Uncategorized

एलिसालाई पछ्याउँदै सरोज

 

मोडल एलिसा राईको दमदार रहेको नयाँ भिडियो कान्छीको भिडियो रिलिज गरिएको छ । जसमा एलिसालाई  सरोज मोक्तानले साथ दिएका छन् । गायक राजमान तामागंको यो गीतमा शब्द शृजना जितेन लोप्चाको रहेको छ । जितेन लोप्चाकै संगीत रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

निर्देशक युवराज वाईवाको निर्देशन रहेको गीतले चञ्चले मन भएका युवा युवतीको प्रेम रोमान्सलाई नजिकबाट देखाउने कोशिस गरेको छ । जसमा डान्सरद्धय एलिसा र सरोजले  प्रस्तुती दिएका छन् । जुन कुरा निर्देशक वाईवाले गरेको मिहिनेत र भिन्न प्रयोग भिडियोमा देख्न सकिन्छ ।
[youtube https://www.youtube.com/watch?v=r2ltnJAxm6I]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *