Journalist from Itahari
Uncategorized

विद्यार्थीको कान फुटाउने शिक्षक रिहाइको माग गर्दै विद्यालय बन्द

१८ असोज, चितवन । कांग्रेसनिकट नेपाल शिक्षक संघले कान फुट्ने गरी विद्यार्थी पिटेका प्रधानाध्यापक रिहाइको माग गर्दै नवलपुरको बुलिङटार गाउँपालिकाका ४४ विद्यालय बन्द गराएको छ । बुलिङटार गाउँपालिकाका–६ को शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापक ओमकुमार श्रेष्ठ रिहाइको माग गर्दै नेपाल शिक्षक संघले ३ दिनदेखि […]

Uncategorized

भोजको फोहोर सफा नगर्दा दलित विद्यार्थी निकालिए

१८ असोज, महोत्तरी । फोहोर सफा नगरेको भन्दै महोत्तरीको भङ्गाहा नगरपालिकाको विद्यालयबाट एकजना विद्यार्थी निष्कासित भएका छन् । किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेकाे हेा । । मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै निष्कासन गरेको बताएका छन् । उनी डोम समुदायका […]

Uncategorized

४० लाख पाउने लोभमा ऋण लिएको ५० हजार पनि डुब्यो !

१८ असोज, काठमाडौं । चिठ्ठा पर्‍यो भन्दै ठगी धन्दा चलाउने गिरोहका केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेर समय समयमा सार्वजनिक गर्ने गरेको छ । तर, न यस्ता प्रकृतिका ठगीमा कमी आएका छन् न त सर्वसाधारण सचेत नै भएका छन् । सजिलै मोटो रकम पाउने प्रलोभनमा लोभिँदा ठगिनेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । यस्तै गिरोहको पछिल्लो […]

समाचार

प्रदेशसभाको बैठक पाँच मिनेटमै सकियो

धनुषा । प्रदेश नं. २ प्रदेशसभा बैठक शुरु भएको पाँच मिनेट मै सकिएको छ । प्रदेश सरकारले बिजनेस दिन नसकेपछि करीब एक महिनापछि आज बसेको प्रदेशसभाको बैठक पाँच मिनेटमै सकिएको हो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गाउँ र नगरसभा कानून निर्माण तथा करार कर्मचारी भर्नासम्बन्धी बनेको विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए । प्रदेश सरकारले […]

Uncategorized

‘वीरगञ्ज महानगर अब गन्हाउँदैन’

१८ असोज, काठमाडौं । वीर सम्शेरले बसाएको वस्ती भनेर चिनिने वीरगञ्ज अहिले नेपालको मूल प्रवेशद्वार मानिन्छ । देशकै मुख्य भन्सार कार्यालय रहेको वीरगञ्ज गत वर्ष मात्रै महानगरपालिकामा अपग्रेड भएको छ । यो काठमाडौंपछिको दोस्रो नगरपालिका हो । वि.सं २०१० सालमा स्थापना भएको वीरगञ्ज नगरपालिका उपमहानगर हुँदै महानगरपालिका बनेको छ । अहिले वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय […]

Uncategorized

प्रधानमन्त्रीले भने : माधव नेपालसँग २९ सालदेखि घनिष्टता छ

१८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताएका छन् । नेता नेपालसँग २९ सालदेखि मित्रता-घनिष्ठता रहेको भन्दै उनले ढुक्क हुन आग्रह गरे । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाएका थिए भने प्रदेश कमिटी […]

Uncategorized

आईजीपी बर्खास्तको मागमा नेकपाका विद्यार्थी संगठनभित्र विवाद

१८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ । तत्कालिन एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीभित्र विवाद भएको हो । दुई पार्टी एकीकरण भएपनि भातृ संगठन एकीकरण भएका छैनन् । […]

Uncategorized

सुन तस्करी प्रकरणमा थाई एयरका कर्मचारीलाई थुनामै राख्ने आदेश

१८ असोज, विराटनगर । सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका अभियुक्त थाई एयरवेजका कर्मचारी गोपालकुमार श्रेष्ठलाई उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागिथुनामा रहेका काठमाडौं महानगरपालिका ८ का ५८ वर्षीय श्रेष्ठलाई बिहीबार उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने […]

Uncategorized

पत्रकारमाथि सञ्चारमन्त्रीको आरोपै आरोप ! संसदीय समितिको निर्णयमा हस्तक्षेप

१८ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले असहमति जनाएपछि संसदको विकास तथा प्रविधिको निर्णय सच्याइएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने सन्दर्भमा विकास समितिमा भएको छलफल विपरीत निर्णय सुनाइएको भन्दै मन्त्री बास्कोटाले हस्तक्षेप गरेका थिए । बिहीबार बैठकपछि समिति सभापति कल्याणी खड्काले निर्णय सुनाउँदै गर्दा बास्कोटाले मेरो असहमति […]

Uncategorized

मासिक स्रावको बेला असाध्यै पेट दुखेमा के गर्ने ?

किन दुख्छ ? विशेष गरि प्रजनन् उमेरका  महिलामा  यस्तो समस्या आउने गर्छ । १३-१४ वर्ष पुगेको केटी मोन्छेको ग्लान्ड उत्पन्न हुन्छ । जुन ओभरीले ग्रहण गर्छ । यस्तो ग्लान्डलाई कन्जुम गरेपछि वाठेघरले स्ट्रेजोजन हर्मोन उत्पादन गर्छ । अनि प्रोजेस्टेरोन हर्मोनले काम गर्न थाल्छ । अनि ती महिलामा डिम्ब निस्कने काम हुन्छ । डिम्ब निस्कने क्रममा […]