२८ कात्तिक, काठमाडौं । छठ पर्वअन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । बिहान सूर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल […]
Author: purnakhabar
टि–ट्वान्टी महिला विश्वकपः पाकिस्तानद्वारा आयरल्यान्ड पराजित
२८ कात्तिक, काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई ३८ रनले पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डलाई पराजित गर्दै विश्वकपमा पहिलो जित समेत निकालेको हो । १ सय ४० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको आयारल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि आईसोबेल […]
वामदेवलाई अर्को झड्का, प्राधिकरण गठन गरेर नेतृत्व दिन प्रधानमन्त्रीले मानेनन्
२८ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्त भएकोदेखि फेसबुकमा स्ट्याटस लेख्दा सरकारले ११ निकायलाई स्पष्टीकरण बुझाउन लगाएकोसम्मका खबर छन् । त्यसैगरी, नेकपा नेता वामदेव गौतमले राष्ट्रिय विकास प्राधिकरण गठन गरेर नेतृत्व दिन गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको, पूर्वराष्ट्रसेवकले दोहोरो सुविधा लिएको, मुख्यमन्त्रीकै निवास शंकास्पद […]
तीन किलोमिटर घिस्रिदै विराटनगरका मेयरको छठ ब्रत
२७ कात्तिक, मोरङ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाका लागि कष्टकर ब्रत बसेका छन् । निराहार ब्रत बसेका मेयर भीम पराजुली १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिनेछन् । मंगलबार दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र मनिषस“गै दण्ड प्रणाम गर्दै […]
जन्मदिनमा हरिवंशले संझिए मिरा, भने–‘तस्बिर ढोगेर आर्शिवाद लिएँ’
नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । हरिवंशले बिहानै गणेश मन्दिरमा पुगेर पूजा गरे । उनको जन्मदिनको अवसर पारेर काठमाण्डौको रेडियो अडियोमा केक काटेर सेलिव्रेशन समेत गरिएको थियो । केक काट्ने कार्यक्रममा बोल्दै आचार्यले आफ्नो दिवंगत पत्नी मिरा आचार्यलाई संझिए । उनले भने–‘मैले बिहानै उठेर मिराको तस्बिर […]
किन मर्दैछन् चितवनका गैँडा ?
२७ कात्तिक, काठमाडौं । हरेक वर्ष संसार भरका हजारौं पर्यटकहरू दुर्लभ एक सिङ्गे गैँडाको एक झलक पाइन्छ कि भनेर नेपालको चितवन राष्ट्रिय निकुञ्ज आउँछन् । तर निकुञ्ज वरपर पथ प्रदर्शक भएर १६ वसन्त कटाइसकेका ४६ वर्षीय नबिन अधिकारी भने गैँडा मात्र नभएर बाघ, चितुवा र अन्य जनावरहरूलाई दिनहुँ जसो नजिकबाट देखिरहन्छन् । अधिकारीले वन्यजन्तु जङ्गलमा विचरण गरिरहेको […]
छठमा सूर्यदेवको आराधना (फोटो फिचर)
२७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको छ । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । आज साँझ काठमाडौं उपत्यकालगायत मधेसका धेरै जिल्लामा अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अर्घ्य दिएर छठ मनाइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ […]
विदेशी पर्यटकको मृत्यु
सोलुखुम्बु- खुम्बु क्षेत्रको भ्रमणमा रहनुभएका एक विदेशी पर्यटकको आज खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु […]
१४ मा बिहे, १५ मा आमा, १६ वर्षमै विधवा
२७ कात्तिक, डोटी । कैलाली, घोडाघोडी नगरपालिका-८ दीपपुरकी शर्मिला थारु ३३ बर्षकी भइन् । आमाको गर्भमा हुँदै आफ्नो बिहेको कुरा छिनिएको उनले १४ बर्ष पुग्दामात्रै थाहा पाइन् । गर्भमा छँदै तय भएअनुसार उनले स्थानीय जीतवहादुर थारुसंग २०५६ सालमा विहे गरिन् । ‘हाम्रो समुदायमा गर्भमै हुँदा छोराछोरीको बिहे तोकिन्छ,’ शर्मिलाले भनिन् ‘मेरो पनि त्यसैगरी बुवाले बिहे […]
विदेशबाट फर्किएका पौरखी युवाले ४० रोपनीमा सुरु गरे कृषि फार्म
२७ कात्तिक, गोरखा । कृषि पेशा छाडेर वैदेशिक रोजगारीमा लाग्ने युवाहरुको जमात ठूलै छ । तर वैदेशिक रोजगार छाडेर कृषि पेशा शुरु गर्ने क्रम पनि विस्तारै बढ्न थालेको छ । तीनैमध्ये गोरखा मनकामनाका केही किसानहरु पनि पर्छन् । दश जना मिलेर उनीहरुले शहीद लखन गाउँपालिका–३ कल्लेरीमा एकीकृत कृषि फार्म सञ्चालन गरेका छन् । वैदेशिक रोजगारबाट […]









