Journalist from Itahari
Uncategorized

साफ यू–१८ महिला च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

१९ असोज, काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ । भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ । तर भारतलाई पराजित गर्नु नेपाललाई त्यति सजिलो भने छैन । किनभने भारत बलियो टिम […]

Uncategorized

शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ । पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको बैठक कांग्रेसले ३ दिनका लागि स्थगित गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारका लागि डाकिएको बैठक विशेष कारणबश स्थगित गरिएकाे जानकारी दिए । पाैडेलका अनुसार  […]

Uncategorized

बसमा पत्रकारलाई पनि आरक्षित सिट

१९ असोज, काठमाडौं । नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा […]

Uncategorized

कञ्चनपुरमा मापदण्डविपरीतका भवनको धमाधम नक्सा पास

१९ असोज, कञ्चनपुर । भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिम भवन संहिता लागू हुनुपूर्व प्रक्रिया पुर्याएर निर्माण गरिएका सबै भवनको नक्सापास गर्न थालिएको हो । उक्त […]

Uncategorized

युरोपा लिगमा चेल्सीको लगातार दोस्रो जित

१९ असोज, काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत समूह एलमा रहेको इंग्लिस क्लब चेल्सीले हंगेरीको मोल भिडी एफसीलाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले मोल भिडीलाई १–० गोलले पराजित गर्दै समूह चरणमा लगातार जित निकालेको हो । चेल्सीको जितमा अल्भारो मोरटाले गोल गरे । पहिलो हाफसम्म मोल भिडीले उत्कृष्ट प्रदर्शन […]

Uncategorized

युरोपा लिगमा क्वाराबागमाथि आर्सनलको जित

१९ असोज, काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत समूह र्इको खेलमा इंग्लिस क्लब आर्सनलले अजरबैजानको क्वाराबागलाई ३–० गोलअन्तरले पराजित गरेको छ । बिहीबार राति क्वाराबागकै घरेलु मैदानमा भएको खेलमा आर्सनलले सहज जित निकालेको हो । आर्सनलको जितमा सोक्रटिस पापस्थोपौलोस, इमली स्मिथ रोवे र माट्टेओ गुएनडोजीले गोल गरेका थिए । आर्सनलले दोस्रो रोजाईका खेलाडी मैदानमा उतारेको थियो […]

Uncategorized

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

१९ असोज, काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो । प्रहरी स्रोतले उनी भारतबाट पक्राउ गरेको पुष्टि गरे पनि विस्तृत जानकारी भने दिएको छैन । ६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले […]

Uncategorized

प्रधानमन्त्रीले भने– ५ वर्षसम्म यही सरकार

१९ असोज, काठमाडौं । वर्तमान सरकारले ५ वर्षसम्म निरन्तरता पाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइलाई आजका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । नेकपाको विवाद र सरकारको निरन्तरताबारे अनेक प्रश्न उठिरहेका बेला राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा त्यसको एकमुष्ठ जवाफ दिँदै यस्तो बताएका हुन् । सञ्चार […]

Uncategorized

घुम्ती कफी सपः पुरानो भ्यानमा नयाँ काम

१८ असोज, काठमाडौ । निःसन्देह नेपालमा कफीका पारखीहरु बढिरहेका छन् । पहिले-पहिले सम्भ्रान्त वर्गमा सीमित यो पेय पदार्थ आजकाल मध्यम वर्गमा पनि कम लोकप्रिय छैन । यही लोकप्रियतालाई हेरेर एक जोडी युवाले नौलो अभ्यास थालेका छन् । ‘कफी टु गो नेपाल‘ नाममा उनीहरु गाडीमै कफी बेच्छन् । यो नेपालकै पहिलो घुम्ती कफी सप भएको उनीहरुको […]

Uncategorized

गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन

१८ असोज, काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ । निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो । ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् […]