२२ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पोखरा प्रिमियर लिग (पीपीएल) लाई प्रतियोगिता सञ्चालनको लागि अनुमति दिएको छ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले मान्यता दिएको जानकारी दिएको हो । आईसीसीले मान्यता दिएसँगै अब पीपीएलमा प्रत्येक टिमले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भएका छन् । आयोजकले पठाएको सबै […]
Author: purnakhabar
सुदूरपश्चिममा दशैं मान्न फर्किनेको लर्को, सीमामा दुख दिए सिधै प्रहरीलाई फोन
२२ असोज, कैलाली । दशैं आएसँगै भारतमा रोजगारी गरेर फर्कने नेपालीहरुको सीमानाका गौरीफन्टामा लर्को देखिने गरेको छ । रोजगारीका लागि भारत गएकाहरु हरेक वर्ष दशैंमा घर र्फकने गरेका छन् । हरेक वर्ष घर फर्किँदा सीमानामा भारतीय प्रहरीले दुख दिनु सामान्यजस्तो भइसकेको छ । तर यस वर्ष समस्या नभएको फर्किनेहरु बताउँछन् । कैलालीको लम्कीचुहा नगरपालिकाबाट रोजगारीका […]
मुख्य विषय पढाउने शिक्षक पाउन छाडे
– कमल खत्री बेनी– रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता परेको सूचना प्रकाशन÷प्रसारण गर्दा पनि शिक्षक नआएपछि समस्यामा परेको विद्यालयका प्रअ नीलकण्ठ सुवेदी बताउँछन् । रघुगंगाकै चिमखोलामा रहेको अमर माविमा ६ महिनासम्म पनि कक्षा १० […]
अनिवार्य विषय पढाउने शिक्षक पाइनै छाडे
२२ असोज, बेनी । रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी सुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता परेको सूचना प्रकाशन/प्रसारण गर्दा पनि शिक्षक नआएपछि समस्यामा परेको विद्यालयका प्रअ नीलकण्ठ सुवेदी बताउँछन् । रघुगंगाकै चिमखोलामा रहेको अमर माविमा ६ महिनासम्म पनि कक्षा […]
‘मि टु’ इफेक्टः कंगना साेनमसँग फायर
बलिउडमा अहिले ‘मि टु’ ह्यासट्यागको आतंक छ । यो ह्यासट्याग प्रयोग गर्दै महिलाहरुले आफ्नो पुराना सहकर्मीहरुलाई यौनशोषणको विवादमा तानिरहेका छन् । तर, यही अभियानले दुई नायिकाहरुको सम्वन्ध बिग्रिएको छ । पछिल्लोपटक निर्देशक विकास बहलविरुद्ध यौन दुव्र्यवहारको आरोप लाग्यो । सन् २०१४ मा फिल्म ‘बम्बे भेल्भेट’ को प्रमोसन टुरका क्रममा विकासले आफूमाथि यौन दुव्र्यवहार गरेको एक […]
प्रदेशसभा ३ मा राजधानीसम्बन्धी प्रतिवेदन पेश
२२ असोज, हेटौंडा । प्रदेश ३ को राजधानीबारेको प्रस्ताव प्रदेशसभा बैठकमा पेश भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश भएको हो । उपयुक्तताको आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित विशेष समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएको […]
नेविसंघको उमेरहदले अखिलमा तरंग,एकीकरणबाटै हदबन्दी तोक्न बहस
२२ असोज, काठमाडौं । नेकपासम्बद्ध अनेरास्ववियुकी रुपन्देही जिल्ला नेता लक्ष्मी केसीले सोमबार फेसबुकमा लेखिन् ‘नेविसंघको ३२ वर्षे उमेर हदबन्दी निकै राम्रो निर्णय हो । तर हाम्रोतिर यो ३२ वर्ष जिल्लामै बित्ने जस्तो देखिन्छ । विद्यार्थीहरुमा नैराश्यता बढ्दो क्रममा छ, केन्द्रीय नेतृत्व छिटो आओस् ।’ ४५ वर्ष उमेर कटिसकेका अध्यक्षले नेतृत्व गरेको कांग्रेस भातृ संगठन नेपाल […]
‘बादशाह जुट’को ‘काफल पाक्यो’ गीत रिलिज, प्रियंकासँग सुशिल र आमिरको छमछमी
हिजोआज चलचित्र जस्तोसुकै बिषयवस्तुमा बनेको होस्, एउटा लोक लयको गीत आवश्यक पर्छ । लोक लयको गीत विना चलचित्र नै अधुरो हुन्छ भन्ने सोच निर्मातामा पलाउन थालेको छ । यसैविच, पौष १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बादशाह जुट’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक […]
कांग्रेसले सरकारलाई भन्यो : बुढीगण्डकी स्वदेशी पूँजीमै बनाऊ, निजगढमा रुख नकाट
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाउन आग्रह गरेको छ । आइतबार राति अबेर सकिएको बैठकले उक्त आयोजना अपारदर्शी रुपमा चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिएको भन्दै कांग्रेसले उक्त निर्णय आपत्तिजनक भएको बताएको छ । ‘नेपाली जनताको लगानी सहभागिताको प्रक्रियासमेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई […]
बार्सिलोनाको दुर्भाग्य कि भालभर्देको खराब योजना ?
२२ असोज, काठमाडौं । स्पेनिस ला लिगाका उम्दा टिम बार्सिलोना र रियल मडि्रड यो सिजन समस्यामा देखिएका छन् । कमजोर मानिएका टोलीसँग हारेका छन्, जित्न सक्ने खेल बराबरी गरेका छन् । उनीहरुको शीर्ष स्थान खोसिएको छ । प्रशिक्षक जिनेदिने जिदानले रियल मड्रिड छाडेपछि नयाँ प्रशिक्षक जुलेन लोपेटेगीलाई लय समात्न समय लागेको र स्टार खेलाडी क्रिष्टियानो […]








