Journalist from Itahari
समाचार

संविधान संशोधनको माग छाडेका छैनौँ : नेता महतो

[ad_1] नेपालगञ्ज । राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मागबाट आफ्नो दल पछि नहट्ने बताएका छन् । आज यहाँ आयोजित बाँके जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले भने, ‘हाम्रो मागबमोजिम संविधान संशोधन नभएसम्म हामी संविधान दिवस मनाउँदैनौँ ।’ अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर सङ्घीयता असफल पार्ने प्रयास गरेको आरोप लगाए । भेलामा […]

समाचार

बिमस्टेक हिमाल र महासागर जोड्नका लागि हो – प्रधानमन्त्री ओली

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएका हुन् । ‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र […]

समाचार

युएइबाट घर फर्किए चितवानका टोपबहादुर

साउन ०९, दुबई  – चितवनका टोपबहादुर बिक युएईमा ब्लडमनी सजाय भोगेको ५ वर्षपछी बुधबार घर फर्किएका छन् । ब्लडमनी स्वरूप युएईमा तिर्नुपर्ने रकम आइतबार बुझाइए पछी उनि घर फर्किन पाएका हुन I बिक बुधबार बिहान करिव २ बजे युएईबाट नेपाल उडेका हुन र उनि सुरक्षितरूपमा नेपाल पुगिसकेका छन्। बिक आबुधाबी अध्यागमन मार्फत युएइबाट बाहिरिएका थिए । टोप […]

समाचार

कांग्रेस जिल्ला सभापतिहरुको १९ बुँदे घोषणापत्र जारि गर्दै हेटौडा भेला सम्पन्न, सरकार सर्वसत्तावाद उन्मुख रहेको ठहर

हेटौंडा । १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको छ ! तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र […]

Uncategorized

नेविसंघको १२ औँ महाधिवेशन साउन २३ देखि

काठमाडौं – नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। बिहीबार नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा […]

समाचार

स्पेनमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, सरकार धरापमा

१८ जेठ, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला […]

सुचना/प्रविधि

चट्याङ,यसबाटकसरी बाच्ने, चट्याङ परेपछि के गर्ने ?

हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउामा दोहोर्‍याएर पर्दैन । तर, यी दुवै कुराहरु सत्य होइनन् । […]

समाचार

राजधानीमा बर्डफ्लू भेटियो

१० जेठ, काठमाडौं । राजधानीको  धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् । भोलि त्यस क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।

राजनीति

इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टीको स्थापना राष्ट्रिय सभागृहबाट

  जेठ३काठमाडौं -नेकपा एमाले र माओवादी केन्द्र एक भएसँगै नेपालमा इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टीको स्थापना भएको छ। एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको हो । नयाँ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। निवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेताहरू कान्तिपथस्थित […]

खेलकुद

आईपीएलमा सन्दिप लामिछानेको डेब्यू आज, रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्ने

२९ वैशाख,-इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गर्ने भएका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्नेछन् । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे । ११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको […]