गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ । किनकी यस्तो अवस्थामा हुने सामान्य कमजोरीले पनि ठूलो दर्घटना निम्त्याउन सक्छ । यी हुन् गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा […]
Author: purnakhabar
नेपालमा लगानी गर्न तयार रहेकाे चिनियाँ व्यापारीकाे भनाइ
३ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ उद्योगी एवं व्यापारीहरुले नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शमा आयोजित कार्यक्रममा चीनको हाइनान चेम्बर अफ कमर्सका पदाधिकारीहरुले नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् । नेपालमा लगानीको वातावरण बनेको विषयमा जानकार रहेको भन्दै कुन क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ […]
सप्तरीमा कैद र जरिवाना असुली फितलो, अभियुक्त ७५ वर्षदेखि फरार
३ कात्तिक, सप्तरी । सप्तरी जिल्ला अदालतले बिभिन्न शीर्षकको मुद्दामा जरिवाना तोकिएपनि असुलीको अवस्था एकदमै कमजोर देखा परेको छ । पछिल्लो आर्थिक वर्षलाई हेर्ने हो भने जरिवाना लगत तोकिएपनि १० प्रतिशत पनि असुली हुन सकेको छैन् । आर्थिक वर्ष ०७४/ ७५ मा जरिवाना लगत ४ करोड १६ लाख ७२ हजार ४ सय ७३ देखिन्छ । […]
सडक अनुगमन गर्न माथिल्लो डोल्पा पुगे मन्त्री, चीनबाट मोटरसाइकल ल्याएर निकालियो र्याली
३ मंसिर, काठमाडौं । जाजरकोटको पासागाढबाट डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै हालै राष्ट्रिय सडक सञ्जालमा समेटिएको छ । माथिल्लो डोल्पाको मोरिम्ला नाकाबाट पनि सदरमुकाम दुनैलाई चीनसँग जोड्ने सडक निर्माणको काम अहिले भइरहेको छ । माथिल्लो डोल्पामा निर्माणाधीन सडकको पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाको अगुवाइमा हालै भौतिक […]
दिवंगत छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड
३ मंसिर, काठमाडौं । नेकपाले छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा प्रचण्ड भक्कानिएका छन् । ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्ष समेत रहेका प्रचण्डले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, […]
सुन तस्करी प्रकरणः तारेखमा छुटेका प्रहरीविरुद्ध सर्वोच्च जाने तयारी
३ मंसिर, मोरङ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकारीविरुद्ध सरकार सर्वोच्च जाने भएको छ । उच्च अदालत विराटनगरको आदेशमा छुटेका प्रहरी अधिकारीहरुलाई थुनामा राखेर मुद्दाको पूर्पक्षका लागि सर्वोच्चमा निवेदन दिन लागेको हो । जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका प्रहरी अधिकृत पूर्वडिआइजी गोबिन्द निरौला, […]
पत्रिकाको १० हजार ‘सर्कुलेसन’ घट्यो, अब के हुन्छ ?
३ मंसिर, काठमाडौं । प्राध्यापक पी खरेल आमसञ्चार र पत्रकारिताबारे गहिरो अध्ययन भएका थोरै विज्ञमध्येमा पर्छन् । दी राइजिङ नेपालको सम्पादक रहिसकेका खरेलसँग पत्रकारिताको व्यवहारिक र प्राज्ञिक दुबै अनुभवसहितको ज्ञान छ । आमसञ्चार र पत्रकारिताका विभिन्न पुस्तकका लेखेका खरेल यस क्षेत्रको कमीकमजोरी र विकृतबारे जिब्रो नचपाई आफ्नो धारणा राख्छन् । खरेल पछिल्लो तीन दशकमा नेपाली […]
ललितपुर महानगरभित्रका सडकमा अब ‘स्मार्ट लाइट’
३ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकालेन नगरभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ति) जडान गर्ने तयारी गरेको छ । अहिले सडक बत्ति जडान गर्ने स्थान पहिचान गर्ने काम भइरहेको गरिसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार सर्वसाधारणको आवतजावतको सहज र सुरक्षित पार्न स्मार्ट लाइटको अवधारणा ल्याइएको हो । पुल्चोकदेखि ग्वार्कोको […]
रेसुङ्गामा भक्तजनको घुइँचो
३ मंसिर, गुल्मी । हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको रेसुङ्गामा पूजा गर्न भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । जिल्लाको सदरमुकाम तम्घास अग्लो शीरमा पर्ने रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले एकादशीको अवसरमा मेला आयोजना गर्नुका साथै पूजा गर्नेहरुको […]
डिसी महानगर क्षेत्रमा दोस्रो पटक विवाह मेला
अमेरिका / अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा विवाह मेला सम्पन्न भएको छ । दोश्रो पटक आयोजना गरिएको मेला उत्साहजनक रूपमा सम्पन्न भएको छ । आयोजकले यसलाई अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका छन् । आयोजकको तर्फबाट बिपिनराज उप्रेतीले गत वर्ष नयाँ कार्यक्रम भएको र त्यसबेलाको सिकाइले यसपटक सहभागिता राम्रो भएको बताए । उप्रेतीले अगाडि […]









