काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा जुगल गाउँपालिकाका सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्ष श्रेष्ठलाई महासंघको अध्यक्षमा चयन गरेको हो । ३७ सदस्यीय केन्द्रीय कार्य समितिको महासचिवमा पनि सिन्धुपाल्चोककै र्इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका नेता हुन भने महासचिव […]
राजनीति
महतोले दिए संविधान संशोधन नभए फेरि आन्दोलन गर्ने चेतावनी
लहान- राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने बताएका छन्। सिरहाको लहानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मधेसी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। ‘त्यसो हुन नसके हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौं’, उनले भने। प्रदेश नम्बर २ को नाम मधेस प्रदेश हुने दाबी गर्दै […]

