Uncategorized

प्राइम बैंकको शाखा सभापोखरी गाउँपालिकामा

२ मंसिर, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सभापोखरी गाँउपालिकामा शाखा कार्यालय खोलेको छ । अब बैंकको शाखा संख्या ६५ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उनले बैंकले शाखा बिस्तारलाई निरन्तरता दिने बताए । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने विज्ञप्तिमा उल्लेख गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *