समाचार

डाक्टर गोविन्द केसी अस्पताल भर्ना

काठमाडौँ । प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् । डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ । डा. सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र  रिपोर्ट आउन बाँकी रहेको  छ ।  

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *