२ मङ्सिर, भक्तपुर । चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाले जनाएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएकाले एकादशीको दिन मन्दिरमा ठूलो मेला लाग्ने हुनाले हरिबोधनी एकादशीको […]
Author: purnakhabar
प्राइम बैंकको शाखा सभापोखरी गाउँपालिकामा
२ मंसिर, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सभापोखरी गाँउपालिकामा शाखा कार्यालय खोलेको छ । अब बैंकको शाखा संख्या ६५ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय उद्घाटन गरेका हुन् । उनले बैंकले शाखा बिस्तारलाई निरन्तरता दिने बताए । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान […]
रुपन्देहीकी पत्रकार अर्याललाई अन्तर्राष्ट्रिय पुरस्कार
२ मंसिर, बुटवल । रुपन्देहीकी पत्रकार इन्दिरा अर्यालले ग्रामीण जीवनमा महिला सिर्जनशीलता पुरस्कार प्राप्त गरेकी छन् । वुमेन्स वल्र्ड समिट फाउण्डेसन (डब्लु.डब्लु.एस.एफ)ले प्रदान गर्ने यो पुरस्कार ग्रामीण महिलाकाबारेमा समाचार सामग्री प्रशारण गरी उनीहरुलाई उद्यमशील बनाउन पे्ररणादायी भूमिका खेलेवापत प्रदान गरिएको अन्तर्राष्ट्रिय पुरसकार हो । रेडियो लुम्बिनीकी स्टेशन म्यानेजर रहेकी अर्याल एक हजार अमेरिकी डलरसहित सम्मानपत्रले […]
एनआईसी एशियाद्वारा लाईफ ईन्स्योरेन्स कर्पोरेशनसँग बैंकास्योरेन्स सम्झौता
२ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे । सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज […]
डोटीमा महिला हिंसाका घटनाहरुमा कमी
२ मंसिर, डोटी । डोटीमा महिलामाथि हुने हिंसाका घटनाहरुमा कमी आएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीको अभिलेख अनुसार बिगत तीन वर्षको तथ्याङ्कमा महिलामाथि हुने हिंसाका घटनाहरुमा कमी आएको पाइएको हो । आर्थिक वर्ष०७२/७३ मा जिल्लामा लैङ्गकि हिंसा सम्वन्धी ४४ घटना भएका थिए । आर्थिक वर्ष ०७३/७४ मा लैङ्गकि हिंसाका घटना २५ भएका थिए […]
सांसदहरु भन्छन्– नागरिकता विधेयकमाथि राजनीतिक सहमति खोजौं
२ मंसिर, काठमाडौं । सांसदहरुले नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न राजनीतिक सहमति खोज्नुपर्ने बताएका छन् । संसदको राज्य व्यवस्था समितिमा आइतबार भएको छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले विवाद समाधान गर्न राजनीतिक दलहरुबीच सहमति गर्नुपर्ने बताए । ‘नागरिकता विधेयकका सन्दर्भमा गृहमन्त्रालयको औपचारिक धारणा, संशोधनकर्ताहरुको संशोधनबारे प्रष्टता र राजनीतिक दलका कुरा […]
दोहारो अंकले घट्यो सेयर बजार
२ मंसिर, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार सेयर बजार १० दशमलव १४ अंकले घटेर नेप्से परीसूचक १ हजार १ सय ९४ दशमलव ८७ आइपुगेको हो । दिनरभरमा भएका ३ हजार ४ सय ८८ कारोबारबाट १ सय ४५ कम्पनीका १० लाख ७९ हजार ४ सय २७ […]
अनुचित लाभ लिन उद्योगीको आन्दोलन
२ कात्तिक, काठमाडौं । सरकारले विगत १५ वर्षको अवधिमा ५४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्यो । सरकारको ढुकुटीमा जम्मा नहुँदै विभिन्न सुविधा, प्रोत्साहन र चोरीपैठारी नियन्त्रणका नाममा ब्यापारीले यती ठुलो रकम फिर्ता लिए । भ्याट फिर्ता दिइएको रकम राष्ट्रिय लेखा प्रणालीमा राखिँदैन । विज्ञहरुका अनुसार ब्यापारीलाई नै सिधै छुट दिने व्यवस्था विश्वका […]
सचिव पुष्पा चौधरीको आरोप–सिंहदरबारमा पुरुषको हैकम चल्छ
२ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि यो प्रकरणले कर्मचारीतन्त्रमा चर्चा पाइरहेकै छ । सचिव चौधरीले आर्थिक अनुशासन उल्लंघन एवं भ्रष्टाचार गरेको हुनाले स्वास्थ्य मन्त्रालयबाट सुरुवा गरिएको प्रधानमन्त्री निकटस्थहरुको आरोप छ । तर, चौधरीले भने आफू मधेसी महिला भएकाले पेलाइ खाएको तर्क गर्दै आएकी छिन् । भलै, स्वास्थ्य मन्त्रालयको […]
कांग्रेस बैठकमा देउवाको प्रस्ताव : नेविसंघको म्याद दुई महिना थपौं
२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघ वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने प्रस्ताव पेश भएको छ । ढिला गरी सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले म्याद थप्ने प्रस्ताव राखेका हुन् । यसअघि केन्द्रीय सदस्य गुरु घिमिरेले नेविसंघले सिफारिस गरेको विधान प्रस्तुत गरेका थिए । अनलाइन खबरबाट









