[ad_1] नेपाल टेलिकमका ग्राहकलाई जानकारीमोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस । कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस । कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस । मोबाइलमा […]
Author: purnakhabar
पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन
३ मंसिर, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो […]
हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या
३ मंसिर, इलाम । इलाममा चियाखेती शुरु भएको २ सय वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको […]
चमत्कारी गुणले भरिएको यो बिरूवा, समस्या आउनभन्दा अगाडि नै दिन्छ यस्ताे संकेत
[ad_1] एजेन्सी । हाम्रो समाजमा हरेकका घर घरमा तुलसीको मठ र बिरुवा हुने गर्दछ । तर के तपाईलाई थाहा छ तमाम गुणले भरिएको तुलसीको बिरुवा कुन दिशामा हुनुपर्दछ ? सहि दिशामा तुलसी रोप्नाले यसले शुभ फल दिन्छ। तर गलत ठाउँमा रोप्नाले दोष पनि लाग्न सक्छ। वास्तु अनुसार यस दिशामा रोप्नुहोस् तुलसी तुलसीको बिरुवा भूलेर पनि […]
प्रेमीसँग साम्राज्ञीको जन्मदिन ?
नेपाली चलचित्रमा प्रेमले भरिएका कथावस्तु मात्र रोज्ने गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको वास्तविक जीवन पनि कुनै चलचित्रको कथा भन्दा फरक छैन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा धेरै प्रकारले हुने गर्दछ र त्यसमध्ये एउटा कारण प्रेम पनि हो । व्यापारी मयंक खड्कासँग केही बर्ष प्रेम सम्बन्धमा रहँदा साम्राज्ञी सधै नै लाइमलाइटमा रहेकी थिइन् । तर, […]
डाक्टर गोविन्द केसी अस्पताल भर्ना
काठमाडौँ । प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् । डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ । डा. सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र रिपोर्ट […]
बनाउँदै भत्काउँदै राजमार्गको सडक !
३ मंसिर, चितवन । सडक विभागका इन्जिनियर, ठेकेदार र विद्युत प्राधिकरणको काम गराइको लज्जास्पद नमूना पूर्वीचितवनको रत्ननगरमा देख्न सकिन्छ । सवा दुई किलोमिटर सडक निर्माण गर्न झण्डै चार वर्ष पुग्नै लाग्दा काम सकिनु त कता हो कता, उल्टै बनेको भनिएको सडक भत्काइएको छ । कन्सल्टेन्टको गलत डिजाइनका कारणले सडक गुणस्तरहीन भएको भन्दै निर्माण गरिएको पिच […]
पाकिस्तानी झण्डा फहराएको भन्दै सलमानविरुद्ध प्रहरीमा उजुरी
लाग्छ विवाद र सलमान खान एक–अर्काविना रहन सक्दैनन् । बलिउडका यी चर्चित अभिनेता आफ्नो नयाँ फिल्म ‘भारत’ को सुटिङका क्रममा नयाँ विवादमा फसेका छन् । यसपटकको मामला राष्ट्रियतासँग जोडिएको छ । भारतका मुस्लिम कलाकारहरुको राष्ट्रियताप्रति प्रतिबद्धतामा बारम्बार आशंका गरिन्छ । सलमान पनि सायद यस्तै आशंकाको शिकार भएका हुन् । नत्र यो घटनामा उनको खासै गल्ति […]
श्रीलंकामा सर्वदलीय बैठक निष्कर्षविहीन, राजनीतिक संकट कायमै
४ मंसिर, काठमाडौं । श्रीलंकामा जारी राजनीतिक संकट समाप्त हुने तत्काल संकेत अझै देखिएको छैन । समस्या समाधानको प्रयासमा आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सर्वदलीय बैठक बोलाएका थिए । तर बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई हटाएर दुई पटक राष्ट्रपति बनिसकेका महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर संसदमा आफ्नो बहुमत रहेको भन्दै […]
पाल्पामा जिप दुर्घटना, १ को मृत्यु, ७ घाइते
३ मंसिर, पाल्पा । जिल्लाको रिब्दिकोट गाउँपालिका– ३, सिरुखर्कमा आज बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बाग्लुङको बरेङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ५०३५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ का अंकित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको […]









