Journalist from Itahari
Uncategorized

कास्कीका सबै स्थानीय तहमा नेकपाको संयन्त्र गठन

२२ असोज, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीका सबै स्थानीय तहमा संयन्त्र गठन गरेको छ । नेकपा कास्कीको हालै बसेको बैठकले कास्कीको पोखरा महानगरपालिका र ४ गाउँपालिकामा पार्टी संयन्त्र गठन गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकले महानगरमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबाट ५/५ तथा गाउँपालिकामा ३/३ सदस्य रहेको संयन्त्र […]

Uncategorized

पाचन प्रणाली सुधार्ने आयुर्वेदिक तरिका, शरीर हुनेछ निरोगी 

पाचन प्रणाली हाम्रो शरीरको महत्वपूर्ण भागमध्ये एक हो । यसले हामीले खाएको खाना पचाउँछ र शरीरलाई आवश्वयक उर्जा प्रदान गर्छ । एक स्वस्थ मानिसको पाचन प्रक्रियाले शरीरमा गएका खानाहरुलाई पचाएर हामीलाई त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई शरीरका हरेक भागसम्म पुर्याउँछ । तर, अस्वस्थ जीवनशैली र खानपानको कारण हामी सबैले कुनै न कुनै बेला पाचन प्रक्रियामा समस्या […]

Uncategorized

ललितपुरका सडकमा अब ‘स्मार्ट’ बत्ती !

२२ असोज, ललितपुर । रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर पनि तपाईलाई गाह्रो भएको हुन सक्छ । यदि तपाई रातको समयमा दैनिक पैदलयात्रा गर्नुहुन्छ भने अँध्यारोले गर्दा असुरक्षित महसुस गरिरहनुभएको होला […]

Uncategorized

पाँच दिनभित्र उखु किसानको रकम भुक्तानी गर्न उद्योगीलाई सरकारको निर्देशन

२२ असोज, काठमाडौं । सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम ५ दिन भित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडवाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले ५ दिन भित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो । अर्थमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, बन तथा वातावरण, सामान्य […]

Uncategorized

युरोप यात्रापछि मिलन लामाले सुरू गरे शिक्षाका लागि संगीत अभियान

बार्सिलोना। समाजसेवामा सक्रिय रहँदै आएका लोक तथा दोहोरी गायक मिलन लामाले शिक्षाका लागि संगीत अभियान ल्याएका छन्। झन्डै ३ महिना लामो युरोप यात्रा सकेर नेपाल फर्किएका गायक लामाले यस्तो अभियान ल्याएका हुन्। उनले हालै युरोपका बिभिन्न मुलुकहरुमा गरी १८ वटा कार्यक्रमहरु गरेर फर्किएका थिए। उनले आफ्नो सामाजिक अभियान केही परिवर्तन भएको समेत बताएका छन्। लामाले […]

Uncategorized

असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण

२२ असोज, काठमाडौं ।  ‘सोसियल सस्टेनेबल युथ फाउण्डेसन’ ले आउँदै गरेको महान चाड दशैँको अवसरमा किर्तिपुरमा रहेको उक्त चिल्ड्रेन होमलाई त्यहाँ रहेका २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । किर्तिपुरमा रहेको माया घरमा पुगेर युथ फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । फाउण्डेसनले बालबालिकालाई खेलकुद खेलाई […]

Uncategorized

मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं- राजकिशोर यादव

२३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेताहरुलाई सोमबार साँझ बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्रीबाट सोमबार साँझ ६ बजेका लागि बोलावट भएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले अनलाइनखबरलाई बताए । ‘हामीले समर्थन फिर्ता लिने तयारीका लागि बैठकको गृहकार्य गरिरहेका थियौं, प्रधानमन्त्रीबाट आजै […]

Uncategorized

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

२२ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको छ । जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र राजपाले […]

Uncategorized

स्पेनका बिष्टले बनाए ‘जेठोकाजीको वन वीक टुर’

बार्सिलोना । नेपाली चलचित्रको बजारले तहल्का पिटीरहेको बेला छोटा नेपाली चलचित्रहरु (सट मुभी) बन्ने क्रम पनि बढ्दो छ। पछिल्लोक्रममा निर्माण भएको बहुप्रतिक्षित चलचित्र हो ‘जेठोकाजीको वन वीक टुर’ । एक दशक भन्दा लामो समय स्पेनलाई कर्म थलो बनाएका चर्चित फोटोग्राफर सुबास बहादुर बिष्टले यसको निर्देशन गरेका हुन्। चलचित्रकी निर्माता कृपा थापा बिष्टका अनुसार चलचित्रको प्रिमियर […]

Uncategorized

उपचारपछि आफ्नै खुट्टाले टेक्न सक्ने भए लक्ष्मण

२२ असोज, गोरखा । पालुङटार नगरपालिका-९ धुवाकोटका लक्ष्मण बराम आफ्नो खुट्टाले नै टेकेर उभिएलान् र पाइला चाल्छन् भनेर परिवार र गाउँका धेरैले कल्पना गरेका थिएनन् । १३ बर्षका बराम अहिले आफ्नै खुट्टाले टेकेर सामान्य हिँडडुल गर्न सक्ने भएका छन् । जन्मजात अपांगता भएका उनी यसअघि सामान्य हिडडुल समेत गर्न नसक्ने अवस्थामा थिए । घरमा भित्र […]