२९ कात्तिक, काठमाडौं । रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले देउसी भैलोबाट संकलित रकम मृगौला पिडितलाई सहयोग गर्ने जनाएका छन् । जिफन्ट सहयोग समूह ‘साउदी अरब’ को पहलमा भएको देउसी भैलोबाट संकलित रकम उनीहरुले बागलुङ मेसीखोला गाउँपालिका-६ का मृगौला पिडित दीपक घर्तिमगरलाई सहयोग गर्ने जनाएका हुन् । देउसी भैलोबाट २६ हजार ७ सय (८६० रुपैयाँ […]
Author: purnakhabar
जिम्बाब्वेमाथि बंगलादेशको फराकिलो जित, सिरिज बराबरी
२९ कात्तिक, काठमाडौं । जिम्बाब्वेविरुद्धको दोस्रो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले फराकिलो जित निकाल्दै २ खेलको टेष्ट क्रिकेट सिरिज १–१ को बराबरीमा टुंग्याएको छ । राजधानी ढाकास्थित शेर बंगला राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार सम्पन्न भएको खेलमा बंगालदेशले जिम्बाब्वेलाई २१८ रनको भारीअन्तरले पराजित गरेको हो । ४४३ रनको विशाल लक्ष्य पछ्याउँदै आफ्नो दोस्रो इनिङ्स थालेको जिम्बाब्वेले […]
चेल्सीमाथि दुई वर्ष खेलाडी अनुबन्धमा प्रतिबन्ध लाग्ने खतरा !
२९ कात्तिक, काठमाडौं । १८ वर्षमुनिका खेलाडी किनेको भन्दै इंग्लिस क्लब चेल्सीमाथि दुई वर्षको लागि खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध लाग्ने खतरा बढेको छ । विश्व फुटबल महासंघ फिफाको नियम विपरीत विदेशी १८ वर्षमुनिको खेलाडीलाई किनेको आरोप चेल्सीलाई लागेको छ । चेल्सीमा २०१४ देखि ०१७ सम्म रहेका बेरट्रान्ड ट्राओरेसहित अरु १४ जना १८ वर्षमुनिका खेलाडी किनेको […]
मुख्यमन्त्री पोखरेल र अमेरिकी राजदूत बेरीबीच छलफल
२९ कात्तिक, बुटवल । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले प्रदेशका प्राथमिकताबारे चासो व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा बिहीबार भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको छ । भेटमा मुख्यमन्त्री […]
नेपाल ट्रष्टको नाममा ७१ रोपनी जग्गा थपियो
२९ कात्तिक, काठमाडौं । सरकारले तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका सदस्यहरुको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा ल्याएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । राजा वीरेन्द्रको नाममा […]
नेसन्स लिगमा स्पेन भर्सेस क्रोएसिया, इनरिकका लागि महत्वपूर्ण खेल
२९ कात्तिक, काठमाडौं । नेसन्स लिग फुटबलमा बिहीबार राति साढे १ बजे स्पेन र क्रोएसियाबीच खेल हुँदै छ । स्पेनका प्रशिक्षक लुइस इनरिकले आफूले राष्ट्रिय टिम सम्हालेपछिको सबैभन्दा महत्वपूर्ण खेल क्रोएसियाविरुद्ध नै रहेको बताएका छन् । ‘मेरो लागि टिम सम्हालेपछि यो पहिलो महत्वपूर्ण खेल हो । हामीले जित्यौं भने छनोट हुने छौं । जितेनौं भने […]
खानपानमा हामी दिनहुँ गर्छौं यी ६ गल्ती, जो रोगको कारण बन्छ
खानपान सम्बन्धी केही प्रचलित मान्यता छ । ‘खान खान जानेमा औषधी, नजाने विष ।’ ‘जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।’ खाना वास्तवममा भोक मेट्ने चिज मात्र होइन । यो समग्र स्वास्थ्यसँग जोडिएको कुरा हो । खाना कस्तो खाने, के खाने, कसरी खाने भन्ने कुराले समेत स्वास्थ्यमा ठूलो फरक पार्छ । […]
वजेट छर्ने प्रचलनले देश समृद्ध बन्दैनः मन्त्री जम्मकट्टेल
प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले विकासको नाममा वजेट छर्ने प्रचलनले देशमा समृद्धि नआउने बताएका छन् । हाल विकासको नाममा चारैतिर वजेट छर्ने प्रचलनले गर्दा उन्नती गर्न नसकेको उनको टिप्पणी छ । मन्त्री जम्कट्टेलले आधारभूत आवश्यकतालाई समाउँदै सामरिक महत्व राख्ने कुनै एक क्षेत्रमा वजेट केन्द्रित गर्न सकेमात्र विकास छिटो र दिगो हुनेमा […]
एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई
२९ कात्तिक, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ । जसमा ९९ सम्मका घरपरिवारको एकीकृत बस्तीमा पूर्वाधारको काम गर्न योजना स्वीकृत भएपछि जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत […]
मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ : राजन भट्टराई
२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने बताएका छन् । बिहीबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले भने, ‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी […]








