१८ असोज, काठमाडौं । युभेन्टसमा रहेका पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो पोल्याण्ड र स्कटल्याण्डसँगको खेलमा टिममा रहेका छैनन् । रोनाल्डोलाई आराम दिन टिममा नराखिएको बताइएको छ । युइएफ नेसन्स लिगमा पोर्चुगलले पोल्याण्ड र स्कटल्याण्डसँग खेल्न लागकोे हो । सन् २००९ मा लस भेगासमा कार्थेन मायोर्गालाई बलात्कार गरेको भन्ने आरोपको सामना गरिरहेका रोनाल्डो रियल मडि्रडबाट यही […]
Author: purnakhabar
जहाँ लोपेटेगीको चित्त सबैभन्दा बढी दुख्यो
१८ असोज, काठमाडौं । हरेक शिक्षकको पढाउने आफ्नै तरिका हुन्छ । फुटबल प्रशिक्षक पनि त्यस्तै नै हुन् । विशेष बानीले उनीहरुको शैलीमा प्रभाव परिरहेको हुन्छ । प्रशिक्षक जुलेन लोपेटेगीले स्पेनिस क्लब रियल मडि्रडलाई अहिलेसम्म १० खेलमा प्रशिक्षण दिए । हरेक खेलमा पहिलो मिनेटदेखि नै प्रभाव देखाउन उनले मेहनत पनि गरेका छन् । तर, सफलता सबैमा […]
डा. भोला रिजालको टिप्सः मासिक स्रावको बेला असाध्यै पेट दुखेमा के गर्ने ?
किन दुख्छ ? विशेष गरि प्रजनन् उमेरका महिलामा यस्तो समस्या आउने गर्छ । १३-१४ वर्ष पुगेको केटी मोन्छेको ग्लान्ड उत्पन्न हुन्छ । जुन ओभरीले ग्रहण गर्छ । यस्तो ग्लान्डलाई कन्जुम गरेपछि वाठेघरले स्ट्रेजोजन हर्मोन उत्पादन गर्छ । अनि प्रोजेस्टेरोन हर्मोनले काम गर्न थाल्छ । अनि ती महिलामा डिम्ब निस्कने काम हुन्छ । डिम्ब निस्कने क्रममा […]
प्रत्येक स्थानीय तहमा एकीकृत बस्ती निर्माण गर्ने प्राधिकरणको योजना
१८ असोज, काठमाडौ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रत्येक स्थानीय तहमा एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ । जोखिममा रहेका बस्ती, भूमिहीन र सुकुम्वासीलाई लक्षित गरी उक्त योजना बनाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । भूकम्प पछिको पुननिर्माण र गुनासो सम्बोधनमा भएका ढिलाइलगायतका बिषयलाई लिएर प्राधिकरण पुगेका गोरखाका जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा बोल्दै ज्ञवालीले स्थानीय […]
सगरमाथा चढ्दा पनि नक्कली अनुमति पत्र ! ट्रेकिङ एजेन्सीका ३ कर्मचारी पक्राउ
१८ असोज, काठमाडौं । सगरमाथा आरोहणको नक्कली अनुमति पत्र बनाएर ठगी गर्ने तीन जना पक्राउ परेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका लिगल डिपार्टमेन्टका प्रमुख निभेश कार्की, मार्केटिङ म्यानेजर फर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले निभेशलाई असोज […]
यामाहाको दशैं अफरः सुवाष गिरीले जिते यामाहा आर३
१८ असोज, काठमाडौं । यामाहाको दशैं योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर३ हस्तान्तरण गरेको छ । एभिन्युज टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको साप्ताहिक लक्की ड्रमा उनको नाम विजेताको रुपमा छानिएको थियो । भाग्यशाली विजेता सुवास गिरीले नयाँ […]
प्रदेशको विकास प्रदेश सरकार आफैले गर्ने होः उपप्रधानमन्त्री यादव
१८ असोज, जनकपुरधाम । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारको रहेको बताएका छन् । लोक सेवा आयोग, करार सेवा आयोगमार्फत कर्मचारी भर्ना गरेर प्रदेशको विकास कामलाई अघि बढाउनुपर्ने धारणा उनले बताए । जनकपुर अञ्चल अस्पतालको नवनिर्मित बहिरंग विभागको उद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि […]
सुन तस्करी प्रकरण : थाई एयरका कर्मचारी श्रेष्ठलाई थुनामै राख्ने आदेश
१८ असोज, विराटनगर । सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका अभियुक्त थाई एयरवेजका कर्मचारी गोपालकुमार श्रेष्ठलाई उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागिथुनामा रहेका काठमाडौं महानगरपालिका ८ का ५८ वर्षीय श्रेष्ठलाई बिहीबार उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने […]
१० मिनेटमै सकियो प्रदेश २ को प्रदेशसभा बैठक
१८ असोज, जनकपुरधाम । झन्डै एक महिनापछि बिहीबार प्रदेश २ को प्रदेश सभा बैठक बसेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा दुईवटा विधेयक टेबल भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बैठकमा दुई विधेयक प्रस्तुत गरेका हुन् । मन्त्री यादवले गाउँसभा तथा नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी बनेको विधेयक […]
प्रधानमन्त्रीलाई महेश आचार्यको पत्र : भ्रमणको औचित्य ओठे जवाफमा सीमित नबनोस्
१८ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वातावरण संरक्षण र दिगो विकाससम्बन्धी विषयमा विज्ञ तथा प्रतिपर्धी दलसँग परामर्श गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओली विदेश भ्रमण सम्पन्न गरेर फर्केको दिन आचार्यले पत्र लेखेर यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले कोस्टारिकाको वातावरण मैत्री विकास देखेर फर्किएको प्रसंग […]









