समाचार

रहर लाग्दो विद्यालय तर खाली कक्षा कोठा !

पाल्पा– रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन । उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई÷तीन विद्यार्थी मात्र अध्ययन गर्दैआएका छन् । फूलका बिरुवा र तारले घेरिएको क्षेत्र निकै आकर्षित छ । भवनका भित्तामा अनुकरणीय नारा लेखिएका छन् ।

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *