२७ कात्तिक, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलोमा परी मृत्यु हुनेको संख्या ४२ पुगेको भने २२८ जना हराइरहेका छन् । गत विहीबारदेखि सुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । अधिकारीहरुका अनुसार धेरैजसो मृतकहरुको शव डढेलोको कारण ध्वस्त भएको शहर प्याराडाइजमा प्राप्त भएको छ । आगलागीको कारण ७ हजार भन्दा धेरै संरचनाहरु ध्वस्त भएको […]
Author: purnakhabar
के कार्तिक आर्यनको प्रेममा छिन् श्रद्धा ?
बलिउडमा कलाकारको प्रेम चर्चा सधै नै चल्छ । कलाकारको सम्बन्ध जुटेका र टुटेका खबर बलिउडका लागि ठूलो बिषय नै हुन छाडेको छ । अहिले बलिउडकी एक चर्चित नायिकाको प्रेम सम्बन्धले फेरि बलिउड मिडिया गर्माएका छन् । नायिका श्रद्धा कपुरलाई एक नायकसँग मध्यरातमा चलचित्र हेर्न पुगेको भेटेपछि भारतीय मिडिया गर्माएका हुन् । नायिका श्रद्धा कपुरको प्रेमको […]
आँचल भन्छिन्–‘सोलो भूमिका गर्ने चाहना हरेक कलाकारको हुन्छ’
नायिका आँचल शर्मालाई पछिल्लो केही महिनायता एउटा प्रश्नले खुबै पछ्याएको छ । आँचलले समुहको चलचित्रमा काम गरेर फाइदा नभएको बताएपछि यसलाई मिडियामा विभिन्न तरिकाले प्रस्तुत पनि गरिएको थियो । तर, जुन चलचित्रमा काम गरेपछि हुलमुलको चलचित्रमा आँचलले काम गर्दिन भनेकी थिइन्, अहिले सोही ब्यानरको चलचित्रमा उनी जोडिएकी छिन् । यसैले पनि आँचललाई यो प्रश्नले अझै […]
कमल थापाका कारण एकता भाँडियोः पशुपतिसमशेर राणा
२७ कात्तिक , काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाका कारण पार्टी एकता प्रक्रिया रोकिएको बताएका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राणाले एकता गर्न चार/पाँच दिनको समय माग्दा थापाले नमानेको दाबी गरे । पार्टीको नाम, झण्डा र चिह्न टुँगो नलागी एकता हुन नसक्ने राणाको […]
लुम्बिनीमा पहिलोपटक त्रिपिटक वाचन हुँदै
२७ कात्तिक, बुटवल । गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह बुधबारदेखि सुरु हुँदैछ । त्रिपिटक बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित महत्वपूर्ण ग्रन्थ मानिन्छ । बौद्ध धर्ममा त्रिपिटकको बिशेष महत्व हुँदाहुँदै पनि यसबारे धेरै नेपाली अनविज्ञ रहेकाले नेपालमै पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको आयोजकले जनाएका छन् । अमेरिकन बुद्धिष्ट एशोसिएसन, […]
सोलारी रियल मड्रिडका मुख्य प्रशिक्षकमा नियुक्त
२७ कात्तिक , काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले सान्टिएगो सोलारीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मडि्रडका मुख्य प्रशिक्षक जुलेन लेपेटेगुईलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको रुपमा सोलारीले काम गर्दै आएका थिए । उनले रियल मडि्रड टिम सम्हाल्नु अघि नवौं स्थानमा थियो । तर, उनी आइसकेपछि रियल स्पेनिस ला लिगाको छैटौ स्थानमा उक्लिन सफल […]
दीपशिखा र अलीको ‘जाने क्या हुवा’
नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिकामा तयार भएको चलचित्र ‘प्रेमलीला’मा समावेश एक हिन्दी गीत रिलिज गरिएको छ । दुई देशको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएकाले पनि चलचित्रमा हिन्दी गीत समावेश गरिएको हो । ‘जाने क्या हुवा’ बोलको गीतमा दिपशिखा र अलीलाई फिचरिङ गरिएको छ । चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त […]
ज्योतिषको साइत अनुसार ‘दाल भात तरकारी’को मुहुर्त
चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ । काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले संवाद बोलेका थिए । दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा यो चलचित्रले उठान गर्नेछ । मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा […]
गुल्मीमा पहिलो पटक पुग्यो अटो रिक्सा
२७ कात्तिक, गुल्मी । गुल्मीमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम तम्घास बजारलाई लक्षित गरी अटो रिक्सा सञ्चालमा ल्याइएको हो । तम्घास बजारभित्र र नजिकैका स्थानहरुमा सञ्चालन गर्ने गरी झण्डै एक दर्जन अटो रिक्सा सञ्चालनमा ल्याइएको छ । तम्घास बजारभित्रका बिभिन्न स्थानहरुमा पुग्न र सामानहरु ओसारपसार गर्नको लागि अरु सवारीसाधानहरु सञ्चालन […]
पहिलो पटक नेपालमा ल्याण्डिङ भयो एयर बस ए-२२०
२७ कात्तिक, काठमाडौं । एयर बस फेमिलीको ए-२२० पहिलो पटक नेपाल भ्रमण गरेको छ । एयरबसको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट विश्वभ्रमणका क्रममा नेपाल आएको हो । ए- २२०-३०० एयरबाल्टिकलाई आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन गरिएको थियो । १४५ जना यात्रु क्षमताको यसले सानो एकल-आएसल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा दिँदै आएको छ । […]









