१९ असोज, काठमाडौं । राष्ट्र सेवा गर्ने कसम खाएर सरकारी सेवा प्रवेश गरेका कर्मचारीले अब हरेक दिन भ्रष्टाचार नगर्ने कसम खानुपर्ने भएको छ । भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नारा दिँदै आएको केपी ओली नेतृत्वको सरकारले सुशासन र सदाचारको प्रबद्र्धन गर्ने भन्दै राष्ट्र सेवक कर्मचारीले हरेक दिन भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिज्ञा गर्नुपर्ने नियम […]
Author: purnakhabar
कुन अवस्थामा मधुमेहले मिर्गौलामा गंभिर क्षति पुर्याउँछ
मिर्गौला सम्बन्धि समस्या हुनमा मधुमेह प्रमुख कारण मानिन्छ । मधुमेहका कारण मिर्गौला रोग भएमा त्यसलाई डायबिटिक नेफ्रोप्याथी भनिन्छ । मधुमेह हुने चार वयष्कमध्ये एकलाई यो रोग लाग्छ । यो रोग लागेमा शरीरका विभिन्न अंगमा क्षति पुग्ने गर्दछ । सामान्यतया, उच्च रक्तचाप, मधुमेह लगायतका कारण मिर्गौलामा क्षति पुग्ने गर्दछ । जब रक्तवाहिका क्षतिग्रस्त हुन्छ, तब मिर्गौलले […]
अमेरिकी डलरको भाउ ११८ नाघ्यो
१९ असोज, काठमाडौं । अमेरिकी डलर झन् झन् बलियो बन्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ०३ पैसा विक्रीदर तोकेको छ । यो हालसम्मकै उच्च हो । अमेरिकी डलर शक्तिशाली बन्दा भारतीय रुपैयाँ भने कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमय दरका […]
संविधानको होइन, दलको विकल्प खोजौं
नेपालको संविधान यही महिनादेखि तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । तर, संविधान दिवसमा भने निकै विचित्रका परिदृश्यहरु देखा परे । संविधान भनेको तत्कालीन राजनीतिक शक्तिको स्वार्थ, उपस्थिति, दबाव अथवा लेनदेनमा नै निर्माण गरिन्छ । अर्थात, शक्ति या पहुँचमा रहेका शक्तिबीच स्वार्थ या लेनदेन मिल्यो भने संविधान निर्माण हुन्छ । हाम्रो संविधानबारे […]
एनसेल ‘रिचार्ज एण्ड विन’ अफरः विजेताहरुले पाए जनही एक लाख
१९ असाेज, काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत चौथो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भाद्र १७ गतेबाट शुरु भएको यस अफर अन्तर्गत […]
बहस: प्रदेशको राजधानी ‘तोक्ने’ कि बनाउने ?
गत पुसमा निक्कै लामो सकसपछि केन्द्र सरकारले सातवटै प्रदेशका अस्थायी राजधानीहरु तोकिदियो । त्यसबेला तोकिएका राजधानीहरु प्रादेशिक प्रारुप तयार गर्न र प्रदेश सरकारको आरम्भ गर्न केन्द्र सरकारले तोकेका अस्थायी मुकाम मात्र देखिए । किनकि, ती ठाउँहरु केन्द्र सरकारका लागि सबैभन्दा उपयुक्त ठाउँमा राखिए । यसको अपवाद प्रदेश नं. ३ को राजधानी मात्र रह्यो । काठमाण्डौबाट […]
आँखा रोग विशेषज्ञ शैलेश प्रधान भन्छन्, ‘प्रविधि र प्रदूषणले आँखाको ज्योति गुम्दैछ’
आजभोलि मोवाइल, ल्यापटप, कम्प्युटर, टेलिभिजनसँग हामी एकाकार भइरहेका छौं । अर्कोतिर धुलो-धूँवाको चपेटामा परिरहेका छौं । यसको अनेकन साइड इफेक्ट छन् । त्यसमध्ये पनि आँखामा यसको सोझो असर परिरहेको छ । तपाईं/हामीलाई थाहा छ, आँखा अति संवेदनशिल अंग हो । जब आँखाको दृष्टि गुम्छ, संसार अध्याँरो हुन्छ । हाम्रो दिनचर्या पुरै प्रभावित हुन्छ । आँखामा […]
सामाजिक सञ्जालले कसरी हाम्रो खुसी लुटिरहेको छ ?
‘सबैभन्दा ठूलो अपराधी त फेसबुक हो, जेलमा राख्नुपर्ने । त्यसले धेरैको दाम्पत्य धरापमा पारिदिएको छ, धेरैलाई घर न घाटको बनाइदिएको छ । साथी हो, जब तपाईंहरु कारागारबाट बाहिर जानुहुन्छ, त्यो अपराधीबाट बाँच्नुहोला ।’ ठट्यौंली सही, स्ट्यान्ड अप कमेडियन मनोज गजुरेलले हरेक कारागारमा यसै भने । ‘कारागारमा हास्य सिविर’ लिएर पुगेका उनले सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा […]
विराटनगरका पसलमा अनुगमनः ४७५ को जुक्तालाई ३९०० !
१९ असोज, मोरङ । विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको अनुगमन टोलीले रेडिमेड सामग्री बिक्री गर्ने पसलले ९ गुणासम्म मुनाफा राखेको भेटिएको हो । खरिद मूल्यको बढीमा २० प्रतिशतसम्म मुनाफा खान पाइने नियम भए पनि ४७५ रुपैयाँ खरिद मूल्य […]
दिपायल विमानस्थल निर्माण अलपत्र
डोटी — निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ । समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने÷नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरुद्ध भएको हो । कालोपत्रेको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नबढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाले बताए । यी विमानस्थलमा […]









