२२ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा छाडा पशुचौपाया नियन्त्रण अभियान सुरु भएको छ । जथाभावी छाडा छोडिएका पशुचौपाया महानगरपालिकाले नियन्त्रणमा लिएर आदर्शनगरमा बनाइएको अस्थायी काञ्जी हाउसमा लगेर राख्ने गरिएको छ । जथाभावी छोडिएका कारण ट्राफिक व्यवस्थापनमा समस्या मात्रै श्रृजना गरेको छैन । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । विगतमा महानगरपालिकाको मुख्य चोक घण्टाघर, माईस्थान, गहवामाइ […]
Author: purnakhabar
रूपैडिहालार्इ लाग्याे दशैं, नेपालगञ्जका व्यापारी झिँगा धपाएर बस्दै !
२२ असोज, बाँके । दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आएकी मिरा सिलवालको गुनासो हो यो । दशैंलाई लक्ष्य गरेर नेपालगञ्जमै व्यापारीहरुले नयाँ नयाँ सामान मगाए पनि सस्तो […]
किताब पारखी बढाउँदै रिडर्स कर्नर
२२ असोज, पोखरा । पोखराका रेशम योगी अचेल कसैलाई उपहार दिनुपरे आफूलाई मन परेको किताब दिन्छन् । कामबाट फुर्सद मिल्नेबित्तिकै उनी पोखराको किताब कुनो हिमालयन रिडर्स कर्नर पुगिहाल्छन् । कर्नरमा यतिबेला किताब मेला लागिरहेको छ । योगीले मेलामा पाउलो कोहेलोको हिप्पी, सुशीला कार्कीको न्याय, प्रख्यात लेखक हरारीको ट्वान्टी वान लेसन फर ट्वान्टी वान सेन्चुरीलगायत पुस्तक […]
यती एयरलाइन्सको विमानमा स्याल ठोक्कियो, सबै सकुशल
२२ असोज, काठमाडौं । यती एयरलाइन्सको जहाजमा स्याल ठोक्किएको छ । काठमाडौंबाट गएको यतीको ‘एटिआर-७२’ विमान नेपालगंज विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गमा स्याल ठोक्किएको हो । स्याल ठोक्किएपनि विमानमा कुनै क्षति नभएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक एवं विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले अनलाइनखबरलाई जानकारी दिए । घटनाका बेला विमानमा रहेका यात्रुलाई पनि केहि भएको छैन । उनका […]
माधव नेपालको असहमति पत्र नेकपाको सचिवालयमा पेश, पर्सी छलफल हुने
२२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि छलफल हुने भएको छ । सोमबार बसेको सचिवालय बैठकले एजेण्डाहरु तय गरेको हो, जसमा नेता नेपालको असहमति पत्र पनि छ । प्रदेश इन्चार्ज-सहइन्चार्ज र अध्यक्ष-सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन् । […]
नाकाबन्दी पचाएका पूर्वराजदूत भन्छन्- भारतले शंख बजाएन
२२ असोज, काठमाडौं । ०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नयाँदिल्लीमा राजदूत थिए, दीपकुमार उपाध्याय लामिछाने । नाकाबन्दीको चर्कोमा मारमा परेका जनताले त्यसबेला नाकाबन्दीको खुलेर विरोध गर्न नसकेको भनेर उपाध्यायको पनि आलोचना गरे । जनताको आलोचनालाई स्वाभाविक रुपमा लिएको बताउने उपाध्याय भारतले नेपालमाथि अनपेक्षित नाकाबन्दी लगाएको बताउँछन् । उनी भन्छन्, ‘भारतीय जनता पार्टी शंख बजाएर […]
नयाँ नोट सहटीः राष्ट्र बैंकभन्दा वाणिज्य बैंकहरुमा सहज
२२ असोज, काठमाडौं । दशैंका लागि नयाँ नोट सटही सुविधा आइतबारदेखि शुरु भएको छ । नयाँ नोट साट्नका लागि विभिन्न ठाउँहरुबाट नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा सर्वसाधारणहरुको भीड लाग्न शुरु भएको थियो । नोट साट्न शुरु भएको दिन आइतबार सर्वसाधारणहरु बिहान ३ बजे नै थापाथली पुगेका थिए । यद्यपि, धेरैबेर लाइनमा बस्न पर्ने बाध्यता […]
चार महिनादेखि तलब नपाएपछि विराटनगरमा शिक्षकहरु आन्दोलित
२२ असोज, मोरङ । चार महिनायता तलब नपाएको भन्दै काजमा खटिएका शिक्षकहरु आन्दोलित भएका छन् । दशैको मुखमा समेेत साउन महिनादेखि तलब नपाएको भन्दै विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षक आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका शिक्षकहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नेपाल […]
आउटसोर्सिङ गरिएका कामदारलाई न्युनतम् तलव, सुविधा र सञ्चयकोष अनिवार्य
२२ असोज, काठमाडौं । श्रमिक आपूर्ति व्यवसाय -आउटसोर्सिङ) पनि स्पष्ट रुपमा कानुनी दायरामा आएको छ । अब आउटसोर्सिङ अन्तरगतका कामलाई ४ वटा सेवामा विभाजन गरिएको छ । सरकारले सुरक्षा, सहजकारी, व्यवसाय सहयोग र घरेलु सहयोगी सेवा गरी ४ प्रकारमा आउटसोर्सिङ काकदारलाई विभाजन गरेको छ । अब यसै समूहअनुसार नै आउट सोर्सिङ कम्पनीहरु दर्ता हुनेछन् । […]
सरकारलाई मनपरी गर्न दिइँदैन : लेखा समिति सभापति शाह
२२ असोज, बुटवल । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारलाई मनपरी गर्न नदिने बताएका छन् । बुटवलमा सोमबार पत्रकारसँगको साक्षातकारमा उनले सरकार गलत वाटोमा हिँडे नियन्त्रण गर्ने बताएका हुन् । ‘जहा पनि सरकारले मनपरी गर्न खोज्छ, सेना, शक्ति उसैको हुन्छ तर हामी निगरानी र खबरदारी गर्छौं’ उनले भने ‘नेपालमा अहिले ५ खर्बको बेरुजु छ, […]









