Journalist from Itahari
Uncategorized

देशमा सबै मिलोस् भनेर सोंचेर मात्र बोल्छु : पूर्वराष्ट्रपति डा. यादव

२७ कात्तिक, सप्तरी । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशमा सबै मिलेर अघि बढोस् भन्ने चाहना आफ्नो रहेको बताएका छन् । उनले यही कारण आफूले सोचेर मात्र बोल्ने गरेको पनि बताए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ को बर्साइनस्थित मुसहर बस्तीमा निर्माण गरिएको दलित घरको हस्तान्तरण समारोहलाई मंगलबार सम्बोधन गर्दै डा. यादवले देशमा सबै मिलेर […]

Uncategorized

गोरखामा एम्बुलेन्सका लागि कडा नियम, भाडामा लगाउन नपाइने

२६ कात्तिक, गोरखा । जिल्ला एम्बुलेन्स सञ्चालन समितिले एम्बुलेन्स सञ्चालनमा कडाइ गरेको छ । एम्बुलेन्स सेवामा लापरवाही हुन थालेपछि सोमबार समितिको बैठक बसेर विभिन्न नियम बनाइएको हो । बैठकले अनुमति लिने संस्थाले नै एम्वुलेन्स सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । ‘कतिपय संस्थाले अनुमति लिने अनि अरुलाई भाडामा लगाउने गरेको पाइएको छ,’ प्रमुख जिल्ला अधिकारी नारायण […]

Uncategorized

पाँच दिनदेखि हराएका किशोर मृत भेटिए

२७ कात्तिक, बारा । पाँच दिनदेखि हराएका निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षका विनोद खड्का मृत भेटिएका छन् । घरभन्दा २ सय मिटर पूर्व रहेको प्रदीप खड्काको केराबारीमा मंगलबार विहान उनी मृत भेटिएका हुन् । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको प्रहरीले बताएको छ […]

Uncategorized

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदीलाई मौका

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीले मौका पाएका हुन् । सुवेदीको मंगलबार नै सपथग्रहण हुने सम्भावना छ । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बर्खास्तीमा परेका सोडारी […]

Uncategorized

कलंकीको ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा प्रहरी छापा, ४ पक्राउ

२६ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसरले कलंकीस्थित ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेर ४ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले नक्कली उद्योगमा छापा मारेको […]

Uncategorized

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

२७ कात्तिक, काठमाडाैं । सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनलाइनखबरलाई बताए । यसअघि […]

Uncategorized

श्रृष्टी फर्केर नआएपछि नाजिरको पीडा

निर्देशक निशान काश्यप घिमिरेले एक गीतको भिडियोमा प्रेमिका फर्केर नआउँदा प्रेमीको पीडा कस्तो हुन्छ भनेर देखाएका छन् । दिनेश गौतमको स्वर, पुस्तक प्रसादको शब्द तथा संगीतमा तयार भएको ‘फर्केर आएन मायालु’ बोलको गीतको भिडियोमा घिमिरेले सो पीडा देखाएका छन् । भिडियोमा नाजिर हुसेन र श्रृष्टी खड्काको प्रेम, विछोड र पीडा देखाइएको छ । विकास दाहालको […]

Uncategorized

तीन किलोमिटर घिस्रिदै विराटनगरका मेयरको छठ ब्रत

२७ कात्तिक, मोरङ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाका लागि कष्टकर ब्रत बसेका छन् । निराहार ब्रत बसेका मेयर भीम पराजुली १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिनेछन् । मंगलबार दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र मनिषस“गै दण्ड प्रणाम गर्दै […]

Uncategorized

१४ वर्षसम्म पनि नबनेको झोलुङ्गे पुल

२७ कात्तिक। डोटी । एउटा झोलुङ्गे पुल निर्माण गर्नका लागि कति समय लाग्ला ? एक वर्ष, दुई वर्ष वा तीन वर्ष ! तर डोटी जिल्लामा एक झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको १४ बर्ष बित्दा पनि पुरा भएको छैन । सेती नदीमा निर्माण गर्न लागिएको झोलुङ्गे पुल निर्माण कार्य पूरा नहुँदै बाङ्गएिपछि आवत जावत गर्नमा […]

Uncategorized

सानिमा बैंकको ‘थ्री इन वान अकाउन्ट’ सेवा शुरु

२७ कात्तिक, काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटक ‘थ्री इन वान अकाउन्ट’ सेवा शुरु गरेको छ । यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाइनमार्फत विना कुनै झन्झट सेयर कारोबार गर्न सक्ने बैंकले जनाएको छ । सेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउन नपर्ने जनाउँदै […]