Journalist from Itahari
Uncategorized

नयाँ वर्ष विसं-२०७५ प्रारम्भ, एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

१ वैशाख, काठमाडौं । आजबाट नयाँ वर्ष २०७५ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने नेपालीहरुको प्रचलन छ । आज हरेक व्यक्तिले गत वर्ष […]

समाचार

बंगला विमान दुर्घटनामा पाइलट मुख्य दोषी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटना हुनुमा मुख्य दोष पाइलटकै पाइएको समाचार कारोबार दैनिकमा छ । साथै एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को पनि कमजोरी रहेको समाचारमा उल्लेख छ । दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औंल्याएको हो । कारोबार दैनिक समाचारमा लेख्छ- जाँचबुझ आयोगका एक सदस्यका अनुसार पाइलट प्रमुख दोषी […]

समाचार

सरकार अझै कठोर बन्ने संकेत, यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

२८ चैत,काठमाडौं । यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव लगेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लगेको प्रस्ताव पारित भएमा यातायातमा ब्याप्त सिन्डिकेटको ‘जरा’ उखेलिने छ । देशभर रुट […]

समाचार

सरकारलाई घुँडा टेकाउने भन्दै यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा

२६ चैत, काठमाडौं । सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित यातायात व्यवसायीहरुले भेला गरेर आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने दाबी गरेका छन् । यातायात व्यवस्था विभागले १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यो यातायातमा कायम सिण्डिकेट […]

Uncategorized अन्तर्वार्ता बिचार/ब्लग समाज

हिन्दु संस्कारभित्र लुकेका १० वैज्ञानिक कारणहरू

१. सूर्य नमस्कारको संस्कार हिन्दुहरूले एकाबिहानै सूर्य भगवानलाई जल चढाउने परम्परा कायम राखेका छन् । यसो किन गरिएको हो भने बिहानीपख सूर्यका किरणलाई पानीमा हेर्दा वा सिधै हेर्दा आँखालाई राम्रो गर्छ अनि यो कार्य नियमित गर्दा हामी बिहानीको जीवनशैली अपनाउन थाल्छौं र बिहानको समय दिनको सबभन्दा प्रभावकारी भाग हो भनी प्रमाणित भएको छ । २. […]