Journalist from Itahari
Uncategorized

कांग्रेसका तीन कोइरालालाई एउटै माला

२ मंसिर, विराटनगर । नेपाली कांग्रेसका तीन कोइरालाले एउटै मञ्चमा उभिएर कांग्रेसको गुमेको शाख फर्काउने दाबी गरेका छन् । बीपी पुत्र शंशाक, नोना पत्रु डा. शेखर र गिरिजाप्रसादकी छोरी सुजता कोइराला एउटै मञ्चमा देखिएका हुन् । गिरिजाप्रसाद कोइराला फाउन्डेशनको प्रदेश–एक कार्यालय उद्घाटनका क्रममा कार्यक्रममा एकताको प्रतकका रुपमा तीन कोइरालालाई आयोजकले एउटै माला लगाइदिएको थियो । […]

Uncategorized

भ्याट बहस : सरकारले उद्योगलाई कहिलेसम्म संरक्षण गर्ने ?

२ मंसिर, काठमाडौं । सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट छुटको व्यवस्था हटाएको भन्दै नेपाल कपडा उद्योग संघको आव्हानमा शनिबारदेखि देशभरका २५० कपडा उद्योग बन्द छन् । सरकारले आर्थिक ऐन र आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत कपडा उद्योगीलाई दिँदै आएको छुट हटाएको हो । सरकारको निर्णय र संघको मागबारे अर्थशास्त्रीहरूले मिश्रित धारणा व्यक्त गरेका छन् । […]

Uncategorized

सचिव पुष्पा चौधरीको आरोप–सिंहदरबारमा पुरुषको हैकम चल्छ

२ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि यो प्रकरणले कर्मचारीतन्त्रमा चर्चा पाइरहेकै छ । सचिव चौधरीले आर्थिक अनुशासन उल्लंघन एवं भ्रष्टाचार गरेको हुनाले स्वास्थ्य मन्त्रालयबाट सुरुवा गरिएको प्रधानमन्त्री निकटस्थहरुको आरोप छ । तर, चौधरीले भने आफू मधेसी महिला भएकाले पेलाइ खाएको तर्क गर्दै आएकी छिन् । भलै, स्वास्थ्य मन्त्रालयको […]

Uncategorized

देउवाको प्रस्ताव : नेविसंघको म्याद दुई महिना थपौं

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघ वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने प्रस्ताव पेश भएको छ । ढिला गरी सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले म्याद थप्ने प्रस्ताव राखेका हुन् । यसअघि केन्द्रीय सदस्य गुरु घिमिरेले नेविसंघले सिफारिस गरेको विधान प्रस्तुत गरेका थिए । नेवि संघको वर्तमान कार्यसमितिको […]

Uncategorized

साउदीको फरार सूचीमा रहेका शिवरामको नेपालमा चोरी धन्दा

२ मंसिर, मोरङ । गत कात्तिक १४ गते कटहरी २ का निरज श्रेष्ठ विराटनगर हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गर्दा बाटो मै लुटिए । अस्पतालतर्फ जाँदै गर्दा उनले हातमा रहेको सामसुङ मोबाइल हातले थुतेर दुई युवक भागे । त्यस्तै कात्तिक १६ गते साढे ४ बजे हाटखोला चोकमा पर्ने आरके चिल्ड्रेन अस्पताल अगाडीबाट विराटनगर-८ की हिना राजवंशी […]

Uncategorized

नेवि संघको म्याद दुई महिना थपियो, पौडेल समूहको विरोध

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले नेवि संघ कार्यसमितिको म्याद दुई महिना थपेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेवि संघको विधान संशोधन गरेको हो । विधानमा २ वर्षे कार्यकाल रहने र महाधिवेशन हुन नसके ३ महिना समय थप्न सकिने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर ५ महिना बनाइएको छ । अब नैनसिंह महर […]

समाचार

फैसला कार्यान्वयन वर्ष घोषणा : साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी

–कालिका खड्का काठमाडौँ । अदालतबाट भएका फैसला कार्यान्वयनमा तीव्रता दिने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ लाई फैसला कार्यान्वयन वर्ष घोषणा गरिएको छ । फैसला कार्यान्वयन निर्देशनालयले न्यायलयबाट भएको फैसला कार्यान्वयनमा ध्यान दिने उद्देश्यले यो आवलाई फैसला कार्यान्वयन वर्षका रुपमा आज घोषणा गरेको हो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा न्यायलयको सुधारका लागि यो आर्थिक वर्षलाई फैसला […]

Uncategorized

पूर्व राजा ज्ञानेन्द्रलाई अंग्रेजी पढाएका इतिहासकार मल्लको निधन

२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर प्रा.डा. कमलप्रकाश मल्लको निधन भएको छ । इतिहासकार मल्लको शनिबार राति ११ः ४५ बजे अमेरिकाको एटलान्टामा निधन भएको उनका भाइ मल्ल के. सुन्दरले अनलाइनखबरलाई जानकारी दिए । ८३ वर्षीय मल्ल पार्किन्सनको उपचार चलीरहेको थियो । मल्लका श्रीमती र दुई छोराछोरी अमेरिकामा छन् । प्राध्यापक मल्लले पूर्व राजा […]

Uncategorized

बडिगाड महोत्सवमा एक लाखकोे खुकुरी विक्रीमा

२ मंसिर, बाग्लुङ । हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी […]

Uncategorized

महानगरीय प्रहरी दिवसः डीएसपी धमला र आचार्य उत्कृष्ट प्रहरी घोषित

२ मंसिर, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले १३ औं महानगरीय प्रहरी दिवसको अवसरमा ७ प्रहरी अधिकारीलाई सम्मान गरेको छ । उत्कृष्ट कार्य सम्पादन गर्ने दुई प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ७ अधिकारीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा उत्कृष्ट प्रहरी परिचालनतर्फ काठमाडौं प्रहरी परिसरका सादा पोशाकका डीएसपी राजेन्द्र धमला र व्यवस्थापनतर्फ महानगरीय प्रहरी […]