Uncategorized

आदिवासीको हातबाट मारिनुअघि धर्मप्रचारकले भनेका थिए, ‘प्रभू म मर्न चाहन्न’

७ मंसिर, काठमाडौं । भारतको एक टापुमा बस्ने आदिवासीहरुलाई क्रिश्चियन बनाउने प्रयास गर्दा मारिएका एक अमेरिकी धर्मप्रचारक युवा मृत्युको अन्तिम पलसम्म पनि आफ्नो अभियान पूरा गर्न प्रतिबद्ध रहेको उनको डायरीले देखाएको छ । अरु मानिसहरुसँग अझै पनि अलग रहेका सेन्टिनेली आदिवासी समूहले बंगालको खाडीमा रहेको सानो दुर्गम टापुमा मारेको अनुमान गरिएका जोन एलेन चाउको भेटिएका […]

Uncategorized

विप्लवको जनसभामा कम्ब्याट ड्रेस लगाए पक्राउ पर्ने

७ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले शनिबार राजधानीमा गर्न लागेको आमसभालाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । कानुन विपरीतका गतिविधि हुनसक्ने विश्लेषणसहित सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएका हुन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार केही दिनयता उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँच र कडाइ गरिएको छ । […]

Uncategorized

रियल मड्रिडमा सान्टियागो सोलारीको दोस्रो चरण

७ मंसिर, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बनेका सान्टियागो सोलारी आफ्नो कामलाई उत्कृष्ट बनाउँदै जिनेदिन जिदानको बाटो पछ्याउन चाहन्छन् । प्रशिक्षक जिदानले मड्रिडमा जस्तो उपलब्धी पाएका थिए त्यसमा सोलारी पुग्न सक्छन् कि सक्दैनन् भन्ने अड्कल भइरहेका बेला सबैले आफूमा विश्वास देखाउनु ठूलो कुरा भएको सोलारीले बताएका छन् । प्रशिक्षक जुलेन लोपेटेगी बर्खास्त भएपछि […]

Uncategorized

एकताको नाममा अलमलिने समय छैन : कमल थापा

७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताको नाममा अलमल गर्ने समय नभएको बताएका छन् । पार्टी संगठन निर्माणमा लाग्नुपर्ने भन्दै उनले पार्टी एकता वा अन्य नाममा अलमल गर्ने समय नभएको बताएका हुन् । पार्टीको संयोजित संगठन समन्वय विभागले शुक्रबार काठमाडौंमा गरेको उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले एकताको ढोका खुला राखेर […]

Uncategorized

कांग्रेसको विधानमा मनोनित र निर्वाचितको विवाद, किन जुटेन सहमति ?

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा समितिले पदाधिकारी संख्या र निर्वाचन पद्धतिबारे सहमति जुटाउने सम्भावना क्षीण बनेको छ । मस्यौदा समितिको अन्तिम बैठक भोलि बोलाइएको छ । समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले सकेसम्म सहमतिकै प्रस्ताव बनाउन प्रयासरत छन् । तर, गुटगत अडान कायमै रहेकाले सहमति जुट्ने सम्भावना कम रहेको एक सदस्यले बताए […]

Uncategorized

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ शंखको दर्शन गरि यसको महिमा पढी शेयर गर्नुहोस ! पाउँनुहुनेछ चमत्कारिक लाभ

[ad_1] काठमाडौं । तपाई भाग्यमा कत्तिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि यसको महत्व जानी शेयर गर्नुहोला जिवनमा धन, सम्पती र खुसी पाउँनुहुनेछ । तपाईलाई सुनेर अचम्म लाग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइन्छ । त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको […]

Uncategorized

चमत्कारी गुणले भरिएको यो बिरूवा, समस्या आउनभन्दा अगाडि नै दिन्छ यस्ताे संकेत

[ad_1] एजेन्सी । हाम्रो समाजमा हरेकका घर घरमा तुलसीको मठ र बिरुवा हुने गर्दछ । तर के तपाईलाई थाहा छ तमाम गुणले भरिएको तुलसीको बिरुवा कुन दिशामा हुनुपर्दछ ? सहि दिशामा तुलसी रोप्नाले यसले शुभ फल दिन्छ। तर गलत ठाउँमा रोप्नाले दोष पनि लाग्न सक्छ। वास्तु अनुसार यस दिशामा रोप्नुहोस् तुलसी तुलसीको बिरुवा भूलेर पनि […]

Uncategorized

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी – onlinedarpan:

[ad_1] नेपाल टेलिकमका ग्राहकलाई जानकारीमोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस । कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस । कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस । मोबाइलमा […]

Uncategorized

रोयल र लुम्बिनी टीपीएलको फाइनलमा

७ मंसिर, बुटवल । रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा पि्रमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र लुम्बिनी कासाई ग्लाडियटर्स उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा रोयल शंकरनगरले बुटवल डाइनामाइट माथि दुई विकेट तथा दोस्रो सेमिफाइनलमा लुम्बिनी कासाइले मणिग्राम किङ्गमाथि ७२ रनको जित निकाल्दै फाइनल यात्रा पक्का गरेका हुन् । […]

Uncategorized

पूर्वप्रधान्यायाधीश गिरीको निधन – onlinedarpan:

[ad_1] काठमाडौँ, ७ मङ्सिर। पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा आज निधन भएको छ । २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएका गिरी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो । सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ । उहाँको निधनले […]