२ मंसिर, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘हस्तकला व्यापार मेला’ बाट व्यवसायीहरु उत्साहित भएका छन् । आईतबार सम्पन्न १६ औं हस्तकला व्यापार मेलामा सहभागी भएका व्यवसायीहरु मेलामा भएको कारोबारबाट उत्साहित देखिएका हुन् । ५ दिनसम्म चलेको मेला सबै हिसाबले धेरै सफल भएको नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले दाबी […]
Author: purnakhabar
‘सरकारले उद्योगलाई कहिलेसम्म संरक्षण गर्ने ?’
२ मंसिर, काठमाडौं । सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट छुटको व्यवस्था हटाएको भन्दै नेपाल कपडा उद्योग संघको आव्हानमा शनिबारदेखि देशभरका २५० कपडा उद्योग बन्द छन् । सरकारले आर्थिक ऐन र आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत कपडा उद्योगीलाई दिँदै आएको छुट हटाएको हो । सरकारको निर्णय र संघको मागबारे अर्थशास्त्रीहरूले मिश्रित धारणा व्यक्त गरेका छन् । […]
नर्भिकलाई अन्तर्राष्ट्रिय सम्मान
२ मंसिर, काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले’विजशेन एक्सलेन्स इन हेल्थ केयर’ सम्मान हात पारेको छ । संयुक्त राज्य अमेरिकाको टेक्सस शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्सको एक निकाय व्लड फेडेरेशन अफ विजनेशेज -वल्ड कब)ले नर्भिकलाई ‘द विज’ सम्मान प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नर्भिक अस्पतालकी प्रवन्ध […]
मन्दिर निर्माणको रकममा पनि भ्रष्टाचार, ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२ मंसिर, काठमाडौं । धनुषामा मन्दिर निर्माणका लागि आएको रकम कामै नगरी भुक्तानी लिने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । धनुषाको चक्रघट्टा २ को रामजानकी मन्दिर कम्पाउण्ड उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, ब्रम्हस्थान ब्रम्हवाको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजकुमार यादव र पर्यटन कार्यालय जनकपुरमा ओभरसियर अनिरुद्र मण्डलले कामै नगरी रकम खर्च […]
‘गरुड पुराण’को फस्टलुकमा ब्यान्ड मास्टर नाजिर
चलचित्र ‘गरुड पुराण’को फस्टलुक सार्वजनिक गरिएको छ । सुवास कोइरालाको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको फस्टलुक सार्वजनिकसँगै प्रदर्शन मिति पनि फाइनल गरिएको छ । यो चलचित्र आगामी माघ ४ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको फस्टलुकमा नायक नाजिर हुसेनलाई ब्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । पोष्टरमा कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, […]
मिरुनाको सुन्दरता
नायिका मिरुना मगरलाई अझै पनि दर्शकले राम्रोसँग नोटिस गर्न सकेका छैनन् । नेपाली चलचित्र क्षेत्रमा उनले अझै पनि धेरै काम गर्न बाँकी छ । तर, मिरुना मगरको सुन्दरता र उनको अभिनयको भने प्रशंसा हुन थालेको छ । ‘लालपूर्जा’ डेब्यू नायिकाले दोश्रो चलचित्र ‘रोज’बाट पनि सफलता चाख्न नसकेको प्रष्ट हो । तर, यो चलचित्रका नायक प्रदिप […]
एउटै माला लगाएपछि कोइरालात्रयले भने–हामी एक छौं, कांग्रेसको शाख फर्काउछौं
२ मंसिर, विराटनगर । नेपाली कांग्रेसका तीन कोइरालाले एउटै मञ्चमा उभिएर कांग्रेसको गुमेको शाख फर्काउने दाबी गरेका छन् । बीपी पुत्र शंशाक, नोना पत्रु डा. शेखर र गिरजाप्रसादकी छोरी सुजता कोइराला एउटै मञ्चमा देखिएका हुन् । गिरिजाप्रसाद कोइराला फाउन्डेशनको प्रदेश–एक कार्यालय उद्घाटनका क्रममा कार्यक्रममा एकताको प्रतकका रुपमा तीन कोइरालालाई आयोजकले एउटै माला लगाइदिएको थियो । […]
प्रदेश १ लाई ‘चिया क्षेत्र’ बनाउन माग
२ मंसिर, विराटनगर । चिया उत्पादनको मूख्य क्षेत्र प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न केन्द्र सरकारसंग माग गरिएको छ । अहिले नेपालको कुल चिया उत्पादनमा प्रदेश १ को हिस्सा ९९ प्रतिशत छ । आइतबार विराटनगरमा भएको ‘सहकारीका चियासंग सम्बन्धित सवाल, चुनौतीहरु तथा आगामी बाटो’ बिषयक प्रदेश स्तरीय छलफलमा सरोकारवालहरुले चियाको प्रर्वद्धन र बजारीकरणका लागि […]
डा.केसीको विश्लेषण : ओलीभन्दा प्रचण्ड गतिशील
२ मंसिर, काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । ‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भइसक्यो । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो’ उनले भने, हुन त मलाई त्यतिबेला पनि यिनीहरुले बोलेका कुरा कुनैपनि […]
१४ वर्षीया किशोरीको बलात्कारपछि हत्या : न्याय पाउने हरायो आशा
जीतपुर– सबैतिर दशैँको रौनक छाएको थियो । नजिकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सँधैका लागि बिदा लिइन् । ‘मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो’, […]









