Journalist from Itahari
Uncategorized

माधव नेपालसँग २९ सालदेखि घनिष्ठता छ : प्रधानमन्त्री

१८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताएका छन् । नेता नेपालसँग २९ सालदेखि मित्रता-घनिष्ठता रहेको भन्दै उनले ढुक्क हुन आग्रह गरे । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाएका थिए भने प्रदेश कमिटी […]

Uncategorized

लेखा समितिले सरकारलाई भन्यो : चिनी प्रतिकिलो ६३ रुपैयाँ भन्दा बढ्न नदेऊ

१८ असोज, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिकेजी चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कारबाही गर्न […]

Uncategorized

अचानक छालामा निलो दाग देखियो ? कारण यस्तो हुनसक्छ

पुरातन समाजमा एउटा अन्धविश्वास छ, शरीरमा अचानक निलो दाग देखिए, बोक्सीले टोकेको भनिन्छ । यस्तो दाग अनायसै देखापर्छ । कुनै बाहिरी कारण हुँदैन । न चोटपटक हुन्छ, न अरु केही । राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग ? के यसले स्वास्थ्यमा असर गर्छ ? किन बस्छ निलो […]

Uncategorized

यी हिरोइनलाई किन लाग्यो १३ अरब जरिवाना ?

चीनमा एकजना अभिनेत्रीमाथि ८ सय ८३ मिलियन युआन अर्थात् झण्डै १३ अर्ब रुपैयाँ बराबरको जरिवाना लागेको छ । अभिनेत्री फेन बिंगबिंगमाथि यतिधेरै रकम जरिवाना सुनाइएको हो । करछली तथा अन्य विभिन्न आपराधिक घटनामा उनीमाथि अर्बौं रकमको जरिवाना लगाइएको हो । गत जुलाई महिनादेखि फरार रहेकी फेनले बुधबार सोसल मिडियामार्फत लम्बेतान माफीपत्र शेयर गरेकी छिन् । […]

Uncategorized

पहाडमा ढुंगा हानेर गर्भको लिंग पहिचान

गर्भमा रहेको भ्रुणको लिंग पहिचान गरी सोही आधारमा बालिकाको गर्भपतन गर्ने कार्य कानूनी रुपमा अवैध छ । भ्रुणको लिंग पहिचानका लागि सोनोग्राफी लगायतका आधुनिक विधिहरु प्रयोग गरिन्छ । तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ भ्रुणको लिंग पहिचानका लागि गर्भवती महिलाले पहाडमा ढुंगाले हिर्काउँछन् । झारखण्डको लोहरदगास्थित खुखरा गाउँमा यस्तो क्रूर चलन रहेको छ । […]

Uncategorized

मलेसियासँग १७ वर्षपछिको क्रमभंग : नेपाली कामदारलाई गोकर्णको दशैं उपहार

१८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम अभ्यासको बारेमा नेपालका विज्ञमध्येकी हुन् सांसद विन्दा पाण्डे । नेपाल ट्रेड युनियन महासंघको महासचिव र राष्ट्रिय श्रम प्रतिष्ठानको नेतृत्व गरिसकेकी नेकपा नेतृ पाण्डेले गत साता प्रतिनिधिसभा श्रम समितिको बैठकमा नेपाली कामदारको हितमा पहिलो पटक सरकारले अडान राखेको भन्दै श्रम मन्त्री गोकर्ण विष्टलाई धन्यवाद दिइन् । ‘आजसम्म अरु देशले जे […]

Uncategorized

टेष्ट डेब्यु खेलमै शतक बनाउने पृथ्वी को हुन् ?

१८ असोज, काठमाडौं । पाहुना टोली वेष्ट इन्डिजसँग बिहीबार पहिलो टेष्ट खेलमा प्रतिस्पर्धा गर्दै गर्दा घरेलु टोली भारतले एक जना नयाँ अनुहार मैदानमा उतार्‍यो । ती खेलाडी हुन्, पृथ्वी शाव । सौराष्ट्र क्रिकेट एशोसिएशन रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतका लोकेश राहुल र पृथ्वी मैदानमा आए । तर, भारतले पहिलो ओभरमै विकेट […]

Uncategorized

ग्लोबल आइएमई बैंकद्वारा रसुवाको गोसाँईकुण्ड माविलाई ५ थान कम्प्युटर हस्तान्तरण

१८ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका-६ स्थित गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर सहयोग गरेको छ ।  बिहिबार आयोजित एक कार्यक्रमका बचि बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई ५ थान कम्प्युटर हस्तान्तरण गरे । शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्देश्यका […]

Uncategorized

दोस्रो प्लाष्टिक प्रदर्शनी ‘प्लाष्ट नेपाल २०१८’ शुक्रबारबाट

१८ असोज, काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले आगामी असोज १९, २० र २१ गते काठमाडौँको भृकुटी मण्डपमा दोस्रो संस्करणको ‘प्लाष्ट नेपाल २०१८’ नामक प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । भोलि शुक्रबारबाट हुने प्लाष्टिक प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरबाट कुल १२५ प्रदर्शक तथा प्रतिनिधिहरुको सहभागिता रहने र त्यसमध्ये ५० प्रतिशत भन्दा बढी प्रदर्शक भारतबाट आउने कम्पनीले जनाएको […]

Uncategorized

सडक सीमाको किचलोसँगै सौन्दर्य गुमाइरहेको वीरगञ्ज शहर

१८ असोज, काठमाडौं । साँघुरो सडक, साघुँरै पेटी र पेटीमै नुनदेखि चुनसम्मको व्यापार । वीरगञ्जको घन्टाघरदेखि बाइपास रोडसम्मको मूलबजार अति अस्तव्यस्त छ । शहरको केन्द्र भाग भए पनि यहाँ गतिला घर छैनन् । धेरै त एकतले छन् । अधिकांश घरहरु पुराना र जीर्ण देखिन्छन् । अग्रभागमा नै इँटाबाट सिमेन्टको पत्र उप्किएका, त्यसमाथि झार र घाँसहरु […]