समाचार

५० शैयाको अत्याधुनिक अस्पताल निर्माण गर्न महायज्ञ

सोलुखुम्बु–अस्पताल निर्माणका लागि सोलुखुम्बुमा महायज्ञ आयोजना गरिने भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालीका–१ मुक्लीमा ५० शैयाको अत्याधुनिक तथा सुविधासम्पन्न अस्पताल निर्माणका लागि चैत २ देखि ९ गतेसम्म  श्रीमद् भागवत सप्ताहज्ञान वृहद महायज्ञ आयोजना  हुने भएको हो । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल महायज्ञको प्रमुख वाचकका रुपमा रहने छन् ।महायज्ञ सम्पन्न गर्न मंगलबार थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राई संयोजक विमल बस्नेत महासचिव र वलराम गुरुङ कोषाध्यक्ष रहेको ५ ह

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *