Journalist from Itahari
Uncategorized

फिल्म समीक्षाः नेपाली दर्शकलाई ठग्ने ‘ठग्स अफ हिन्दुस्तान’ !

डड्याङ डुडुङ आवाजसहितको ट्रेलर हेरेकै आधारमा तिहारका बेला नेपाली दर्शकहरु ‘ठग्स अफ हिन्दुस्तान’ चलचित्र हेर्न हलहरुमा पुगे । तर, चलचित्र हेरिसकेपछि नेपाली दर्शकले आफैं ठगिएको महसुस गरे । किनभने, यो चलचित्रले पस्केको कथावस्तु पनि बासी थियो र समाजलाई दिने सन्देश पनि राम्रो थिएन । नेपालीहरुको हकमा त यो चलचित्र विल्कुलै असान्दर्भिक पनि । भारतीय समाजमा […]

Uncategorized

राखेपले दुई तेक्वान्दो संघलाई दियो ७ दिने अल्टिमेटम

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो संघमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न ७ दिने अल्टिमेटम दिएको छ । राखेपका सदस्य सतिव केशवकुमार विष्टले मंगलबार प्रकाश शमशेर राणा नेत्तृत्वको नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैको लागि अन्त्य गर्न पत्रचार गर्दै ७ दिने अल्टिमेटम दिएको हो । आठौं राष्ट्रिय […]

Uncategorized

मधेसमा सजाइयो छठघाट (फोटो फिचर)

२७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ । […]

Uncategorized

बुटवलमा एसीईका उत्पादनको रोड शो

२७ कात्तिक, बुटवल । एक्सन कन्स्ट्रक्सन ईक्युपमेन्ट लिमिटेड (एसीई) द्वारा उत्पादित हेभि इक्वीपमेन्टहरुको मंगलबार रुपन्देहीमा रोड-शो गरिएको छ ।  सम्भाव्य ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी बजार प्रवर्द्धन गर्ने उद्देश्यले एसीईको अधिकृत बिक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीले रोड-शो आयोजना गरेको हो । तिलोत्तमाको नयाँ मिलदेखि गोलपार्कसम्म भएको रोड शो मा निर्माण कार्यका लागि प्रयोग हुने ग्रेडर, क्रेन […]

Uncategorized

विपिन र बर्षाको ‘गोपी’ माघमै रिलिज हुने

चैत्र १५ गते रिलिज हुने भनिएको चलचित्र ‘गोपी’को प्रदर्शन मिति २ महिना अगाडि सरेको छ । अब, यो चलचित्र माघको १८ गतेबाट रिलिज हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त मुख्य भूमिकामा छन् । निर्देशक लामाले दर्शकको मागका कारण चलचित्रको रिलिज २ महिना अगाडि गर्न लागेको बताए । […]

Uncategorized

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री सुवेदीले लिए सपथ

२७ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदबाट हटाई सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ […]

Uncategorized

निर्वाचन ऐन संशोधन गर्न आयोगले गरायो सरकारको ध्यानाकर्षण

२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रवक्ता दिपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरुको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग पुनः आग्रह गरेका हुन् । देशका २८ वटा स्थानीय तह तथा प्रदेश सभाका विभिन्न पदहरु रिक्त रहेका छन […]

Uncategorized

ओलम्पिक महिला फुटबल छनोट : नेपाल दोस्रो चरणमा

२७ कात्तिक, काठमाडौं । नेपाल ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेले पनि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । नेपाल समूह सी को तेस्रो स्थानमा रहेपनि उत्कृष्ट हुदै दोस्रो चरणमा प्रवेश गरेको हो । म्यानमारको थुवुन्ना रंगशालामा नेपालले सुरुवाती समयमै अग्रता बनाएको […]

Uncategorized

नारायणी नदी किनारमा छठको रौनक

२८ कात्तिक, चितवन । तराई जिल्लामा उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समयमा भित्री मधेशका जिल्लाहरुमा पनि मनाउन थालिएको छ । चितवनको नारायणी नदी किनारमा हरेक वर्ष छठपर्वमा व्रत वस्ने र सूर्यको आरधाना गर्ने भत्तजनहरु बढ्दै गएका छन् । अझै पहाडी समुदायका व्यक्तिहरु पनि छठमा व्रत वस्ने क्रम बढ्दै गएको छ । २०४८ सालदेखि नारायणी […]

Uncategorized

लगानीकर्ताको चेतावनी पछि सुधारियो सेयर बजार

२७ कात्तिक, काठमाडौं । अनलाइन कारोबार प्रणाली शुरुवात भएको दिनदेखि नै ओरालो लागेको सेयर बजारमा सुधार आएको छ । तिहार बिदा हुनु एकदिन अघि उद्घाटन गरिएको अनलाइन प्रणालीले कारोबारमै समस्या देखिएको थियो भने सेयर बजार समेत ओरालो लागेको थियो । कारोबारमा व्यापक समस्या देखिए पछि लगानीकर्ताहरुले सोमबार नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई नै भेटेर अनलाइन प्रणाली […]