नायक आर्यन सिग्देलले चलचित्र ‘कायरा’ आफ्नै ब्यानरमा निर्माण गरेपछि अब बाहिरी ब्यानरको चलचित्रमा काम गर्न तयार भएका छन् । आर्यनले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘हजार जुनी सम्म’मा हो । यो चलचित्रलाई विकासराज आचार्यले निर्देशन गर्दैछन् । यतिबेला, नायक आर्यन सिग्देलले यो चलचित्रका लागि लिएको पारिश्रमिकको चर्चा चुलिएको छ । चलचित्रका लागि नायक आर्यन […]
Author: purnakhabar
कांग्रेस बैठकः रामचन्द्र र कृष्ण सिटौलासहित ७ नेताको नोटअफ डिसेन्ट
२१ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ७ जनाले नोटअफ डिसेन्ट लेखेका छन् । आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा […]
सिके राउत पक्राउ प्रकरणः छोरी रेवती आमालाई बुझाइयो
२२ असोज, राैतहट । प्रहरीले आइतबार रौटहटबाट पक्राउ परेका सीके राउतकी ४ वर्षीया छोरी रेवतीलाई आमाको जिम्मा लगाएको छ । जिल्ला अदालत रौतहटमा आइतबार नियमित तारिखमा उपस्थित हुन पुगेका राउतसँगै उनकी छोरीलाई पनि प्रहरीले लगेको थियो । तर, प्रहरीले गएराति नै छोरी रेवती आमालाई बुझाएको छ । रौतहटमा कार्यरत नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले रेवतीलाई […]
आर्सनल र चेल्सीको गोल वर्षा, सिटी र लिभरपुल बराबर
एजेन्सी । लिभरपुल र म्यानेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । साबिक विजेता म्यानचेस्टर सिटीले पछिल्लो १५ वर्षमा एनफिल्डमा कुनै पनि खेल जित्न सकेको छैन ।आइतबारको खेलमा रियाद महारेजले उत्कृष्ट मौका गुमाउँदा सिटी फेरि एकपटक जीतविहीन बन्न बाध्य बन्यो ।भिर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि खेलको ८५ औँ मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर, […]
१० वर्षपछि समातिए खाग तस्कर
२२ असोज, चितवन । गैंडा मारेर खाग तस्करी गरेको आरोप लागेका एक अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले फरार नवलपरासी कावासोती–१०, रतौलीका ईश्वरीप्रसाद महतोलाई पक्राउ गरेको हो । भारत बस्दै आएका महतो नेपाल आएको सूचनाका आधारमा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्जले विगत ४५ दिनदेखि उनको […]
सिरहाबाट लागूऔषधसहित ५ पक्राउ
२२ असोज, लहान । सिरहा प्रहरीले लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गएराति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर चौधरी र ३१ वर्षीय रोहितकुमार चौधरीलाई पक्राउ गरेको […]
महिला स्वास्थ्यका लागि आवश्यक सुपर फुड, यसकारण खानैपर्छ
भन्न त महिला-पुरुष बराबरी भनिन्छ । यद्यपी शारीरिक संरचनाको हिसाबले दुबैबीच केही भिन्नता हुन्छ । पुरुषको तुलनामा महिलाहरुको स्वास्थ्य संवेदनशिल हुन्छ । हरेक महिनामा हुने मासिक श्राव, गर्भावस्था, प्रसूती, स्तनपान जस्ता धेरै कुराले उनीहरुको शरीरलाई संवेदनशिल बनाएको हुन्छ । त्यसमाथि पटक-पटक बच्चा जन्माउँदा, गर्भपतन गराउँदा थप जटिलता आउने गर्छ । शारीरिक सम्पर्कमा महिला पुरुषको बराबरी […]
इंग्ल्यान्डका पूर्वकप्तान जोन टेरीको सन्यास घोषणा
२२ असोज, काठमाडौं । इंग्ल्यान्डका पूर्वकप्तान जोन टेरीले सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि पछिल्लो समयमा क्लबविहीन बनेका थिए । चेल्सीका समेत पूर्वकप्तान रहेका उनले इन्स्टाग्राममा आफ्नो लागि सन्यासको उपयुक्त समय भएको उल्लेख गरेका छन् । ‘२३ वर्षको फुटबलर यात्रापछि मेरा लागि यो सन्यासको उपयुक्त समय हो’, उनले […]
चितवनको सूर्यकिरण फाइबर उद्योगमा एसएमसी म्यानहोल कभर उत्पादन
२२ असोज, चितवन । चितवनको सूर्यकिरण फाइबर उद्योगले नेपालमा नै पहिलोपटक कम्पोजिट म्यानहोल कभरको उत्पादन सुरु गरेर बजारमा ल्याएको छ । घरदेखि राजमार्गसम्म आवश्यक पर्ने म्यानहोल कभरहरु च्याम्बरको ढकनीका रुपमा प्रयोगमा आउँछन् । फलामबाट बनेका ढकनीहरु प्रयोग हुँदै आएकोमा त्यसलाई विस्थापन गर्ने गरी कम्पनीले फाइबरबाट बनेको अत्याधिक भारबहन क्षमता भएका म्यानहोल कभर बजारमा ल्याएको दावी […]
नेपाल उपविजेतामै सीमित
२२ असोज, काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ । आइतबार राति भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० गोलले स्तब्ध भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले राम्रो प्रदर्शन गरेपनि बंगलादेशलाई रोक्न भने सकेन । बंगलादेशका लागि मासुरा प्रभिनले गरेको गोल नै निर्णायक सावित बन्यो । पहिलो हाफमा दुबै टिमले […]









