गृह समाचार सुचना/प्रविधि

याे बर्षकाे मदन पुरस्कार कार्कीलार्इ

मदन पुरस्कार गुठीले  २०७४ सालको मदन पुरस्कार उपन्यासकार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि  दिने घोषणा गरेको छ। मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा १९३० तिर जन्मिएकी योगमाया न्यौपाने निरंकुश राणाशासनको विरोध गर्ने सामाजिक आन्दोलनकर्ता थिइन् । अशिक्षित नेपाली समाजलाई संगठित गरी […]

समाचार सुचना/प्रविधि

मृगौला रोगी सविताद्धारा सहयोगको याचना, मनकारीसम्म पुर्याउन सेयर गरिदिनुहोस्

दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसँग आग्रह गरेकी हुन् । अघिल्लो मंगलवार दमकमा पत्रकार सम्मेलन गर्दै सविताले आफ्नो १० महिने छोराको लागिपनि आफु बाँच्न चाहेको भन्दै सहयोग गर्न आग्रह गरिन् । सविताका श्रीमान […]

कला साहित्य राजनीति शैक्षिक गतिविधि सुचना/प्रविधि

कसरी पाउँछन् गैरआवासीय नेपालीले नागरिकता ?

काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्‍यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ ।   तर, संविधानअनुसार नागरिकता ऐन संशोधन नभएका कारण गैरआवासीय नेपालीहरुले यो अधिकार पाएका छैनन् । त्यसलाई सम्बोधन गर्न सरकारले नागरिकता ऐन २०६३ संशोधन […]

सुचना/प्रविधि

चट्याङ,यसबाटकसरी बाच्ने, चट्याङ परेपछि के गर्ने ?

हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउामा दोहोर्‍याएर पर्दैन । तर, यी दुवै कुराहरु सत्य होइनन् । […]

Banner News खेलकुद गृह समाचार सुचना/प्रविधि

के तपाई ३० पुग्नुभयो ?

उमेरबढेसँगै हाम्रो शरीरको पाचन प्रक्रिया पनि कमजोर हुँदै जान्छन् । खास गरेर ३० वर्ष पुगेपछि खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । खानामा क्याल्सियम अत्यन्त जरुरी हुनेहुँदा कस्ता खानेकुरा खाने त ? आउनुहोस् जानौँ : सोयाबिन- हप्तामा एकपटक सोयाबिनको तरकारी खाने गर्नुहोस्, यसले शरीरमा प्रर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । अंकुरित दाना- भोक लागेको बेला एक कचौरा अंकुरित दाना […]

सुचना/प्रविधि

के हो एन्ड्रोइड रुट, कसरी गर्ने? एन्ड्रोइड रुट गर्नुका फाइदा/बेफाइदा

तपार्इंहरु मध्ये धेरैले त सुन्नु भएकै होला ‘एन्ड्रोइड रुट’को बारेमा। एन्ड्रोइड फोन रुट गर्न पाए धेरै फाइदा होला भन्ने सोच्नु भएको होला। यो लेखमा एन्ड्रोइड  रुट भनेको के हो? कसरी गरिन्छ? यसका फाइदा र बेफाइदा के छन्? भन्ने सेरोफेरोमा रहेर जानकारी दिन खोजिएको छ। एन्ड्रोइड रुट भनेको एन्ड्रोइड स्मार्ट फोनलाई यस्तो अवस्थामा पुर्‍याउनु हो कि, […]

सुचना/प्रविधि

के तपाँइकाे कम्प्युटर ढिला खुल्छ, छिटो खुल्ने बनाउन यसो गरौँ

शर्मिला शर्मा आइटी इन्जिनियर कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् । त्यसकारण कम्प्युटरको स्विच […]

सुचना/प्रविधि

मोबाइलको लक बिर्सियो ? चिन्ता नगर्नुस् यसरी सकिन्छ आफै खोल्न

समयनुसार प्रबिधिको बिकासले पनि ठुलो फड्को मारीसकेको छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन […]