Journalist from Itahari
Uncategorized

रोनाल्डो कि मेस्सी, यो सिजन को अघि ?

२७ कात्तिक, काठमाडौं । कुनै डर्बीलाई बिर्सिदिनुस्, क्लासिको बिर्सिदिनुस् या त्यस्तो कुनै प्रतिस्पर्धात्मक खेल बिर्सिदिनुस् । किनकी, आधुनिक फुटबलमा सबैभन्दा धेरै प्रतिस्पर्धात्मक तुलना कसैबीच भएको छ भने त्यो क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच नै हो । रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टस लागेपछि यो सिजन त्यस्तो प्रतिस्पर्धात्मक तुलना केही कम भएको छ । तर, सकिएको छैन […]

Uncategorized

कालीगण्डकी किनारका माझीलाई २७ वर्षपछि घर

२७ कात्तिक, बागलुङ ।  विस्थापनको २७ वर्षपछि यहाँका सीमान्तकृत माझी परिवारले घर पाएका छन् । नयाँ बस्ती बनाएर माझी परिवारलाई स्थानान्तरण गर्ने बागलुङ नगरपालिकाको योजना वर्षौंपछि साकार बनेको हो । विसं २०४८ मा बागलुङ–पोखरा सडक निर्माणका क्रममा बागलुङ नगरपालिका–१ खनियाबासको माझी बस्ती विस्थापनमा परेको थियो । बस्ती हटेपछि १४ माझी परिवार वडा नं १ कै […]

Uncategorized

छठमा सूर्यदेवको आराधना (फोटो फिचर)

२७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको छ । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । आज साँझ काठमाडौं उपत्यकालगायत मधेसका धेरै जिल्लामा अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अर्घ्य दिएर छठ मनाइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ […]

Uncategorized

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा

२७ कात्तिक, काठमाडौं । छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन् । राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेका हुन् । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनीहरु सहभागी भएका […]

Uncategorized

विदेशबाट फर्किएका पौरखी युवाले ४० रोपनीमा सुरु गरे कृषि फार्म

२७ कात्तिक, गोरखा । कृषि पेशा छाडेर वैदेशिक रोजगारीमा लाग्ने युवाहरुको जमात ठूलै छ । तर वैदेशिक रोजगार छाडेर कृषि पेशा शुरु गर्ने क्रम पनि विस्तारै बढ्न थालेको छ । तीनैमध्ये गोरखा मनकामनाका केही किसानहरु पनि पर्छन् । दश जना मिलेर उनीहरुले शहीद लखन गाउँपालिका–३ कल्लेरीमा एकीकृत कृषि फार्म सञ्चालन गरेका छन् । वैदेशिक रोजगारबाट […]

Uncategorized

सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट

२७ कात्तिक, काठमाडौं । विश्वका उत्कृष्ट १० एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स पहिलो नम्बरमा परेको छ । विमानसम्बन्धी वेबसाइट अष्ट्रेलियाको एयरलाइनरेटिङ्ग्स डटकमले सन् २०१९ का लागि मंगलबार सार्वजनिक गरेको विश्वका उत्कृष्ट १० एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स पहिलो बनेको हो । यो सूचीमा पछिल्लो पाँच वर्षदेखि एयर न्युजिल्याण्ड पहिलो नम्बरमा रहँदै आएको थियो । एयर न्युजिल्याण्ड नयाँ […]

Uncategorized

विराटनगर भन्सारमा तीन महिनामै १० अर्ब राजश्व संकलन

२७ कात्तिक, विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५/७६ को चालू तीन महिनामा कूल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६९ करोड ५८ लाख १२ हजार राजश्व सङ्कलन भएको भन्सार […]

Uncategorized

शर्मिलाको जिन्दगीः १४ मा बिहे, १५ मा आमा, १६ वर्षमै विधवा

२७ कात्तिक, डोटी । कैलाली, घोडाघोडी नगरपालिका-८ दीपपुरकी शर्मिला थारु ३३ बर्षकी भइन् । आमाको गर्भमा हुँदै आफ्नो बिहेको कुरा छिनिएको उनले १४ बर्ष पुग्दामात्रै थाहा पाइन् । गर्भमा छँदै तय भएअनुसार उनले स्थानीय जीतवहादुर थारुसंग २०५६ सालमा विहे गरिन् । ‘हाम्रो समुदायमा गर्भमै हुँदा छोराछोरीको बिहे तोकिन्छ,’ शर्मिलाले भनिन् ‘मेरो पनि त्यसैगरी बुवाले बिहे […]

Uncategorized

डिप्रेशनबाट बच्न के गर्ने के नगर्ने ?

जिन्दगीमा सँधै आफूले सोचेजस्तो हुँदैन । कहिलेकाहीँ लगातार परिस्थिती आफ्नो प्रतिकुल हुन सक्छ । यस्तोमा कहिलेकाहीँ मानिसलाई निराशाले सताइदिन्छ । भनिन्छ हरेक व्यक्ति जीवनको कुनै न कुनै मोडमा डिप्रेशनको शिकार बन्छ । कसैमा त डिप्रेशन यति हावी हुन्छ कि मानिसलाई आफ्नो अस्तित्व शुन्य लाग्छ र उनीहरु आफैँलाई कमजोर स्विकार्दै दयाको पात्र मान्न थाल्छन् । एक […]

Uncategorized

सुजाताकोमा खाना खाँदैमा आत्तिनु पर्दैन, हार्इ हेल्लो मात्रै हो: रामचन्द्र पौडेल

२७ कात्तिक, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्ऽ पौडेलले नेतृ सुजाता पौडेलको निवासमा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन आग्रह गरेका छन् । ‘खाना खान बोलाएर खान जाँदैमा केही आत्तिनु पर्दैन,’ नेता पौडेलले देउवा पक्षप्रति संकेत गर्दै भने, ‘सामान्य ‘हाई हेल्लो’ मात्रै हो ।’ प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले […]