२ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको जुवा अपरेशनका क्रममा बत्तिसपुतली क्षेत्रबाट १३ जना व्यापारी पक्राउ परेका छन् । शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात पक्राउ परेका हुन् । उनीहरुको साथबाट ७ लाख ६१ हजार १ सय ९० नेपाली रुपैयाँ र १ हजार ८ सय […]
Author: purnakhabar
बम्पर उपहार जितेका रामजित अब ‘प्रभु हेलिकाेप्टर’मा सरर
२ मंसिर, काठमाडाैं । प्रभु मनि ट्रान्सफरले दशैं र तिहार लक्षित योजना अन्तर्गत बम्पर उपहारको भाग्यशाली बिजेता नवलपरासीका रामजित कहर (कन्ट्रोल नं. ९१९६०५२८४) घोषणा गरेको छ । बिदेशबाट नेपालमा रकम पठाउन तथा पाउन भरपर्दो रेमिट्यान्स कम्पनी प्रभु मनि ट्रान्सफरले आफ्नाे ग्राहकहरुलाई लक्षित गर्दै नेपालीहरुको ‘महान चाड दशैं र तिहार खुसियालीसँगै प्रभुको उपहार’ नामक योजना ल्याएको […]
मानव वस्ती छिर्न पल्कियो गैँडा !
१, मंसिर, चितवन । पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रबाट दुर्लभ एकसिंगे गैँडा मानव बस्तीमा छिर्न पल्केका छन् । पहिला–पहिला मानिसले लगाएका अन्न खान रातको समयमा आउने गैँडा हिजोआज दिउँसै वस्तीसम्म आइपुग्छन् । कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएर वस्ती छिरेको एउटा गैँडा पूर्व राजमार्ग भएर लस्कियो । […]
सशस्त्र प्रहरी प्रवक्तामा डिआईजी श्रेष्ठ
२ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआईजी) सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन् । यसअघि डिआईजी बाबुराम पाण्डे सशस्त्र प्रहरी प्रवक्ता थिए । नवनियुक्त प्रवक्ता श्रेष्ठलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु […]
भारतीय स्मार्टफोन बजारका यी हुन् ५ टप ब्राण्ड
विश्वको दोश्रो ठूलो स्मार्टफोन बजारको रुपमा रहेको भारतमा चिनिया स्मार्टफोन साओमीले सबैभन्दा धेरै बजार हिस्सा ओगट्न सफल भएको छ । इन्टरनेसनल डाटा कर्पोरेसनले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०१८ को तेश्रो त्रैमासिकमा भारतीय बजारमा साओमी सबैभन्दा लोकपि्रय ब्राण्डको रुपमा रहेको छ । उक्त तीन महिनाको अवधिमा भारतमा ४ करोड ६० लाख स्मार्टफोन बिक्रि भएका […]
भ्याट फिर्ता माग्नेलाई पूर्व अर्थसचिवको प्रश्न : उपभोक्ताले के लाभ पाए ?
मूल्य अभिवृद्धि कर (भ्याट) भनेको वस्तु तथा सेवाको उपभोगमा लाग्ने कर हो । यो वैज्ञानिक कर प्रणाली हो । यसअघि मूल्य अभिवृद्धि कर ऐनकै अनुसूचीमा भ्याट फिर्ता हुने वस्तुको अनुसूची थियो । छुटका व्यवस्थाहरु पनि त्यसमै हुन्थे । कतिपय उद्योग व्यवसाय स्थापना, उत्पादन लगायतमा लागत बढी परेर प्रतिस्पर्धा गर्न नसक्ने, बाँच्न नै नसक्ने, उत्पादित वस्तु […]
नेकपा नेताको गुनासोः सरकारले निरन्तरतामा क्रमभंगता गर्न सकेन
२ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् । उनले भने, ‘यो सरकार निरन्तरताको लागि मात्रै होइन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम-स्पिरिट देखिएन ।’ आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेकपाका […]
बिहे गरेको ६ महिनामै नेहा धुपियाले जन्माइन् बच्चा
बलिउड अभिनेत्री नेहा धुपिया बिहे गरेको ६ महिनामै आमा बनेकी छन् । उनले आइतबार छोरी पाएकी हुन् ।खारमा रहेको अस्तापलमा नेहा भर्ति भएकी छन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ । नेहालाई बलिउड सेलिब्रिटीहरुले बर्धाइ दिइरहेका छन् । नेहाले आफ्ना प्रेमी अंगद बेदीसँग ६ महिना अगाडि गुपचुप बिहे गरेकी थिइन् । बिहे […]
भूवनको लगानीमा ‘साइनो’ घोषणा, नीता र मिरुना मुख्य हिरोइन
नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले अब चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले, निर्माण गर्न लागेको चलचित्र ‘साइनो’को आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको छ । निर्मात्री चन्दले पारिवारिक प्रेम कथामा यो चलचित्र निर्माण हुने जानकारी दिइन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् । चलचित्रमा नीता ढुंगाना, […]
अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्छ : गृहमन्त्री थापा
२ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने ‘नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको पनि देखेका छौं । त्यसकारण यसमा संवेदनशील हुनुपर्नेछ’ उनले भने । मन्त्री थापाले […]









