Journalist from Itahari
समाचार

उच्च रक्तचापका कारण युएईमा मृत्यु भएका गणेश श्रेष्ठको परिवारलाई रु.४ लाख २१ हजार ७८६ आर्थिक सहयोग पठाइयो

  युएई, वैशाख २९ –  झापा जिल्ला धुलाबारीका गणेश श्रेष्ठको युएईमा उच्च रक्तचापका कारण चैत २० मृत्यु भएको थियो ।अस्पताल रिपोर्टमा उल्लेख भए अनुसार मष्तिष्कमा रगत जमेर उनको कलिलो उमेरमै २१ दिनको उपचार पछि मृत घोषणा गरिएको थियो। गएको चैत १३ गते राती खाना खाएर आराम गरिरहेका बेला अचानक ठुलो स्वरमा चिच्चाएर उहाँ बेहोस हुनुभएको […]

गृह

आधा दर्जन सहसचिव सरुवा, झकप्रसाद आचार्यलाई अर्थ मन्त्रालय

१३ वैशाख, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालयका सहसचिवको सरुवाको लिष्ट तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवासँगै बुधवार मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाको आग्रहमा सहसचिव सरुवा गरिएको स्रोतले जनाएको छ । लोकसेवा आयोगमा […]

समाचार

आज लोकतन्त्र दिवस

११ वैशाख, काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । नारायणहिटी दरवार हत्याकाण्डपछि […]

राजनीति

पार्टीभित्र एकता कायम गर्न ‘क्याटलिस्ट’को भूमिका खेल्न तयार छु-कांग्रेस महामन्त्री शशांक

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न ‘क्याटलिस्ट’को भूमिका खेल्न तयार रहेको बताएका छन् । कांग्रेसको काठमाडौं जिल्ला भेलामा महामन्त्री कोइरालाले पार्टीमा एकता कायम गर्न आफूलाई प्रयोग गर्न आग्रह गरे । ‘सभापति ज्यूलाई भन्न चाहन्छु, पार्टीलाई एक गरेर अघि बढ्नुस्, यसमै हाम्रो भलो छ’ उनले भने, ‘म क्याटलिस्टको भूमिका […]

समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई जेठ ११ गते नेपालमा स्वागतको तयारी भ्रमणका क्रममा जनकपुर पनि जाने

८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको छ । आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो । भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही […]

राजनीति

एमाले र माअाेवादी केन्द्रबीच ९ वैशाखमा पार्टी एकता नहुने

काठमाडौं४वैशाख एमाले र माअाेवादी केन्द्रबीच अागामी ९ वैशाखमा हुने भनिएकाे पार्टी एकता पर सरेकाे छ । अाज बसेकाे एकता संयाेजन समितिकाे बैठकपछि नेताहरूले ९ बैशाखमा एकता घाेषणा नहुने जानकारी दिए । बैठकपछि नेता ईश्वर पाेखरेलले कार्यदललेदिएकाे प्रतिवेदन अध्ययन गर्न दुई पार्टीका अध्यक्षले नभ्याएकाले एकताकाे घाेषणा केहीदिन पर सरेकाे बताए । बिहान साढे नौ बजे प्रधानमन्त्री […]

Uncategorized समाचार

हडताल गरे बस कब्जामा लिएर चलाउन तयार बस्नू : गृहमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाण्डौ । सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ। मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्नू भनी प्रहरीलाई निर्देशन दिएका छन्। ‘सिन्डिकेट […]

समाचार

देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीहरुको भनाइ,वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय

४ वैशाख, काठमाडौं,सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ । सिन्डिकेट हटाउन […]

बिचार/ब्लग समाचार

भाग्यमानी व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो चिह्न, जानी राखौं

हस्तरेखा शास्त्रद्वारा भविष्य जान्नका लागि हत्केलामा भएका रेखाको अलावा औंलाको बनावटको पनि विशेष महत्व हुन्छ । यसको अतिरिक्त हत्केलामा हुने केही विशेष चिह्नले पनि तपाईको जीवनबारे धेरै कुरा बताउँछन् । यसकारण राम्रो र नराम्रो रेखाको आधारमा मात्र कसैको बारेमा केही भन्नु पूर्णरुपमा सत्ह हुन सक्दैन । हत्केलामा शंख, चक्र, त्रिशूल, कमल आदि चिह्न हुनु धेरै […]

समाचार

सगरमाथा आरोहणको तयारीमा प्रियालक्ष्मी कार्की

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले सगरमाथा आरोहणको तयारीमा रहेकी प्रथम महिला पत्रकार टोलीकी सदस्य प्रियालक्ष्मी कार्कीलाई आर्थिक सहयोग गरेको छ । मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्यले न्युज २४ टेलिभिजनमा कार्यरत खेल पत्रकार कार्कीलाई मञ्चका सदस्य र अन्य विभिन्न खेल संस्था एवं खेल पदाधिकारीबाट संकलित रकम रु एक लाखको चेक हस्तान्तरण […]