससँगको प्रतिस्प्रधात्मक खेलमा च्यासल ट्राइबेकरमा ५-३ गोल अन्तरले विजयी हुँदै उपाधि हात पारेको हो । विहीबार भएको फाइनल खेलमा नेपाल पुलिसका अभिषेक रिजालले पहिलो हाफको १० औं मिनेटमा गोल […]

Uncategorized

प्रधानमन्त्री ओलीले बनाए ‘साली’लाई राजदूत

२९ कात्तिक, काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरे । जसमध्ये एक थियो, इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने । पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई पुष्पकमल […]