Uncategorized

महोत्तरीबाट भारत लैजादै गरेको रक्सी बरामद

२ मंसिर, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका-३ हुँदै भारतको भिठामोड लैजादै गरेको सोफी (रक्सी) प्रहरीले बरामद गरेको छ ।

६ वटा बारामा हालेर अवैध रुपमा लैजादै गरेको ५४० बोत्तल सोफी बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएको रक्सी आवश्यक कारबाहीको लागि रानतरिक राजस्व कार्यालय जनकपुर पठाइने प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *