Banner News राजनीति समाचार

कालो दिवस मनाई रहदा सिके राउतका २० कार्यकर्ताहरु पक्राउ

अंगद यादव नवलपरासी पश्चिम ३ असोज  नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालयले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई पक्राउ गरेको जनाएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं ३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाधेर स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुस पछि कोणसभा गर्दैगर्दा उनिहरुलाई पक्राउ गरेको हो । आज असोज ३ गते नेपालको संविधान […]

कला साहित्य राजनीति शैक्षिक गतिविधि सुचना/प्रविधि

कसरी पाउँछन् गैरआवासीय नेपालीले नागरिकता ?

काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्‍यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ ।   तर, संविधानअनुसार नागरिकता ऐन संशोधन नभएका कारण गैरआवासीय नेपालीहरुले यो अधिकार पाएका छैनन् । त्यसलाई सम्बोधन गर्न सरकारले नागरिकता ऐन २०६३ संशोधन […]

राजनीति समाज

न्यायलयको पुनसंरचना गरिनु पर्छ: भुसाल

भक्तपुर, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य पम्फा भुसालाले नेपालको अग्रगामी परिवर्तनलाई आत्मासाथ गर्न नसक्ने एक मात्र संस्था न्यायपालिका भएको बताउनु भएको छ । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले जनताको अभिमतबाट आएको सरकार र संसदको निर्णयलाई न्यायपालिकाले कुठाराघात गर्दै आएकाले अन्य संस्थाको पुनसंरचना जस्तै न्यायपालिकाको पनि पुनसंरचना गरिनु […]

Banner News राजनीति समाचार

अव जनप्रतिनिधिलाई एकै किसिमको पोशाक

खोटांग,२ साउन । खोटांग जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिकालार्इ पहिचानको लागि लोगो सहितकाे पोशाक  लागू गरिएको छ । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता र लोगो कायम गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए  । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली […]

Banner News बिचार/ब्लग राजनीति समाचार

गृहमन्त्री बादललाई ओलीले लेखे यस्तो पत्र ! (पत्र सहित)

सम्मानिय गृहमन्त्री ज्यु नमस्ते अभिवादन यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको सत्य हो । तपाईंहरुले क्रान्तिको झन्डा उठाउने बेला लाखौं मजदुर र सर्बहारा बर्गले न्याय मुक्ति र अधिकारको लडाइमा साथ दिएको पनि सत्य नै हो । यो संसदीय वयवस्था विरुद्ध अनेक दस्तावेज तयार पार्ने नेतृत्व मध्यमा तपाईं पनि एक हो । आज तपाईंको चर्चा दुई […]

राजनीति

इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टीको स्थापना राष्ट्रिय सभागृहबाट

  जेठ३काठमाडौं -नेकपा एमाले र माओवादी केन्द्र एक भएसँगै नेपालमा इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टीको स्थापना भएको छ। एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको हो । नयाँ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। निवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेताहरू कान्तिपथस्थित […]

Banner News राजनीति समाचार समाज

विप्लब नेतृत्वको कम्युनिष्ट पार्टीद्धारा नेपाल बन्दको घोषणा,यस्तो छ विज्ञप्ति

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले गरेको राष्ट्रघातले नेपाली जनताको स्वाभिमानमा चोट परेको भन्दै आईतवार (बैशाख ३० गते ) नेपाल बन्द गरेको जनाएको छ । महासचिव विप्लवद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ -‘केपीको लम्पसारवादी सरकार र भारतिय साम्राराज्यवादी सरकारबीच भएको […]

राजनीति

पार्टीभित्र एकता कायम गर्न ‘क्याटलिस्ट’को भूमिका खेल्न तयार छु-कांग्रेस महामन्त्री शशांक

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न ‘क्याटलिस्ट’को भूमिका खेल्न तयार रहेको बताएका छन् । कांग्रेसको काठमाडौं जिल्ला भेलामा महामन्त्री कोइरालाले पार्टीमा एकता कायम गर्न आफूलाई प्रयोग गर्न आग्रह गरे । ‘सभापति ज्यूलाई भन्न चाहन्छु, पार्टीलाई एक गरेर अघि बढ्नुस्, यसमै हाम्रो भलो छ’ उनले भने, ‘म क्याटलिस्टको भूमिका […]

राजनीति

एमाले र माअाेवादी केन्द्रबीच ९ वैशाखमा पार्टी एकता नहुने

काठमाडौं४वैशाख एमाले र माअाेवादी केन्द्रबीच अागामी ९ वैशाखमा हुने भनिएकाे पार्टी एकता पर सरेकाे छ । अाज बसेकाे एकता संयाेजन समितिकाे बैठकपछि नेताहरूले ९ बैशाखमा एकता घाेषणा नहुने जानकारी दिए । बैठकपछि नेता ईश्वर पाेखरेलले कार्यदललेदिएकाे प्रतिवेदन अध्ययन गर्न दुई पार्टीका अध्यक्षले नभ्याएकाले एकताकाे घाेषणा केहीदिन पर सरेकाे बताए । बिहान साढे नौ बजे प्रधानमन्त्री […]

राजनीति समाचार

५४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज भारत जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार (आज) भारतको तीनदिने औपचारिक भ्रमणमा निस्कँदैछन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि उनी भारत जान लागेका हुन् । उनको टोलीमा काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित […]