Journalist from Itahari
Uncategorized

वित्तिय जवाफदेहिता सुनिश्चित गर्न नयाँ ऐन ल्याउने सरकारको घोषणा

२ मंसिर, काठमाडौं । सरकारले वित्तिय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तिय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तिय जवाफदेहिता सुनिश्चित् हुनेगरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिएका हुन् । सार्वजनिक वित्तिय व्यवस्थापनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले दातृ निकाय र […]

Uncategorized

छालाबाट बनेका विचित्र गहना

सुन, चाँदी, हिरा आदिबाट बनेका गहना त देखिएकै छ । तर अहिले सुन्दरता बढाउनका लागि धातुका होइन, अर्कै अनौठो खालका गहनाको ट्रेण्ड आएको छ । न्युयोर्कको एक फेसन शो मा यो विचित्र गहना प्रदर्शन गरियो । हो, छालाबाट बनेको विचित्र गहनाका तस्वीरहरु मिडिया प्लेटर्फम इन्स्टाग्राममा ट्रेण्डिङ भैरहेका छन् । यी गहना मान्छेको छाला नै तन्काएर […]

Uncategorized

प्रयोग गरिसकेका स्यानिटरी प्याड किन खाइरहेका छन् यहाँका मानिस ?

नशाका लागि मानिसहरु के के सम्म गर्न पछि पर्दैनन् ? नशाका लागि लागूऔषध, रक्सी तथा गाँजा सेवन गर्ने गर्छन् मानिसहरु । तर, इण्डोनेसियामा मानिसहरुले नशाका लागि यस्तो चिज खान्छन् जुन सुन्दैमा होस उड्छ । इण्डोनेसियाका कतिपय क्षेत्रमा मानिसहरुले रजश्वलाका क्रममा महिलाले प्रयोग गरेका स्यानिटरी प्याड तथा बच्चाबच्चीहरुका लागि प्रयोग गरेका डाइपरहरु पानीमा उमालेर त्यस्तो पानी […]

Uncategorized

आयुर्वेदिक काइदाः यस्तो खानपान तालिकाबाट शरीरको शुद्धिकरण गरौं

आँखा चिम्लेर सम्झनुहोस् त । तपाईंले आज के-के खानुभयो ? त्यो खाना खाना कहाँबाट आएको ? अहिलेसम्म तपाई कस्तो वातावरणमा बसिरहनुभएको छ ? अपवादबाहेक हामीले आफ्नो घरबारीमा उब्जाउ गरेको अर्ग्यानिक खानेकुरा खाएका छैनौं । चामल, दाल, तरकारी, मरमसला, दुध, दही, चिनी, जुस, फलफूल सबैकुरा बजारबाट ल्याएका छौं । यी खानेकुरा व्यवसायिक रुपले उत्पादन गरिएका हुन्, […]

Uncategorized

टाटा नेक्सनको सफलता पछि नेक्सन क्राज नेपाली बजारमा

२ मंसिर, काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ गाडी नेक्सन क्राजको बजारमा बिक्री वितरण शुरू गरेको छ । मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने कम्पनी बताउँछ । यसैगरी २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा […]

Uncategorized

गिट्टी कुटेर परिवार धानेका रुकुम पश्चिमका महिला

२ मंसिर, मुसिकोट । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका-३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको भइन् । उनको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति गङ्गाराम वादीले दोस्रो बिहे गरे । त्यसयता परिवार लालनपालनको सबै जिम्मेवारी बिनाको काँधमा आयो । बिहेपछि भारत पसेका गङ्गाराम अहिलेसम्म घर फर्केका छैनन् ।  तर, […]

Uncategorized

शिक्षक नहुँदा बर्दिवासको विद्यालयमा कम्प्युटर थन्किए

२ मङ्सिर, बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा थन्किएका हुन् । कम्प्युटर देखेर विद्यार्थी सिक्न उत्सुक रहे पनि शिक्षक नहुँदा निराश बनेका प्रधानाध्यापक श्रीराम यादवले बताए । उपल्लो तहबाट शिक्षक नपठाउने र […]

Uncategorized

पञ्चासेमा १० अर्बको लगानीमा केबलकार बन्ने

२ मंसिर, पोखरा । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो । धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ साल माघ महिनामा शिलान्यास गरेर […]

Uncategorized

लगानीकर्ताको चेतावनीपछि नेप्सेले रोक्यो एभरेष्टको कारोबार

२ मंसिर, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोकिएको छ । कम्पनीको मूल्य समायोजन विवेधकारी भएको भन्दै लगानीकर्ताहरुले आन्दोलमा उत्रने चेतावनी दिए पछि नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबार रोक्का गरेको हो । एभरेष्ट इन्स्योरेन्सको विभेदकारी एवं अवैज्ञानिक ढंगले सेयर मूल्य समायोजन गरिएको भन्दै आइतबार लगानीकर्ताहरुको ३ वटै संगठनहरु नेप्सेको कार्यालयमा पुगेको थियो । ईआईसीपीओलाई […]

Uncategorized

फुटबल प्रशिक्षक मेघराजः जुन क्लब समात्यो, त्यहीँ उपाधि

२९ कात्तिक, काठमाडौं । खेलाडी जीवनमा धेरै खाले जोखिम हुन्छन् । त्यही जोखिमको चक्रब्युहमा परेर कतिपयले आफ्नो खेल करिअर अन्त्य गर्नुपर्ने बाध्यता पनि आउँछ । यसकै एक प्रतिनिधि पात्र हुन्, मेघराज केसी । पहिलोपटक राष्ट्रिय फुटबल टिममा छानिँदा मेघराज मात्र १७ वर्षका थिए । उनको खेल कौशलले सबैलाई प्रभावित बनाएको थियो र सबैले उनलाई फ्यूचर […]