Journalist from Itahari
Uncategorized

एकीकृत माझी बस्तीः ऋणमा डुबिन् श्वेता, भन्छिन्– थाकेकी छैन

२२ असोज, सिन्धुपाल्चोक । विनाशकारी भूकम्प पछिको चौथो दशैं र तिहार आफ्नै घरमा मनाउने भिमटार माझी बस्तीका स्थानीयको यो वर्षको दशैैं र तिहार पनि टहरोमा नै बित्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भएपछि माझी समुदायको यो दशैैं पनि टहरोमा […]

Uncategorized

हराउन थाले रैथाने जातका कुखुरा !

२२ असोज, चितवन । स्थानीय जातका (लोकल) कुखुरा भनेपछि मान्छेहरु हुरुक्कै हुन्छन् । मांशहारीहरु लोकल कुखुरा खोजीखोजी खाने गर्छन् । लोकल कुखुरा पाएसम्म उन्नत जातका कुखुरामा उनीहरुको खास मन जाँदैन । ग्रामीण भेगमा निर्बाहका लागि पालिने यस्ता स्थानीय जातका कुखुरा क्रमशः संकटमा पर्दै जान थालेका छन् । शहरीकरणको बढ्दो प्रभाव ग्रामीण भेगमा समेत पर्न थालेपछि कुखुराको […]

Uncategorized

निर्मला हत्या प्रकरणः थप दुई प्रहरी निलम्बित

२२ असोज, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् । चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । यसअघि […]

Uncategorized

रवीन्द्र मिश्रको प्रश्न– डेढ करोडको गाडी चढेर समाजवाद आउँछ ?

२२ असोज,बुटवल । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौंमा महल र करोडका गाडी चढेर समाजवाद नआउने बताएका छन् । उनले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको दाबी गरे । ‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता छ’, सरकारबारे कटाक्ष गर्दै मिश्रले भने, ‘देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने […]

Uncategorized

सारिकाको दिल टुटेपछि…

नायिकाबाट सारिका घिमिरेको परिचय अब गायिकाको बनिसकेको छ । उनी अहिले चलचित्रमा अभिनय भन्दा पनि गायन कलामा बढी व्यस्त छिन् । उनका एकपछि अर्को गीत बजारमा आउनुले पनि यो कुराको पुष्टी गर्छ । उनै सारिकाले ‘दिल टुट्यो कसरी भन्नु’ बोलको गीत बजारमा ल्याएकी छिन् । सारिकाकै शब्द तथा संगीत रहेको गीतले दर्शकको मन जित्न सक्छ […]

Uncategorized

नेविसंघमा ३२ वर्षे उमेर हदः कुन्दन आउट ! प्रेमराजलाई चिठ्ठा

२२ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो । तर, यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवा इतरको रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत ७ नेताले नोटअफ डिसेन्ट लेखेका […]

Uncategorized

पूनमको फिल्ममा पुष्पल र रेविका फाइनल, दीपिकासँग कुरा मात्र

यसअघि चलचित्र ‘अझै पनि’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्दै अगाडि बढेकी निर्मात्री पूनम गौतमले नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टलाई नवल नेपालले निर्देशन गर्दैछन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक पुष्पल खड्का र नायिका रेविका गुरुङ फाइनल भैसकेका छन् । यस्तै, […]

Uncategorized

फोहर प्रभावित ओखरपौवाका बासिन्दालाई महानगरको एम्बुलेन्स

२२ असोज, नुवाकोट । काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पुर्याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरे । फोहर प्रभावित बासिन्दा बिरामी हुँदा अस्पताल […]

Uncategorized

चितवनमा चाडपर्व सुरक्षा योजनाः ४५६ प्रहरी फिल्डमा

२२ असोज, चितवन । दशैं तिहार र छठ पर्वलाई लक्षित गरी चितवन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व लक्षित सुरक्षामा ४ सय ५६ प्रहरी खटाइने चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । चितवन जिल्लामा ट्राफिक प्रहरीसहित ७ सय १४ प्रहरीको जनशक्ति छ । सुरक्षाका लागि विभिन्न नौ वटा क्षेत्रहरु बाँडेर प्रहरी […]

Uncategorized

बुढ्यौली नलाग्दै किन दुख्छ शरीर ?

बुढ्यौलीले च्याप्दै गएपछि हात-खुट्टा गल्न थाल्छ । जोर्नीमा दुख्न थाल्छ । शरीर अररो हुन्छ । भनौं, शरीरको लचिलोपन कम हुन्छ र मांशपेसी, हड्डी, जोर्नीमा दुखाई अनुभव हुन थाल्छ । अझ जाडो महिनामा त खपिनसक्नु हुन्छ । सामान्या दिनचर्यामै असर पुग्छ । यी भए बुढ्यौलीको कुरा । तर, युवा उमेरमै यस्तो समस्या भएमा के होला ? […]