Uncategorized

सारिकाको दिल टुटेपछि…

नायिकाबाट सारिका घिमिरेको परिचय अब गायिकाको बनिसकेको छ । उनी अहिले चलचित्रमा अभिनय भन्दा पनि गायन कलामा बढी व्यस्त छिन् । उनका एकपछि अर्को गीत बजारमा आउनुले पनि यो कुराको पुष्टी गर्छ ।

उनै सारिकाले ‘दिल टुट्यो कसरी भन्नु’ बोलको गीत बजारमा ल्याएकी छिन् । सारिकाकै शब्द तथा संगीत रहेको गीतले दर्शकको मन जित्न सक्छ । गीतको भिडियो पनि तयार भएको छ । विरेन्द्र विपिनको सम्पादन तथा निर्देशन रहेको यो भिडियोमा सुशिल डाँगीको छायांकन छ ।
[youtube https://www.youtube.com/watch?v=XYEmlNPdu5E]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *