Journalist from Itahari
Uncategorized

स्थायी कमिटी बैठक बोलाउने नेकपाको निर्णय

२२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । तर, बैठकको मिति भने तय भएको छैन । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आगामी बुधार पनः सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ । सोमबारको […]

Uncategorized

सेकेण्ड ह्याण्ड सामान पाइने साइटमा गर्लफ्रेण्ड बिक्रीमा

एकजना युवकले आफ्नै गर्लफ्रेण्डलाई सेकेण्ड ह्याण्डमा बिक्रीमा राखेका छन् । एकपटक प्रयोग भैसकेका सामानहरुको खरीद बिक्री हुने अनलाइन प्लेटफर्म इ बेमार्फत् उनले आफ्नै गर्लफ्रेण्डलाई बिक्रीमा राखेका हुन् । इबेमा गर्लफ्रेण्डलाई बिक्रिमा राख्दै उनले लेखेका थिए, ‘खरीद गरिसकेपछि तपाइँले यो चिज प्रयोग भैसकेको हो भन्ने थाहा पाउनुहुनेछ ।’ इबेमा गर्लफ्रेण्डका बारेमा थप परिचय गराउँदै उनले अलिकति […]

Uncategorized

कलङ्की– नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती

२२ असोज, काठमाडौँ । सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास सोमबार दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो । प्राधिकरणका अनुसार सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती गर्न लागिएको जनाएको छ । कलङ्की नागढुङ्गा […]

Uncategorized

स्थानीय जनप्रतिनिधि नेकपाको निर्देशनः चुनाव सम्झिएर विकास गर्नुस्

२२ असोज, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले चार वर्षपछि हुने चुनावलाई मध्यनजर गरेर विकासका काम गर्न स्थानिय तहका प्रमुखहरुलाई निर्देशन दिएको छ । नेकपाको गण्डकी प्रदेश कमिटीले मातहतका स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला गरेर अर्को चुनाव जित्ने गरी विकासका योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । जनप्रतिनिधिले केहि गरेनन् भन्दै […]

Uncategorized

पाँच तारे होटलको मेनुमा निउरोको परिकार

निउरो, धेरैजसो जंगलमा छ्यापछ्याप्ती पाइन्छ । यसलाई हामी तरकारीको रुपमा प्रयोग गर्छौं, अचारको रुपमा । तिख्खर स्वादको निउरो थरीथरीका हुन्छन् । स्वादमा पनि विविधता । बजारमा पाइने तरकारी विषालु बन्दै गएको अवस्थामा निउरो त्यस्तो विकल्प हो, जसमा कुनै विषालु तत्व पाइदैन । किनभने यो जंगलमा पाइन्छ, जसलाई किटनाषक औषधी वा कुनै कृतिम मलखाँद प्रयोग गरिरहनु […]

Uncategorized

वैज्ञानिकहरुले तयार पारे साङ्लाको पाउरोटी, किन बढ्दैछन् किराको परिकार ?

दुनियाँमा खानेकुराको अभावमा धेरै मानिसहरु भोकमरीमा परिरहेका छन् । खाद्यान्न उत्पादनमा आइरहेको कमी तथा जनसंख्यामा भैरहेको बढोत्तरीका कारण यो समस्या झनै चर्किँदो छ । राष्ट्रसंघको एक तथ्यांक अनुसार सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब ७० करोड पुग्नेछ । यतिधेरै मानिसका लागि खानेकुरा कहाँबाट पुर्याउने ? यो प्रश्नको उत्तर ब्राजिलका वैज्ञानिकहरुले खोजेका छन् । भविष्यमा […]

Uncategorized

युट्युबमा मिनी प्लेयर फिचर, ब्राउज गर्दै भिडियो हेर्दै

भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थप गरिरहेका छन् । पछिल्लेपटक युट्युबले यस्तो नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ । युट्युबले थप गरेको नयाँ फिचरको नाम हो, मिनी प्लेयर । युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै मिनी प्लेयर बटन दिइएको छ । उक्त बटनमा […]