२७ कात्तिक, काठमाडौं । प्रदीप खतिवडा काठमाडौंको बौद्धका बासिन्दा हुन् । घरका लागि केही किनमेल ल्याउनुपर्यो भने उनी आफ्नै झोला बोकेर बजार जान्छन् । चिनी, दाल, पिठोजस्ता झोलामा सिधै हाल्न नमिल्ने सामान किन्न उनी विभिन्न आकारका बट्टा बोकेर पसल पुग्छन् । पसलेले बोरा खोल्दै गर्दा उनी आफ्नो बट्टा सुम्पन्छन् र त्यसमै चिनी भर्न लगाउँछन् । […]
Author: purnakhabar
प्रेमीसँग मिलेर श्रीमानको हत्या !
२७ कात्तिक मोरङ । प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार गत कात्तिक २४ गते हेमरन श्रीमान श्रीमतीबीच दिनभरी […]
प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादीलाई ‘नो इन्ट्री’
२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका अन्य प्रधानमन्त्री र आफ्नै विगतको परम्परासमेत तोडेर प्रधानमन्त्रीको सचिवालयको आकार कटौती गर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादी वा माधव नेपाल पक्षका कार्यकर्ता नेतालाई भने कडाइ गरिएको छ । आइतबार प्रधानमन्त्रीको विदेश मामिला तथा सुरक्षा सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारीको […]
जन्मदिनमा हरिवंशले संझिए मिरा, भने–‘तस्बिर ढोगेर आर्शिवाद लिएँ’
नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । हरिवंशले बिहानै गणेश मन्दिरमा पुगेर पूजा गरे । उनको जन्मदिनको अवसर पारेर काठमाण्डौको रेडियो अडियोमा केक काटेर सेलिव्रेशन समेत गरिएको थियो । केक काट्ने कार्यक्रममा बोल्दै आचार्यले आफ्नो दिवंगत पत्नी मिरा आचार्यलाई संझिए । उनले भने–‘मैले बिहानै उठेर मिराको तस्बिर […]
एलिसालाई पछ्याउँदै सरोज
मोडल एलिसा राईको दमदार रहेको नयाँ भिडियो कान्छीको भिडियो रिलिज गरिएको छ । जसमा एलिसालाई सरोज मोक्तानले साथ दिएका छन् । गायक राजमान तामागंको यो गीतमा शब्द शृजना जितेन लोप्चाको रहेको छ । जितेन लोप्चाकै संगीत रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन् । निर्देशक युवराज वाईवाको निर्देशन रहेको गीतले चञ्चले मन भएका युवा […]
चिनियाँ पर्यटनमन्त्री काठमाडौंमा, तीन महिनाभित्र चीनमा थप हवाइ उडान
२७ कात्तिक, काठमाडौं । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ काठमाडौं आएका छन् । मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल र चीनबीच थप हवाई उडान गर्ने सहमति भएको छ । आउँदो फेब्रुअरी महिनासम्म हवाइ उडान सुभारम्भ हुने गरी सहमति भएको […]
निरु पाल धम्की प्रकरणको अनुसन्धान अलपत्र
२७ कात्तिक, काठमाडौं । राजधानीको मुटु नयाँ बानेश्वरमा प्रतिनिधिसभाकी सांसद निरुदेवी पाललाई ‘पेस्तोल तेस्र्याइए’ को घटनाबारे प्रहरीको अनुसन्धान अलपत्र परेको छ । घटना भएको तीन महिना बितिसक्दा न त प्रहरीले कुनै तथ्य सार्वजनिक गर्न सकेको छ, न त पाललाई धम्क्याउने अज्ञात हतियारधारी ‘दुई व्यक्ति’ नै फेला परेका छन् । बरु उल्टै प्रहरीले पालको ‘अनुसन्धान फाइल’ […]
क्यानडाका प्रधानमन्त्रीको खुलासा : ‘आसिया बीबीलाई आश्रय दिन पाकिस्तानसँग छलफल भैरहेको छ’
एजेन्सी– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आसिया बीबीबारेमा पाकिस्तानसँग कुरा भइरहेको बताएका छन् । पाकिस्तानकी नागरिक आसियामाथि मुसलमान धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको आरोप लागेको छ । यो आरोपमा उनलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्ड सुनाएको थियो । पुनरावेदन भएर सर्वोच्च अदालत गएपछि उनीमाथि लागेको मृत्युदण्डको सजाय माफ गरिएको थियो । उनको रिहाइपछि पाकिस्तानमा ठूलो विरोध प्रदशन भएको […]
किन मर्दैछन् चितवनका गैँडा ?
२७ कात्तिक, काठमाडौं । हरेक वर्ष संसार भरका हजारौं पर्यटकहरू दुर्लभ एक सिङ्गे गैँडाको एक झलक पाइन्छ कि भनेर नेपालको चितवन राष्ट्रिय निकुञ्ज आउँछन् । तर निकुञ्ज वरपर पथ प्रदर्शक भएर १६ वसन्त कटाइसकेका ४६ वर्षीय नबिन अधिकारी भने गैँडा मात्र नभएर बाघ, चितुवा र अन्य जनावरहरूलाई दिनहुँ जसो नजिकबाट देखिरहन्छन् । अधिकारीले वन्यजन्तु जङ्गलमा विचरण गरिरहेको […]
चिनियाँ पर्यटनमन्त्री काठमाडौंमा, नेपाली समकक्षीसँग भेट
२७ कात्तिक, काठमाडौं । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ काठमाडौं आएका छन् । मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार मन्त्रालयमा स्वागत गरेका छन् । भेटमा दुबै मूलुकको पारस्परिक हित, सांस्कृतिक आदानप्रदानका विषयमा छलफल भएको मन्त्री अधिकारीले बताएका छन् । उनले चिनियाँ मन्त्रीसँगको भेटबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने […]









