Journalist from Itahari
Uncategorized

६ काइदाः फोक्सोमा जम्मा भएका विषाक्त तत्व बाहिर निकाल्ने

हामी ठान्छौं, ‘चुरोट तान्ने व्यक्तिको फोक्सो खराब हुन्छ ।’ कुरा सही हो । सही के पनि हो भने, अहिले पर्यावरण पनि शुद्ध छैन । यसकारण चुरोट सेवन नगरेपनि धुलो-धूँवा, दुर्गन्ध आदिले हाम्रो फोक्सो दुषित बनाउँदैछ । अर्थात चुरोट सेवन नगर्नेको पनि फोक्सो सुरक्षित छैन । फोक्सो, जसले शरीरमा श्वासप्रश्वास प्रक्रियालाई सघाउँछ । भनौं, श्वासप्रश्वासको मूख्य […]

Uncategorized

नेविसंघ अध्यक्ष भन्छन्– कार्यतालिका नहेरी म्याद थपियो, पार्टीमा कुरा राख्छु

३ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले नेविसंघको दुई महिना मात्र म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन् । उनले यसबारे पार्टीका नेताहरुसँग कुरा गर्ने बताए । गएराति अबेर सकिएको कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेको थियो । तर, महाधिवेशनको कार्यतालिका नहेरी म्याद थपिएकोमा अध्यक्ष महरले असन्तुष्टि […]

Uncategorized

ऐश्वर्या–अभिषेकदेखि दिपिका–रणबीरसम्म: कसको बिहेमा कति खर्च

बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहले हालै इटलीमा बिहे गरे । उनीहरुले बिहेको पार्टी भारतमा दिँदैछन् । दिपिका र रणवीरको बिहेमा मिडियालाई पहुँच थिएन । तर, यो बिहे निकै भड्किलो रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । १४ र १५ नोभेम्बरमा इटलीको लेक कोमोस्थित भिला डेल बालबियानेलोमा वैवाहिक समारोह भएको थियो । बिहेको भेन्यूदेखि लिएर बेहुला–बेहुलीको […]

Uncategorized

मोदीले ४ वर्षअघि दिएको चन्दन आजदेखि पशुपतिनाथमा चढाइने

३ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा दिएको श्रीखण्ड चन्दन हरिबोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ । २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले २ हजार ५ सय किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै […]

Uncategorized

चिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य

चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । एकपछि अर्को सफलता प्राप्त गर्ने क्रममा चिनियाँ वैज्ञानिकहरु कृत्रिम सूर्य बनाउन पनि सफल भएका छन् । अझ रोचक कुरा त के भने चीनको त्यो कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा […]

Uncategorized

प्रियंका र आयुष्मान, ‘प्रेमदिवस’का ‘सपना र सागर’

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई एकसाथ पर्दामा राख्न निर्माताले तछाडमछाड गर्छन् या उनीहरुले नै बार्गेनिङ गर्छन्, त्यो उनीहरुले नै जान्ने कुरा हो । तर, अब लगातार यो जोडीको चलचित्र रिलिज हुँदैछ । जसमा ‘कथा काठमाण्डु र चंगाचेट’ रिलिज भैसकेका छन् । अहिले यो जोडी चलचित्र ‘प्रेमदिवस’को छायांकनमा व्यस्त छ । नेपालको पूर्वी […]

Uncategorized

रातको तेस्रो प्रहरमा किन हुन्छन् मृत्युका घटना ?

हामीलाई लाग्छ, मृत्यु अवश्यंभावी कुरा हो र मानिसको मृत्यु जुन कुनै समयमा पनि हुनसक्छ । मृत्युले दिन र रात कुर्दैन । यो शाश्वत सत्य हो । तर, मृत्युको समयका विषयमा भएका शोधले केही डरलाग्दा तथा अनौठा तथ्य बाहिर ल्याएका छन् । वैज्ञानिकहरुका लागि विश्वमा मृत्युका घटना दिनभन्दा रातको समयमा, अझ बिहान ३ बजेदेखि ४ बजेको […]

Uncategorized

साँगे खोलाको पुल निर्माणमा ठेकेदारको लापरवाही

३ मंसिर, तनहुँ । तनहुँको ब्यास नगरपालिकाको साँगे र म्याग्दे गाउँपालिकाको रानीटार जोड्ने गरी दुई वर्षअघि थालिएको पुल निर्माणमा ठेकेदारको लापरवाही भएको छ । ठेकेदारले लापरवाही गर्दा पुल निर्माणको काम पर धकेलिएको छ । आर्थिक वर्ष २०७२/७३ बाट निर्माण थालिएको पुलको ठेक्का सम्झौता गत आर्थिक वर्षको असार मसान्तसम्म थियो । तर काम भने सन्तोषजनक छैन […]

Uncategorized

महोत्तरीमा फेरि पनि डकैती, १० लाख बराबरको धनमाल लुटियो

३ मंसिर, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका ३ मा १० लाख रुपैयाँ बराबरको लुटपाट भएको छ । लुटेरा समूहको कुटाइबाट एकै घरका ३ जना गम्भीर घाइते पनि भएका छन् । आइतबार राति करिब १० जनाको हतियारधारी समूहले सोनमा गाउँपालिका ३ खख्का श्रीचन्द्र यादवको घरमा आक्रमण गरी लुटपाट गरेको हो । महोत्तरी प्रहरीका डिएसपी खगेन्द्र खड्काले […]

Uncategorized

जाडोमा श्वासप्रश्वासको समस्याः लक्षण, कारण र उपचार

दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा अनेकन शारीरिक समस्याले दुख दिन्छ । यसमध्ये एक हो, श्वासप्रश्वासको समस्या । अर्थात अस्वभाविक सास बढ्नु । स्वाँ-स्वाँ हुनु । सामान्यतया, दम तथा आस्थमाको विरामीलाई स्वाँ स्वाँ हुने गर्दछ । जसले गर्दा छातीबाट सिठ्ठी बजेको जस्तो […]