Journalist from Itahari
Uncategorized

नाम र राजधानी नटुंग्याई प्रदेशसभा १ को अधिवेशन अन्त्य हुँदै

२२ असोज, विराटनगर । प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो नलागी प्रदेशसभा १ को अधिवेशन अन्त्यको तयारी गरिएको छ । प्रदेश सरकारले सोमबार सर्बदलीय बैठक आह्वान गरी प्रदेश सभा अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार ५२ औ प्रदेश सभाको बैठक बसी सभा बैठकको अन्त्यको तयारीमा सरकार जुटेको हो । सरकारले प्रदेशको नाम र राजधानीका यही […]

Uncategorized

अष्ट्रेलियाविरुद्ध पाकिस्तानको उच्च स्कोर, हफिज र हृयारिसको शतक

२२ असोज, काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा पाकिस्तानले पहिलो इनिङ्समै उच्च स्कोर बनाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दोस्रो दिन अलआउट हुँदा पाकिस्तानले ४८२ रन जोड्न सक्यो । पाकिस्तानका लागि दुई जना खेलाडीले शतक प्रहार गरे । ओपनर मोहम्मद हफिजले १२६ रन बनाए । उनले २०८ बलको सामना गर्दै १५ […]

Uncategorized

भारत र बंगलादेशविरुद्ध खेल्न क्रिस गेलले गरे अस्वीकार

२२ असोज, काठमाडौं । वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भारत र बंगलादेशविरुद्धको सिरिजमा राष्ट्रिय टिमबाट खेल्न अस्वीकार गरेका छन् । उनी चाँडै अफगानिस्तान प्रिमियर लिग र त्यसपछि टी-१० लिग खेल्दैछन् । वेष्ट इण्डिज क्रिकेटका अनुसार घरेलु मैदानमा हुने इंल्याण्डविरुद्धको सिरिज र विश्वकपका लागि भने गेल तयार छन् । अलराउन्डर डरेन ब्राभो दुई वर्षपछि सबै […]

Uncategorized

आयल निगमको दावीः दशैंमा तेल नपाएर लाइन लाग्नुपर्ने अवस्था आउँदैन

२२ असोज, काठमाडौं । प्रायः दशैंअघि र पछि देशभरका पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्छ । नेपाल आयल निगमले दशैंमा आफ्ना तेल डिपोहरु बन्द गर्दा यस्तो समस्या वर्षैपिच्छे दोहोरिने गर्छ । आयल निगमले यो वर्ष तेलको लाइन नलाग्ने गरी डिपोहरुको व्यवस्थापन गर्ने दावी गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले यो वर्ष काठमाडौंमा पम्पहरुमा […]

Uncategorized

मध्यभोटेकोशी आयोजनाले भुक्तानी नदिएपछि मजदुरको बिचल्ली

२२ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले काम गरेको रकम भुक्तानी नगर्दा मजदुरहरु मर्कामा परेका छन् । आयोजनाले सुरुङलगायतको अन्य संरचना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको थियो । चिनियाँ ठेकेदारमार्फत काम गरेका नेपाली कामदारहरुलाई ठेकेदारले भुक्तानी नदिएपछि मजदुरहरु मारमा परेका हुन् । दशै नजिकदै गर्दा काम गरेको पैसा लिएर घर जाने […]

Uncategorized

५ वर्षपछि जीविकोपार्जनकै लागि विदेशिनुपर्दैन : श्रममन्त्री विष्ट

२२ असोज, काठमाडौं । श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि जीविकोपार्जनकै लागि विदेशिनुपर्ने बाध्यता नरहने दाबी गरेका छन् । ‘पाँच वर्षमा वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गर्न र नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्ने अभियानमा सरकार लागेको छ’, सोमबार राजधानीमा भएको ‘र्फक दाई र्फक’ नामक गीतको लोर्कापण कार्यक्रममा मन्त्री विष्टले भने, ‘हामी […]

Uncategorized

७ बुँदे मागसहित डडेल्धुरा कारागारका कैदीबन्दी आमरण अनसनमा

२२ असोज, डडेल्धुरा । जिल्ला कारागार डडेल्धुराका कैदीबन्दीले विभिन्न माग राख्दै आमरण अनसन सुरु गरे.का छन् । डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिं साउँद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देविसिंह ऐरले सोमबारदेखि ७ बुँदे मागसहित आमरण अनसन सुरु गरेका हुन् । असल चालचलन भएका सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीहरुलाई ६० प्रतिशत माफी मिनाहाको पुरानै व्यवस्थालाई यथावत कायम […]

Uncategorized

हिन्दुसँग भागेको आरोपमा मुस्लिम किशोरीलाई रुपमा बाँधेर पाँच घन्टा कुटपिट

काठमाडौं । हिन्दु प्रेमीसँग भागेको भन्दै भारतको बिहारमा एक मुस्लिम किशोरीलाई आफ्नै परिवारका व्यक्तिले रुखमा बाँधेर निर्घात कुटेका छन् । आफ्नो समुदायमा दाग लगाएको भन्दै गाउँ परिषदले नै उनलाई बाँधेर कुट्न आदेश जारी गरेको थियो । बिहारको नावाडा जिल्लास्थित सानो गाउँमा बस्ने १८ वर्षीया किशोरी छिमेकी गाउँका रुपेश नामका युवकसँग प्रेममा थिइन् । तर, केटीका […]

Uncategorized

विश्व उमा कुङ्फुमा कमल र मुन्नीले जिते स्वर्ण

२२ असोज, काठमाडौं । बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङ्फु च्याम्पियनसिप- २०१८ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण जितेका छन् । तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिएका छन् । कमलले मोङकी बक्सिङमा थप एक रजत पनि हात पारे […]

Uncategorized

गृहमन्त्री कड्किएपछि प्रहरी इञ्चार्ज फेरबदल

२२ असोज, काठमाडौं । उपत्यकामा एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुसकाण्डमा पक्राउ पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रुष्ट बनेका छन् । शनिबार राति कार्यकक्षबाटै महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बादल उपत्यकाका प्रहरी अधिकारीहरुप्रति रुष्ट बनेका हुन् । राई अख्तियारको फन्दामा परेलगत्तै थापाले […]