Journalist from Itahari
Uncategorized

गल्ती नगर्ने प्रहरी, प्रिय प्रहरी

प्रहरीको वर्दी नागरिक सेवाको सुन्दर राजमार्ग हो । यो पवित्र राजमार्गमा यात्रा गर्न पाउनु विश्वास गर्नेका लागि पूर्वजन्मको फल नगर्नेका लागि राष्ट्र सेवाको अनुपम अवसर । यो अवसरका लागि विशिष्ट शारीरिक अवस्था, मानसिक क्षमता र समर्पण भावको आवश्यकता पर्दछ । मानव जीवनको छोटो अवधिमा प्राप्त हुने यो सुन्दर अवसरले प्राप्त हुने सामाजिक पहिचान र सम्मानका […]

Uncategorized

नम्रतामाथि उपन्यास लेखिँदै, ब्लु भिडियोपछिको ‘संघर्ष’ मा केन्द्रित हुने

चर्चित र विवादित नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा ब्लु भिडियो प्रकरणपछि उनले समाजमा पुनर्स्थापित हुन गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् । त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न थालेको बताउँछन् उनी । ‘ब्लु भिडियो […]

Uncategorized

बालोन डि’ओरः को-को परे मनोनयनमा ?

२२ असोज, काठमाडौं । बालोन डि’ओर अवार्डको मनोनयनमा परेका खेलाडीहरुको सूची सार्वजनिक गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म १० खेलाडीको नाम सार्वजनिक भएको छ । ५-५ जनको दरले खेलाडीहरुको नाम सार्वजनिक गरिनेछ र पहिलो चरणमा ३० जना मनोनयनमा पर्नेछन् । पहिलो चरणमा क्रिष्टियानो रोनाल्डोसँगै कर्टुवा, केभिन डी ब्रुयेन, रोबर्ट फिर्मिनो र डिएगो गोडिन परेका […]

Uncategorized

बलात्कारविरुद्ध थाल ठटाउँदै नर्सहरु सडकमा (९ तस्वीर)

२२ असोज, काठमाडौं । बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो । प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै […]

Uncategorized

सरकार चिनीको चक्रव्यूहमा फस्योः हृदयेश त्रिपाठी

२२ असोज, काठमाडौं । संसदीय समितिहरुले पूर्णता पाएर आफ्ना काम थालेसँगै सरकार र समितिबीच शक्ति संघर्षका छनक देखिन थालेका छन् । यसैसाता दुईजना मन्त्रीले समितिको छलफल र निर्देशनप्रति आपत्ति जनाएर दिएका प्रतिक्रियाले तरंग सिर्जना गरेको छ । चिनीको चलखेल भएको भन्ने लेखा समितिको आरोपमा उद्योगमन्त्री मात्रिका यादवले प्रतिवाद गर्दै चलखेल पुष्टि गर्न चुनौतिमात्र दिएनन्, सभामुखलाई […]

Uncategorized

प्रदेश १ का सांसदले लगाए लोगो

२२ असोज, विराटनगर । प्रदेशसभा १ का सांसदहरुलाई सोमबार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए । सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । त्यसपछि क्रमश सरकारका […]

Uncategorized

युवाहरुमा तिव्र रुपमा बढ्दैछ उच्च रक्तचापको समस्या, यस्तो छ कारण र उपचार

उच्च रक्तचाप अहिलेको समयमा सबैभन्दा धेरै मानिसलाई लाग्ने रोग भएको छ । सुन्दा सामान्य लाग्ने यो रोग धेरै खतरनाक छ । उच्च रक्तचाप रोगको विशेषता भनेको नै यो एक्लै आउँदैन, यसले आफ्नो साथमा कैयौं अन्य रोगहरु पनि लिएर आउँछ । ग्रामिण इलाकाको तुलनामा शहरी मानिसहरु तिव्र रुपमा यो रोगको चपेटामा आइरहेका छन् । अमेरिकी शोधकर्ताहरुले […]

Uncategorized

रिक्त पदको दरबन्दी विवरण लोकसेवा आयोगमा पठाउन सामान्य प्रशासन मन्त्रालयको ढिलाइ

२२ असोज, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ । आगामी असोज ३१ गतेबाट आयोगले नयाँ पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यतालिका भए पनि मन्त्रालयले विवरण उपलब्ध गराउन ढिलाइ गरेको आयोगका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए । मन्त्रालयका ढिलाइका कारण […]

Uncategorized

अमेरिकामा दशकयताकै ठूलो सवारी दुर्घटना, न्यूयोर्कमा २० को मृत्यु

असोज २२, काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यमा गाडी दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । न्यूयोर्कको स्टेट रुट ३० बाट दक्षिण पश्चिमतर्फ गइरहेको उक्त लिमोजिनमा जन्मदिनका पार्टी मनाउन गएका जोडीहरु सवार थिए । स्थानीय समयअनुसार शनिबार अपरान्ह २ बजेतिर दुई राजमार्गहरु काटिने जक्सनमा रोकिन नसकेपछि लिमोजिन अनियन्त्रित भएर रोकिराखेको अर्को कारलाई ठक्कर दिँदै सडकबाट […]

Uncategorized

सर्टिफिकेट सिरानी हाल्नुपर्ने बाध्यता अन्त्य गर्छौंः मन्त्री बराल

२२ असोज, गुल्मी । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले ठूला कलेजमा पढेर पनि सर्टिफिकेटको सिरानी हालेर सुत्नपर्ने बाध्यता अन्त्य गर्ने बताएका छन् । सोमबार गुल्मीको ईश्मा गाउँपालिका-२ को पालुखा माध्यमिक विद्यालयलाई कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले सर्टिफिकेट भएर पनि केही नभएको मान्छे जस्तो […]