१९ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदहरुमा भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, मानव स्रोत विभाग, तालिम निर्देशनालयले ४३ सशस्त्र प्रहरी निरीक्षक र २३९ सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आह्वान गरेको हो । सशस्त्र प्रहरीले शुक्रबार एक सूचना जारी गरी इच्छुकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन बुझाउन […]
Author: purnakhabar
‘छक्का पन्जा ३’को कन्सर्टमा जितु र केदारले हसाउदा दीपाले पोखिन् ‘श्रीमान्’ नपाएको पीडा
यतिबेला ‘छक्का पन्जा ३, घटस्थापनाको दिन’ बोलको प्रचार सामाग्री चर्चामा छ । असोज २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको प्रचारका लागि यसको निर्माणपक्षले नया नया शैली अपनाइरहेको छ । यही क्रममा बिहिबार दिनभर काठमाण्डौका विभिन्न स्थानमा कन्सर्ट गरिएको छ । साथै, लखनखेल बसपार्कमा पनि चलचित्रका कलाकारको उपस्थितीमा कन्सर्ट आयोजना गरियो । लखनखेलको बसपार्कमा आयोजना […]
प्रदेश कमिटी गठन गर्न नेकपाकाे जिल्ला कार्यदल गठन
१९ असोज, बुटवल । नेकपा प्रदेश ५ ले प्रदेश कमिटी गठन गर्न जिल्ला कार्यदल बनाएकाे छ । प्रदेश ५ कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको विशेष निर्देशन अनुसार सम्पादन गरी प्रदेश कमिटी सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको हाे । रुपन्देहीमा गोपाल भट्टराई, निर्मल जीसी, शिवराज सुवेदी र अनुप बराल रहेको […]
नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक
१९ असोज, हुम्ला । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट […]
पार्टीभित्रको विवाद छोप्न कांग्रेसले सरकारबारे भ्रम छर्याेः मुख्यमन्त्री पोखरेल
१९ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्रको अन्तरविरोध ढाक्न कांग्रेसले सरकारबारे भ्रम फैलाएको आरोप लगाएका छन् । नेकपाका प्रदेश ५ का इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले तीव्र विकासको अपेक्षा गरेका जनताका असन्तुष्टिहरु भित्र खेलेर कांग्रेस नेतृत्वले आन्तरिक विवादलाई सरकार विरोधी संघर्षमा डाइभर्ट गर्न खोजेको भन्दै आक्रोस व्यक्त गरे । ‘नेपाली कांग्रेसले यतिबेला […]
महंगिँदै पारिश्रमिक, सस्तिँदै कलाकार
१९ असोज, काठमाडाैं । सेलिब्रिटी र दर्शकबीच अत्यधिक दूरी हुनु राम्रो होइन । तर, ज्यादै कम दूरी हुनु पनि सेलिब्रिटीका लागि राम्रो मानिँदैन । जब सेलिब्रिटीहरु यततत्र सर्वत्र उपलब्ध हुन थाल्छन्, दर्शकहरुमा उनीहरुप्रतिको कौतुहल बाँकी रहँदैन । त्यसपछि त दर्शकले बाटोमा ठक्कर लागे पनि कलाकारलाई भाउ दिन छोड्छन् । अहिले नेपाली चलचित्रका कलाकारहरुको अवस्था यही […]
मेलम्चीका पसलमा अनुगमनः अधिकांश दर्ताबिनै सञ्चालनमा
१९ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकांश पसल दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा ५५५ व्यवसायमध्ये ३० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको छ । अनुगमन समितिका संयोजक रामबहादुर लामाले प्रायः घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न समस्या भएको व्यवसायीले गुनासो गरेकाे बताए […]
प्रेमीले लगाइदिएको औठी बारे परमिताको स्पष्टिकरण
नायिका परमिता आर एल राणाले आफ्नो २५ औं जन्मदिन मनाउने क्रममा उनका प्रेमी हिसी लोसांगले उनलाई औठी लगाइदिएका थिए । औठी लगाउने क्रममा परमिता भावूक बनेकी थिइन् । परमिताले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा एक जना व्यक्तिले उनलाई -‘के तिमी इन्गेजमेन्ट गर्दैछौ ?’ भनेर सोधेका थिए । बिहिबार केही नेपाली मिडियामा परमिताले इन्गेजमेन्ट गरेको खबर समेत […]
नबिल बैंकका कार्ड प्रयोगकर्तालाई नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा छुट
१९ असोज, काठमाडौं । नबिल बैंकका डेबिट, पि्रपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन् । जसका लागि नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र बिच सम्झौता भएकोे हो । सम्झौता अनुसार नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका ग्राहकलाई रेडियोविज्ञान, प्रयोगशाला […]
मुस्कानसहितको चियाः बज्यै पकाउने, बाजे टक्रयाउने
१९ असोज, काठमाडौं । खिचापोखरीतिर हुनुहुन्छ ? चियाको तलतल लाग्यो ? उसभए, चियाबाजेलाई एक कल हान्नुस् । एकछिनमै टेकबहादुर बुढाथोकी (५७) टकटक गर्दै तात्तातो चिया र एक फाँको ब्रान्डेड मुस्कान बोकेर आइपुग्नेछन् । अफिसमा होस, कोठामा होस, वा फुटपाथमै, जहाँ पनि हाजिर हुन्छन् । यस क्षेत्रमा उनको चिया ‘बरमझियाको पेडा’ भन्दा कम पपुलर छैन । […]









