Journalist from Itahari
Uncategorized

सुजाताको घरमा खाना खाँदैमा आत्तिनुपर्दैन : रामचन्द्र पौडेल

२७ कात्तिक, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृ सुजाता कोइराला निवासमा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन आग्रह गरेका छन् ।’खाना खान बोलाएर खान जाँदैमा केही आत्तिनु पर्दैन,’ नेता पौडेलले देउवा पक्षप्रति संकेत गर्दै भने, ‘सामान्य ‘हाई हेल्लो’ मात्रै हो ।’ प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टी […]

Uncategorized

मधेसमा सजाइयो छठघाट (फोटो फिचर)

२७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ । […]

Uncategorized

सुदूरपश्चिम प्रदेशमा मन्त्रीबाट सोडारी बर्खास्त सुवेदीले लिए सपथ

२७ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरी सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ […]

Uncategorized

पारस खड्का टि-ट्वान्टी क्रिकेटको ४१ औं वरियतामा

२७ कात्तिक, काठमाडौं । नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् । कप्तान पारस ब्याटिङ, र अलराउन्डर गरी तीन मध्ये २ वटा विधाको बरियतामा पर्न सफल भएका हुन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । उनले इंग्ल्यान्डका जाइ रुट, […]

Uncategorized

प्लास्टिकको झोलामा प्रतिबन्ध : कहाँ चुक्यो नेपाल ?

२७ कात्तिक, काठमाडौं । प्रदीप खतिवडा काठमाडौंको बौद्धका बासिन्दा हुन् । घरका लागि केही किनमेल ल्याउनुपर्‍यो भने उनी आफ्नै झोला बोकेर बजार जान्छन् । चिनी, दाल, पिठोजस्ता झोलामा सिधै हाल्न नमिल्ने सामान किन्न उनी विभिन्न आकारका बट्टा बोकेर पसल पुग्छन् । पसलेले बोरा खोल्दै गर्दा उनी आफ्नो बट्टा सुम्पन्छन् र त्यसमै चिनी भर्न लगाउँछन् । […]

Uncategorized

प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादीलाई ‘नो इन्ट्री’

२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका अन्य प्रधानमन्त्री र आफ्नै विगतको परम्परासमेत तोडेर प्रधानमन्त्रीको सचिवालयको आकार कटौती गर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादी वा माधव नेपाल पक्षका कार्यकर्ता नेतालाई भने कडाइ गरिएको छ । आइतबार प्रधानमन्त्रीको विदेश मामिला तथा सुरक्षा सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारीको […]

Uncategorized

विकास बजेट बाँड्न सांसदलाई चटारो ! एक महिनापछि फ्रिज हुने

२७ कात्तिक, काठमाडौं । धेरै सांसदहरु अहिले चाडपर्व विदामा छन् । दशैं, तिहारजस्ता पर्व सकिए पनि अहिले छठको विदा चलिरहेको छ । तर, कतिपय सांसदलाई भने आफ्नो निर्वाचन क्षेत्रमा बजेट बाँड्न भ्याई नभ्याई भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असोज तेस्रो साता सबै स्थानीय तहलाई परिपत्र गरेर यही पुस मसान्तसम्म स्थानीय पूर्वाधार […]

समाचार

५० शैयाको अत्याधुनिक अस्पताल निर्माण गर्न महायज्ञ

सोलुखुम्बु–अस्पताल निर्माणका लागि सोलुखुम्बुमा महायज्ञ आयोजना गरिने भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालीका–१ मुक्लीमा ५० शैयाको अत्याधुनिक तथा सुविधासम्पन्न अस्पताल निर्माणका लागि चैत २ देखि ९ गतेसम्म  श्रीमद् भागवत सप्ताहज्ञान वृहद महायज्ञ आयोजना  हुने भएको हो । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल महायज्ञको प्रमुख वाचकका रुपमा रहने छन् ।महायज्ञ सम्पन्न गर्न मंगलबार थुलुङ दुधकोशी […]

Uncategorized

ताइजुलको ५ विकेटसँगै बंगलादेशलाई २१८ रनको अग्रता

काठमाडौं । ब्रेन्डन टेलरको ११० र विटर मोरको ८३ रनले जिम्बाब्वेलाई केही राहत दिएको छ तर, ताइजुल इस्लामले ५ विकेट लिएसँगै बंगलादेशविरुद्ध पहिलो टेष्टको पहिलो पारीमा ३०४ रन मात्र बनाएको छ । यससँगै बंगलादेशलाई २१८ रनको अग्रता मिलेको छ । एक विकेटको क्षतिमा बनाएको २५ रनबाट तेस्रो दिनको खेल थालेको जिम्बाब्वेले १३१ रन जोड्दा ५ […]

Uncategorized

पुस मसान्तसम्म तीनै तहमा कर्मचारी समायोजन हुन्छ : मन्त्री पण्डित

२७ कात्तिक, विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कर्मचारी समायोजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषदमा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीन वटै तहमा देखिएको कर्मचारीसम्बन्धी […]