१८ असोजं, वीरगञ्ज । पर्सा जिल्लामा सञ्चालनमा रहेका कृषि सहकारी संस्थाहरु मलखाद्यको बिक्रीमा मात्रै निर्भर रहेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडबाट रासायनिक मल खरिद गरी बिक्री गर्नका लागि मात्रै अधिकांश कृषि सहकारी खोलिएको पाइएको हो । कृषि सहकारीहरुले पनि बचत तथा ऋणको काम गर्ने, कतैबाट रकम लिएर दुई/चार जना […]
Author: purnakhabar
मोबाइल फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !
१८ असोज, काठमाडौं । मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् । बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ […]
संसदीय समितिको निर्णयमा सञ्चारमन्त्रीको हस्तक्षेप
१८ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले असहमति जनाएपछि संसदको विकास समितिको निर्णय सच्याइएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशन प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने सन्दर्भमा विकास समितिमा भएको छलफल विपरीत निर्णय सुनाइएको भन्दै मन्त्री बास्कोटाले हस्तक्षेप गरेका थिए । बिहीबार बैठकपछि समिति सभापति कल्याणी खड्काले निर्णय सुनाउँदै गर्दा बास्कोटाले मेरो असहमति छ […]
विराटनगर राजधानी माग्दै ६३ संघसंस्थाको ज्ञापनपत्र
१८ असोज विराटनगर । प्रदेश १ को राजधानी विराटनगर नै बनाउन माग गर्दै विराटनगरका ६३ वटा सामाजिक संघ संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । उनीहरुले प्रदेश १ का सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको अगुवाईमा आएको टोलीले पूर्वाधार र सामथ्र्यका कारण राजधानी बन्न विराटनगर […]
शिवम् सिमेन्टद्वारा ट्याक्सी चालकलाई ज्याकेट प्रदान
१८ असाेज, काठमाडाैं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौको ट्याक्सी चालकहरुको लागि पहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ । नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गराएको थियो । उक्त कार्यलाई सहज बनाउने उद्देश्यले शिवम् सिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई दशैंकाे शुभकामना दिँदै […]
प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना
१८, असोज,बुटवल । प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना भएको छ । सामाजिक विकास मन्त्रालयको भवनमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले ब्यानर खोलेर निर्देशनालयको उद्घाटन गरे । मन्त्री बरालले आफ्नो मन्त्रालयको मुख्य काम मानिएको शिक्षा र यसको गुणस्तर सहितको विकासका लागि अब सहज हुने विश्वास ब्यक्त गरे । उनले शिक्षाबिना प्रदेश र देशकै […]
अमेजनले बढायो कामदारको ज्याला, प्रतिघण्टा १५ डलर
अनलाइन रिटेलिङ कम्पनी अमेजनले अमेरिका र बेलायतमा कार्यरत हजारौं कामदारको ज्याला वृद्धि गरेको छ । अबदेखि अमेजनमा काम गर्ने अमेरिकी कर्मचारीले न्यूनतम प्रतिघण्टा १५ डलर पारिश्रमिक पाउनेछन् । बेलायतको हकमा लण्डनका कर्मचारीले प्रतिघण्डा साढे १० पाउण्ड अनि लण्डन बाहिरको सहरका कर्मचारीले प्रतिघण्टा साढे नौं पाउण्ड पारिश्रमिक पाउनेछन् । कामदारहरुको न्यून ज्याला तथा कमजोर कार्यवातावरणलाई लिएर […]
विवाहित महिलाका ५ गुण , जसले अरुलाई सजिलै प्रभाव पार्न सक्छ
हालैको एक अध्ययनबाट अनौठो तथ्य बाहिर आयो । युवा, जसले विवाह गरेका छैनन्, उनीहरु विवाहित महिलाप्रति आकर्षित हुने गरेका पाइयो । यसको कारण थियो, विवाह गरिसकेपछि महिलाहरुमा विकास हुने केही गुणहरु । विवाह गरिसकेका महिलाहरु परिपक्क हुने र जीवनलाई धेरै पाटोबाट बुझ्ने भइसकेका हुन्छन् । घर-व्यवहार सम्हाल्ने कुराले उनीहरुमा केही यस्ता गुणको विकास पनि गराएको […]
काभ्रेका दुई खानेपानी उद्योगमा शिलबन्दी
१८, असोज, काभ्रे । काभ्रेका दुई खानेपानी उद्योगमा स्थानीय प्रशासनले शिलबन्दी गरेको छ । बनेपा नगरपालिका ८ बनेपा बजारमा सञ्चालित तृप्ति एण्ड वेवरेज प्रालि र बनेपा १० जनागालमा सञ्चालित हिमालयन मेलम्ची उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको हो । अनुगमनका क्रममा कैफियत भेटिएपछि शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला […]
कांग्रेसको समेत सहमतिमा प्रदेश १ को राजधानी तोकिन्छ : मन्त्री कार्की
१८, असोज, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी केही दिनभित्रै टुंगो लाग्ने बताएका छन् । संसदबाट सहमतिका साथ प्रदेशको नाम र राजधानीको टुंगो लगाइने उनले बताए । बिहीबारको प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले प्रतिपक्षी कांग्रेससहितको सहमतिमा नाम र राजधानीको टुंगो लाग्ने बताए […]









