Journalist from Itahari
Uncategorized

एउटा मन्त्रालयले काम गर्न खोज्दा अर्काे मन्त्रालयबाट बाधाः मुख्यमन्त्री भट्ट

२ मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिरोध गर्ने प्रबृत्तिका कारण सरकारले बनाएका योजनाहरु कार्यान्वयन हुन नसकेको बताएका छन् । एउटा मन्त्रालयले योजना बनाएर काम गर्न खोज्दा त्यसमा अर्को मन्त्रालयबाट बाधा आउने गरेको मुख्यमन्त्री भट्टले सुनाए । राम्रो कामका लागि बनाइएका दीर्घकालीन योजनाको समेत बिरोध हुने गरेको भन्दै उनले योजना कार्यान्वयनमा समस्या हुने गरेको […]

Uncategorized

नेविसंघको एक पक्षले भन्यो : समय थपेरै भए पनि महाधिवेशन

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको एक पक्षले हालको कार्यसमितिको समय थपेरै भए पनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लबमा ‘विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरु’ले आइतबार पत्रकार सम्मेलन गरेर गोजीबाट छनोट गरिएको नेतृत्व आफूहरुले नस्वीकार्ने चेतावनी दिए । नेविसंघ आरआर क्याम्पसका इकाइ सचिव ताराबहादुर थापाले महाधिवेशनको विकल्प महाधिवेशन […]

Uncategorized

थ्रीस्टारको नतिजाबाट सन्तुष्ट छु– प्रशिक्षक केसी

२ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ५–१ ले हराएको छ । लिगमा थ्रीस्टारले लगातार दोस्रो जित निकाल्दा प्रशिक्षक मेघराज केसी खुशी देखिएका छन् । । जितपछि पोष्ट म्याच कन्फ्रेन्समा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेलेको बताउँदै आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले भने ‘आज […]

Uncategorized

सर्वोच्च अदालतद्वारा चालु वर्षलाई फैसला कार्यान्वयन वर्ष घोषणा

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले ‘फैसला कार्यान्वयन वर्ष २०७५/७६’ कार्यक्रम घोषणा गरेको छ । फैसला कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सर्वोच्च अदालत अन्तरगतको फैसला कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयन वर्ष २०७५/७६’ कार्यक्रम घोषणा गरेको हो । आइतबार पत्रकार सम्मेलन गरी घोषणा गरिएको कार्यक्रमअनुसार जिन्सी व्यवस्थापन अभियानलाई विशेष जोड दिइनेछ । निर्देशनालयका महानिर्देशक पुष्पराज पाण्डेले […]

Uncategorized

भाग्यमानीले मात्र देख्ने यो दुर्लभ शंखको दर्शन गरि यसको महिमा पढी शेयर गर्नुहोस ! पाउँनुहुनेछ चमत्कारिक लाभ

[ad_1] काठमाडौं । तपाई भाग्यमा कत्तिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि यसको महत्व जानी शेयर गर्नुहोला जिवनमा धन, सम्पती र खुसी पाउँनुहुनेछ । तपाईलाई सुनेर अचम्म लाग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइन्छ । त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको […]

Uncategorized

महोत्तरीबाट भारत लैजादै गरेको रक्सी बरामद

२ मंसिर, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-३ हुँदै भारतको भिठामोड लैजादै गरेको सोफी (रक्सी) प्रहरीले बरामद गरेको छ । ६ वटा बारामा हालेर अवैध रुपमा लैजादै गरेको ५४० बोत्तल सोफी बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको रक्सी आवश्यक कारबाहीको लागि रानतरिक राजस्व कार्यालय जनकपुर पठाइने प्रहरीले जानकारी दिएको छ । अनलाइन […]

Uncategorized

नेपाल प्रहरीको ‘निःशुल्क एसएमएस सेवा’

२ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ संचालनमा ल्याएको छ । अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिने कामलाई अझै सहज बनाउन नेपाल प्रहरीले आइतबारबाट ‘निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको हो । १३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गर्दै निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले अपराध […]

Uncategorized

छोरी वा छोरा ? यस्तो काइदा अपनाएर आफैले लिंग निर्धारण गर्न सकिन्छ

छोराछोरी बराबरी । वर्तमान समाजले आत्मसात गरेको कुरा हो यो । छोरा भएपनि, छोरी भएपनि अभिभावकले समान सन्तुष्ट प्राप्त गर्छ । अंश र वंशका लागि  ‘छोरा हुनैपर्छ’ भन्ने पुरातन मान्यतालाई धेरैजसो दम्पतीले त्याग्दै गएका छन् । यसर्थ गर्भमा छोरा होस् वा छोरी, फरक पर्नेवाला छैन । यद्यपी कतिपय दम्पती जसरी छोराको आशामा हुन्छन्, उसैगरी छोरीको […]

Uncategorized

विराटनगर विमानस्थलको एयरदुरीमै ११० मिटरको भ्यूटावर बन्दै

२ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले कानुनी प्रावधान मिचेर विराटनगर विमास्थल नजिकै भ्यूटावर निर्माण कार्य अघि बढाएको छ । विमानस्थलको पेरिफेरिमा ४५ मिटर अग्लो संरचना बनाउन नपाउने कानुनी प्रावधान छ । तर, महानगरले भ्यूटावर निर्माणको काम अघि बढाइसकेको छ ।  यसले अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि अप्ठेरो पर्नेछ । महानगरका मेयर भीम पराजुलीले ठूला जहाज अवतरणमा […]

Uncategorized

ब्रिगेड ब्वाइजमाथि थ्रीस्टारको शानदार जित

२ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले ब्रिगेड ब्वाइज क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइजमाथि ५–१ को फराकिलो जित हात पारेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रीस्टारले नवौं मिनेटमा रजिन धिमालको गोलबाट अग्रता लिएको थियो । बाँकी चार गोल भने दोस्रो हाफमा […]