Journalist from Itahari
Uncategorized

राप्रपाका अन्तुष्ट पक्षले दियो-पार्टी एकताका तीन आधार

२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पाटीं (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीचको एकता भाँडिएको एक सातापछि राप्रपाका असन्तुष्ट नेताहरूले तीन पार्टी एकताको आधार सार्वजनिक गरेका छन् । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ सहित १९ जनाले आइतबार विज्ञप्तिमार्फत संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र र राष्ट्रिय एकता तथा अखण्डता नै पार्टी […]

Uncategorized

अब प्रहरीलाई एसएमएसबाटै अपराधको सूचना दिन सकिने

२ मंसिर, काठमाडौं । नेपाल प्रहरीले १३ औं महानगरीय दिवसको अवसरमा प्रहरीले निःशुल्क एसएमएस सेवा प्रारम्भ गरेको छ । आइतबार प्रहरी प्रहरी क्लब, भृकुटीमण्डपमा आयोजित एक समारोहका बीच निमित्त प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले एसएमएस सेवाको उद्घाटन गरे । सेवा सुरु गरिएसँगै अब नेपाल प्रहरीको नम्बर १०० मा एसएमएस गरेर पनि अपराध […]

Uncategorized

साउदी प्रहरीको फरार सूचीमा रहेका शिवरामको नेपालमा चोरी धन्दा

२ मंसिर, मोरङ । गत कात्तिक १४ गते कटहरी २ का निरज श्रेष्ठ विराटनगर हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गर्दा बाटो मै लुटिए । अस्पतालतर्फ जाँदै गर्दा उनले हातमा रहेको सामसुङ मोबाइल हातले थुतेर दुई युवक भागे । त्यस्तै कात्तिक १६ गते साढे ४ बजे हाटखोला चोकमा पर्ने आरके चिल्ड्रेन अस्पताल अगाडीबाट विराटनगर-८ की हिना राजवंशी […]

Uncategorized

सरकारलाई उद्योगीको चेतावनीः कपडाको मूल्य बढ्न सक्छ

२ मंसिर, काठमाडौं । शनिबारदेखि देशभरका कपडा उद्योगी आन्दोलित छन् । सरकारले कपडा उद्योगलाई दिँदै आएको भ्याट फिर्ताको सुविधा बन्द गरेको भन्दै शनिबारदेखि उद्योगीहरु देशभरीका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । सरकारले भ्याट फिर्ता नदिए नेपाली कपडा उद्योग बन्द हुने भन्दै उद्योगीहरु आन्दोलित भएका हुन् । उनीहरुले अब कपडाको मूल्य बढ्न सक्ने संकेत दिएका […]

Uncategorized

केन्द्र सरकारकै कारण गाउँमा सिंहदरबार पुगेन : मन्त्री सोनल

२ मंसिर, सप्तरी । प्रदेश २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले गाउँ–गाउँमा सिंहदरबार पुर्‍याउने भनिए पनि संघीय सरकारका कारण नै त्यो सम्भव नभएको बताएका छन् । आइतबार राजविराजमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय उद्घाटन गर्दै मन्त्री सोनलले संघीय सरकारले तयार पारेको प्रशासनिक प्रक्रियाले संघीयताको मर्म समाप्त हुने बताए । ‘यस्तो प्रशासनिक संरचनाले संघीयताको भावनामा […]

Uncategorized

बीआरआई परियोजनामा सबैको जीत हुनुपर्छः अर्थमन्त्री

२ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना ‘विन-विन सिचिवेसन’मा आधारित हुनुपर्ने बताएका छन् । उनले ‘दिने र लिने’मा भन्दा यस्ता महत्वपूर्ण परियोजना सबैको हितमा आधारित हुनुपर्नेमा जोड दिए । उनले सबैको जीत हुने गरी बन्ने परियोजनाले नै विकासमा अपनत्व महसुश गराउने तर्क गरे । आईतबार नेपाल-चीन मैत्री मञ्चले […]

Uncategorized

सिप्रदी र शिखर ईन्श्योरेन्सबीच क्यासलेस ईन्स्याेरेन्स सम्झौता

२ मंसिर, काठमाडौं । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र शिखर ईन्श्योरेन्स कम्पनीबीच क्यासलेस ईन्स्याेरेन्समा सम्झौता भएको छ । शिखर ईन्श्योरेन्सको प्रधान कार्यलय शिखर बिजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ साथै शिखर ईन्स्याेरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर […]

Uncategorized

टिपीएल : बुटवल डाइनामाइट्स र लुम्बिनी कासाई विजयी

२ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आइतबार बुटवल डाइनामाईट्स र लुम्बिनी कासाई विजयी भएका छन् । एनएससीए टाईगर्सविरुद्ध बुटवल डाईनामाईट ५ विकेटले विजयी भएको छ भने लुम्बिनी कासाई ग्लाडियटर्स ज्ञानोदय गोल्ड्स बुटवलमाथि ५ विकेटले विजयी भएको छ । ज्ञानोदय गोल्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ […]

Uncategorized

साउदी प्रहरीको फरार सूचीमा रहेका शिवरामको नेपालमा चोरी धन्दा

२ मंसिर, मोरङ । गत कात्तिक १४ गते कटहरी २ का निरज श्रेष्ठ विराटनगर हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गर्दा बाटो मै लुटिए । अस्पतालतर्फ जाँदै गर्दा उनले हातमा रहेको सामसुङ मोबाइल हातले थुतेर दुई युवक भागे । त्यस्तै कात्तिक १६ गते साढे ४ बजे हाटखोला चोकमा पर्ने आरके चिल्ड्रेन अस्पताल अगाडीबाट विराटनगर-८ की हिना राजवंशी […]

Uncategorized

२२ वटा मुलुकको अवैध मुद्रासहित भारतीय युवक पक्राउ

२ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २२ वटा मुलुकको मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतको उत्तरप्रदेश राज्यको जयनपुर बस्ने ३७ वर्षका रामनाथ यादवलाई पक्राउ गरेको हो । आइतबार विहान वीरगञ्ज महानगरपालिका १६ भन्सार मुलगेटबाट सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म पर्साका सशस्त्र प्रहरी नायब निरीक्षक सुदेश […]