Journalist from Itahari
Uncategorized

नागढुंगाको जामः यो सडक त हिँड्नै नपरे हुन्थ्यो !

१८ असोज, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट आजभोलि जामले अस्तव्यस्त छ । जब दशैं नजिकिन्छ, थानकोटमा यस्तै जाम हुन्छ । हरेक वर्ष जाम हुँदै आएको छ । तर, कलंकी नागढुंगा सडक विस्तारका कारण झन सकस बढ्दो छ । बिहीबार मध्यान्ह थानकोट थाकामा पुग्दा यस्तै थियो । धुवा, धुलो छिचोल्दै कलंकीबाट थानकोट पुग्नका […]

Uncategorized

आईजीपीको निर्देशनपछि नागढुंगा पुगे ट्राफिक र काठमाडौं प्रहरी प्रमुख

१८ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्त, प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामा र धादिङ प्रहरी प्रमुख एसपी डम्बर विकले नागढुंगा सडकखण्डमा पुगेका छन् । चाडपर्वको समयमा सवारी जाम अत्याधिक बढेको गुनासो आएपछि व्यवस्थित गर्न आईजीपी खनालले निर्देशन दिएका थिए । खनालको निर्देशन लगत्तै ३ […]

समाचार

कास्कीमा सुरक्षा सतर्कताः ५८६ प्रहरी परिचालन, १९ ठाउँमा एम्बुसिङ

पोखरा । कास्की प्रहरीले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना ल्याएको कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । ‘जिल्लाभरी सम्पूर्ण स्थानमा जम्माजम्मी ५८६ प्रहरी परिचालन गरिनेछ,’ उनले […]

Uncategorized

काठमाडौंमा दिउँसै चोरी हुन थालेपछि सादा पोशाकका प्रहरी सक्रिय, ३१ पक्राउ (सूचीसहित)

१८ असोज, काठमाडौं । उपत्यकाको भित्री क्षेत्रहरुमा दिउँसै चोरी हुन थालेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले विशेष अभियान थालेको छ । चाडपर्व समेत नजिक रहेको वेलामा चोरीका घटना वृद्धि भएपछि त्यस्ता घटना न्यूनिकरणका लागि प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरेर ३१ जनालाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार डाका, लुटपाट, सहकारी चोरी, चेन […]

Uncategorized

‘ढुक्क भएर दशैं मान्नुस्, सुरक्षा दिने हामी छौं’

१८ असोज, पोखरा । जब चाडवाड आउँछ गाउँमा चहलपहल बढ्छ, सहरमा सुनसान । चाडवाड मनाउन जाने-आउने क्रम चलिरहेने भएकाले यहीबेला कतिपय घर नै खाली हुन्छन् । चाडवाडमा घरधनी, व्यापारी लगायतलाई चिन्ता पर्छ, ‘केही त भइहाल्ने होइन ?’ यस्तै मौकाको फाइदा उठाएर चोरी, लुटपाटका घटना हुने सम्भावनालाई मध्यनजर गर्दै कास्की प्रहरीले भनेको छ, ‘ढुक्क भएर दशैंतिहार […]

Uncategorized

लाफिङ थेरापीः प्राकृतिक उपचारको सर्वोत्तम विधी

पछिल्लो समय प्राकृतिक चिकित्सामा मानिसको रुची बढिरहेको छ । प्राकृतिक चिकित्साका थुप्रै विधिहरु छन् । यसमा योग, ध्यान, मसान, उपबासलगायत थुप्रै थेरापी पर्छन् । नेपालमा योग, ध्यान, प्राणायम गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । यो निकै उपयोगी र सजिलो छ । त्यस्तै, प्राकृतिक थेरापीमध्येको एक हो, लाफिङ थेरापी । छोटो समयमात्र गर्दा पनि यसले स्वास्थ्यमा […]

Uncategorized

हमालको करिअरमा ‘सकुन्तला र बागमती’ले लगायो ब्रेक

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले मौन छन् । विशेषगरि, विदेश भ्रमण र स्वेदशमा हुने विभिन्न महोत्सवमा व्यस्त हुने गरेका राजेश हमाल चलचित्रको छायांकनमा भने व्यस्त छैनन् । हमालले चलचित्र नै नपाएका हुन् कि भन्ने टिप्पणी पनि सुनिन्छ । तर, नायक राजेश हमालले भने आफू यतिबेला संयमित भएको बताएका छन् । हमालले अभिनय गरेका […]

Uncategorized

रु १ करोडको एनसेल ‘रिचार्ज एण्ड विन’ अफर !

१८ असोज, जनकपुरधाम । एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत चौथो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भाद्र १७ गतेबाट शुरु भएको यस अफर अन्तर्गत चौथो हप्ताका […]

Uncategorized

पुलिसका तारा देवी र सन्देश स्ट्रङ्गेष्ट खेलाडी घोषित

काठमाडौं । नेपाल प्रहरीकी तारा देवी पुन र सन्देश गुरुङ्ग दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट खेलाडी हुन सफल भएका छन् । ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिईन् । उनी अघिल्लो संस्करणमा पनि यस उपाधीबाट सम्मानित भएकी थिईन् । यस्तै सन्देशले १०५ केजी तौलमा २५८ केजी भार बहन […]

Uncategorized

नेपालले युगान्डालाई हरायो

काठमाडौं । जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीलेे युगान्डालाई ३-१ ले हराउँदै उपाधि होड कायम राखेको हो । बुधबार राति भएको नवौं चरणको खेल जितेपछि नेपालको १० अंक पुगेको छ । समूह डी मा रहेको नेपाल दोस्रो स्थानमा छ । समान १० अंक बनाएको दक्षिण कोरिया शिर्ष र श्रीलंका तेस्रो स्थानमा छन् । […]