Uncategorized

चिनियाँ पर्यटनमन्त्री काठमाडौंमा, नेपाली समकक्षीसँग भेट

२७ कात्तिक, काठमाडौं । चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ काठमाडौं आएका छन् ।

मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मंगलबार मन्त्रालयमा स्वागत गरेका छन् ।

भेटमा दुबै मूलुकको पारस्परिक हित, सांस्कृतिक आदानप्रदानका विषयमा छलफल भएको मन्त्री अधिकारीले बताएका छन् । उनले चिनियाँ मन्त्रीसँगको भेटबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *